१५९

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

ज्यान जाेगाउन पाँच दिन जंगलमा बसेँ, तीन दिनपछि बल्ल खान पाएँ
Breaking News

ज्यान जाेगाउन पाँच दिन जंगलमा बसेँ, तीन दिनपछि बल्ल खान पाएँ

नवराज कुवर २९ मंसिरदेखि घरबाटै बेपत्ता हुम्लाका चन्द्रे कामी आज बिहान ८ बजेतिर भेटिए । मधुर रातो-कालो रङको ज्याकेट, निलो ट्रयाक पेन्ट र चप्पलमा हिँड्दै गरेका उनलाई प्रहरीले हुम्लाकै खार्पुनाथ गाउँपालिका गुप्चेगौडामा फेला पारेको हो । उनीसँग जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रारम्भिक साेधपुछ पनि गरिसकेकाे छ । खार्पुनाथ गाउँपालिका सुरक्षार्थ प्रहरीको गस्ती टोलीले सोधिखोजी गर्दा उनले आफैँ […]

  • ४ years अगाडि
स्थानीय तहको निर्वाचन २० वैशाखमा
समाचार

स्थानीय तहको निर्वाचन २० वैशाखमा

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाख २०७९ मा गर्ने तयारी गरेको छ । स्थानीय तहतर्फका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल ५ जेठमा सकिँदै छ । कार्यकाल सकिनुअघि नै स्थानीय तहलाई नेतृत्व दिनेगरी आयोगले निर्वाचन गर्न तयारी थालेको हो । प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी […]

  • ४ years अगाडि
प्रेस सेन्टर बाजुराको अध्यक्षमा सुरेन्द्र शाही
बाजुरा स्पेशल

प्रेस सेन्टर बाजुराको अध्यक्षमा सुरेन्द्र शाही

प्रेस सेन्टर नेपाल बाजुराको जिल्ला  छैटाैँ जिल्ला  सम्मेलनबाट सुरेन्द्र शाही अध्यक्ष रहने गरी ९ सदस्यीय समिति गठन गरिएको छ । बिहिबार बिहानबाट सूरु भएको सम्मेलनले नयाँ कार्यसमिति चयन गरि सम्पन्न भएको हो । जसमा उपाअध्यक्ष दिनेश उखेडा र मिथुन बिक, सचिवमा साेधा नेपाली, सह सचिवमा सुरेश साउद र काेषाअध्यक्षमा तेज बहादुर बिक रहेका छन । […]

  • ४ years अगाडि
सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, खलोमा पनि विभेद
समाचार

सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, खलोमा पनि विभेद

निमेन्द्र शाही बाजुरा/  बूढीनन्दा नगरपालिका- ६ की ६५ वर्षीया बाटुकला नेपाली साहुको खेतमा खलो पाउने आशामा काम गर्न आइन् । उनी बेल्का एक सुपो धान लिएर घर फर्किइन् । गाउँमा २५ परिवार साहु छन् तर यस वर्ष एक सुपो मात्र धानले चित्त बुझाउनुपरेको बाध्यता उनले पोखिन् । बूढीनन्दा नगरपालिका-१, कोल्टीका बिसे लुहारले पनि केही वर्षपहिले […]

  • ४ years अगाडि
बाजुरा काँग्रेस : महाधिबेसन प्रतिनिधिमा पनि  पौडेल सिटौलाकै बढी
समाचार

बाजुरा काँग्रेस : महाधिबेसन प्रतिनिधिमा पनि पौडेल सिटौलाकै बढी

नेपाली काँग्रेस महाधिबेन प्रतिनिधिको मतगणना सम्पन्न भएको छ । २५ जना निर्वाचितमा पौडेल सिटौला पक्षको १६ र देउवा पक्षका १० जना विजयी भएका छन् । जिल्ला कार्यसमितिमा ८० प्रतिशत बहुमत विजयी गरेको पौडेल सिटौला समुहले महाधिबेशन प्रतिनिधिमा पनि बहुमत पुयाएको छ । जम्मा खसेको १२ सय ५ मत खसेका थिए । महाधिबेशन प्रतिनिधि प्रत्यक्ष ४ […]

  • ४ years अगाडि
संबिधान सभा सदस्य डबल शाहलाई पक्राउँ पुर्जा
समाचार

संबिधान सभा सदस्य डबल शाहलाई पक्राउँ पुर्जा

(नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य डबल शाहालाई जिल्ला अदालत धनगढीले सरार १५ गतेको मितीको पक्राउँ पुर्जी घरमा टाँस गरेका छ । सरकार संग भएको तिन बुदे सहमतीको बिरुद्धमा यो पक्राउँ पर्जि रहेको नेता शाहले बताए । शाहलाइ बम विष्फोट तथा मा संलग्न भएको भन्दै पक्राउँ पुर्जा टाँस गरेको हो […]

  • ४ years अगाडि
बाजुरामा जिप दुर्घटना
समाचार

बाजुरामा जिप दुर्घटना

बाजुराको सदरमुकाम मार्तडीबाट बडिमालिका नगरपालिका -६ कोर्ध जान लागेको जीप दुर्घटना भएको छ । बा २१ च ४३२ नम्मरको जीप अनियन्त्रित भइ दुर्घटना हुँदा शुक्रवार ३ जना घाइते भएका छन् । घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम थापा, डम्मर दानि र धन बहादुर थापा रहेका छन । ३ जना मध्य धनबहादुर थापालाइ गम्भिर चोट […]

  • ४ years अगाडि
पदाधिकारीमा  रामचन्द्र- सिटाैला पाँच ,देवा एक बिजयी
समाचार

पदाधिकारीमा  रामचन्द्र- सिटाैला पाँच ,देवा एक बिजयी

निमेन्द्र शाही / काँग्रेस बाजुराको सातौँ जल्लिा अधिवेशनमा पहिलो मतदानको गणना सकिएको छ। १ हजार २ सय १२ मतदाता मध्ये १ हजार २ सय ५ मत खसेको थियो । बुधबार बहिान ६ बजे देखी गणना सुरु गरएिको मत गणनाको परणिम अनुसार सभापतकिा उम्मेद्धार कबरिाज पण्डतिको ४ सय ८९ मत ल्याएका छन भने रामसिहं रावलको ४ […]

  • ४ years अगाडि
पहिलो मतदानमा बाजुरा काँग्रेसले सभापतिको रोज्न सकेन
समाचार

पहिलो मतदानमा बाजुरा काँग्रेसले सभापतिको रोज्न सकेन

निमेन्द्र शाही /नेपाली काँग्रेस बाजुराको मंगलबार सम्पन्न ७ औँ जिल्ला अधिबेशनको मतदानबाट सभापतीका तिन जना उम्मेद्धार कसैले पनि ५१ प्रतिशत मत ल्याउँन नसके पछि पहिलो निर्वाचनमा पदाधिकारी मात्र निर्वाचित भएका छन्। काँग्रेसको सभापति पहिलो चरणमा कोही बनाउँन नसके पछि दोस्रो चरणको मदान गरी सभापति रोज्नु परेको हो । केन्द्रीय राजनितिको चर्चित पात्रकारुपमा रहेका बद्रीप्रशाद पाण्डे […]

  • ४ years अगाडि
काँग्रेस अधिबेशनमा कार्यक्रताको करोडौं स्वाहा
समाचार

काँग्रेस अधिबेशनमा कार्यक्रताको करोडौं स्वाहा

निमेन्द्र शाही/नेपाली कांग्रेसको बाजुराको अधिबेशिनमा उम्मेद्धार बाहेक कार्यक्रताको मात्र  करोडाै  रकम खर्च भएको छ। उम्मेद्धारले कति खर्चे भन्ने बारेमा सहजै हिसाब बताउँन कठिन अवस्थामा छ। उनिहरुले समेत मतदाता रीजाएर आफु तिर तान्न केही रकम खर्चेको तथ्य बाहिर आएका छन्। अधिबेशनमा सदरमुकाम आउँने भोटरको संख्या भन्दा बढी अन्य शुभेच्छुक हरुको समेत उपस्थिती रहेको छ।, कार्यक्रताहरुले यातायात […]

  • ४ years अगाडि

लोकप्रिय