अर्थ/वाणिज्य

चामल नपाउँदा रित्तो हात फेर्ता

चामल नपाउँदा रित्तो हात फेर्ता

निमेन्द्र शाही/ ‘आज बिहान घरमा चामल सकीएको थियो, आमाले चामल लिन मार्तडी जाउँ भन्नु भयो, चार सय गाडीभाडा खर्चेर मार्तडी आए यहाँको डिपोमा चामल सकीएको सूचना टाँसिएको रहेछ, बजारबाट चामल लिउँभने अचाक्ली महंगो छ। अब रीत्तोहात घर फर्कीनु पर्ने भयो ।’ बुढीगंगा नगरपालिका-२मुसीका धोज रावतले भने। सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा […]

  • शिंजापति न्युज
  • ८ महिना अगाडि
तिन महिना पछि साँफे-मार्तडी सडक जोडीयो

तिन महिना पछि साँफे-मार्तडी सडक जोडीयो

निमेन्द्र शाही/२०५१ मा शिलानास गरेको अछामको साँफे बगर देखि बाजुराको सदरमुकाम मार्तडी सम्मको ५७ किलोमिटर सडक करिव असार १५ गते बाट अबरुद्ध भएको थियो । तिन महिना पछि सडक बिभागले पुनः पहिरोले भत्कीएको ठाउँमा मर्मत गरे पछि पुनः बाजुराको सदरमुकाम सम्मको सडक सम्बन्ध जोडीएको छ। यो बाटो जोडीदा बाजुरा,हुम्ला र मुगुका स्थानियलाई सहज भएको हो […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
तिन महिना पछि साँफे-मार्तडी सडक जोड्न शुरु

तिन महिना पछि साँफे-मार्तडी सडक जोड्न शुरु

निमेन्द्र शाही/२०५१ मा शिलानास गरेको अछामको साँफे बगर देखि बाजुराको सदरमुकाम मार्तडी सम्मको ५७ किलोमिटर सडक करिव असार १५ गते बाट अबरुद्ध भएको थियो । तिन महिना पछि सडक बिभागले पुनः पहिरोले भत्कीएको ठाउँमा मर्मत गर्न शुरु गरे पछि बाजुरा सदरमुकाम सम्मको सडक सम्बन्ध फेरी जोडीने भएको छ। यो बाटो बन्द हुँदा बाजुरा हुम्ला र […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
ठेकी नबनाई चुलो बल्दैन, बनाए कारबाही हुँन्छ

ठेकी नबनाई चुलो बल्दैन, बनाए कारबाही हुँन्छ

निमेन्द्र शाही बाजुरा/सुदुर र कणर्ली प्रदेशका पहाडी जिल्लामा काटको काम गरेर जिबिकोपार्जन गर्नेहरुलेको पेसा पछिल्लो समय संकटमा परेको छ। आलोकाठबाट महिपार्ने ठेकी,पीठो मुच्ने कोसी, कचौरा बनाएर आफ्नो गुजरा चलाउँने चदारा जातिको सामुदायीक वनले काठ काटे कारबाही गर्ने भए पछि पेसा संकटमा परेको हो। स्वामीकार्तिक खापर गाउँपालिका-३ ठुलापाटाका दल चदाराले भनेः‘काठको काम नगरी घरमा चुलो बल्दैन, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, दलितभित्रको विभेद खलोमा पनि

सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, दलितभित्रको विभेद खलोमा पनि

बूढीनन्दा नगरपालिका- ६ की ६५ वर्षीया बाटुकला नेपाली साहुको खेतमा खलो पाउने आशामा काम गर्न आइन् । उनी बेल्का एक सुपो धान लिएर घर फर्किइन् । गाउँमा २५ परिवार साहु छन् तर यस वर्ष एक सुपो मात्र धानले चित्त बुझाउनुपरेको बाध्यता उनले पोखिन् । बूढीनन्दा नगरपालिका-१, कोल्टीका बिसे लुहारले पनि केही वर्षपहिले घरपरिवारलाई केही महिना पुग्ने खलो […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

सुदूर पश्चिम प्रदेशका हिमालयहरूका चुचुरा यस वर्ष हिउँ पग्लेर उजाड बनेका छन् । दार्चुलाको अपिनाम्पा हिमशृङ्खला क्षेत्रमा यस वर्ष अहिले सम्मकै कम हिउँ देखिएको छ । त्यस्तै, बझाङको साइपालमा पनि त्यस्तै छ । लामो समयसम्म पानी नपरेका कारण हिमालय पर्वतहरूमा हिउँ खाली भएपछि हिमालहरू उजाड भएका हुन् । ‘यस वर्ष अपिका डाँडाहरू नाङ्गा भएका छन्, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !

रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !

अक्सर पर्यटककाे राेजाइमा पर्ने जिल्ला हाे बाजुरा । प्राकृतिक साैन्दर्यले सजिएकाे बाजुरामा खप्तड, बडिमालिका, बुढीनन्दा, पादुका, शाहीमाडौंजस्ता धार्मिक पर्यटकीयस्थल छन् । खप्तड दह, छेडेदह, बुढीनन्दा ताल, कैलाश ताल, चरी दह, खुन्का दह, निरंकारी ताल यहाँका जलाधार क्षेत्र हुन् भने नौन्याल गुफा, गणेश गुफा, पाण्डव गुफा र मानासरको दायाँपट्टिको डाँडो काटिएर बनेको पादुका त्रिवेणी कुण्ड र कर्णालीमा […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
चमेलियाले उज्यालो नदिएको दार्चुलाको चौलानी किनार

चमेलियाले उज्यालो नदिएको दार्चुलाको चौलानी किनार

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचस्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाले विद्युत उत्पादन गरेर वितरण गरिरहेको छ । तर, विकट दार्चुलाबाट कैलाली जोडिने १३१ किलोमिटर लामो प्रसारण लाइन बनाएर विद्युत वितरण गरिँदै आएपनि दार्चुलाको चौलानी किनाराको बस्ती भने अँध्यारोमै छ ।  दुर्गमबाट उत्पादन हुने विद्युतका लागि चौलानी किनाराको बस्ती टाढा भएको छ । ‘चौलानी नदीबाट उत्पादन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
खाद्य संस्थान बन्द हुने भएपछि आत्तिएका बाजुरेलीले सरकार गुहारे- कोरोनाबाट जोगिन्छौँ, भोकबाट बचाऊ

खाद्य संस्थान बन्द हुने भएपछि आत्तिएका बाजुरेलीले सरकार गुहारे- कोरोनाबाट जोगिन्छौँ, भोकबाट बचाऊ

खाद्यान्न सकिएपछि बाजुरा सदरमुकाम मार्तडीको खाद्य संस्थान यो वर्षका लागि बन्द हुने भएको छ । उत्पादन घटेपछि यसपालि जिल्लाका अधिकांश किसानले चामल किनेर खानुपरेको थियो । चामलसहितका खाद्यान्न सकिएर खाद्य संस्थान २०६० सालयता कहिल्यै बन्द भएको थिएन । सस्तोमा चामल दिने संस्थान बन्द भएपछि उपभोक्ताहरू व्यापारीकहाँ चर्को मूल्य तिरेर चामल किन्न बाध्य भएका छन् । […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
हिँडेर आउजाउ गर्नसमेत मुस्किल

हिँडेर आउजाउ गर्नसमेत मुस्किल

बाजुराको मुख्य सडक सञ्जालको ताँदी याे वर्ष पनि चुडिएको छ । साँफे मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्म वर्षसँगै आएको पहिरोका कारण अन्तरजिल्ला जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षाका कारण जिल्लाका ग्रामीण सडकसमेत बिग्रिएका छन् । ती सडकमा पनि अहिले यातायात ठप्प छन् । शनिबारदेखिकाे अविरल वर्षासँगै बाजुराका सबै सडकखण्ड अवरुद्ध भएका हुन् । करिब पाँच किलोमिटर सडकको बीचबीचमा खसेकाे पहिले सडकको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

‘बाबु बाजेले परम्परागत खेतीबाली लगाएर वर्षभरि खान पुर्‍याउँथे, हामीले माटोसुहाउँदो खेतीको साटो आधुनिक बिउको प्रयोग गरेर खेती गर्दा वर्षभरि खान पनि पुग्दैन । अहिले बाँझो जग्गामा पुरानै खेती लगाउन बिउ खोज्नुपरेको छ ।’ यो भनाइ स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका वीरेन्द्र शाहीको हो । स्वामीकार्तिक गाउँपालिका–३ का पदमबहादुर शाहीको भनाइ पनि वीरेन्द्र शाहीकाे भनाइसँगै मिल्दोजुल्दो छ । उनी भन्छन्, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कर्णाली करिडोरको काम सकेर सेनाले गर्‍यो हस्तान्तरण

कर्णाली करिडोरको काम सकेर सेनाले गर्‍यो हस्तान्तरण

नेपाली सेनाले कर्णाली करिडोरको निर्माण सम्पन गरी उत्तर–दक्षिण हिल्सा सिमीकोट सडक आयोजनालाई हस्तान्तरण गरेको छ । ५ चैत २०७१ देखि काम सुरु गरेको नेपाली सेनाले करिडोरको ट्र्याक खोलेर आयोजनालाई हस्तान्तरण गरेको हो । सेनाले १२२.७५ किलोमिटर लम्बाइ तथा छ मिटर चौडाई ट्र्याक खोली हस्तान्तरण गरेको हो । यो सडक भारतको रुपडिया नाकाबाट सुरु भइ तीब्बतको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि