राजनीति

बाजुरामा पुनः मतगणना शुरु

बाजुरामा पुनः मतगणना शुरु

निमेन्द्र शाहीबाजुरा१६,मंसिर/ बाजुरामा प्रतिनिधी सभा र प्रदेशको मतगणना पुनः सुचारु भएको छ । प्रतिनिधि सभाको बिहान बाट रोकिएको थियो । प्रदेश सभाको दिउँसो बाट गणना स्थगित भएको थियो । दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ । राजनितिक दल सँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । […]

  • शिंजापति न्युज
  • १ year अगाडि
देशभर २० हजार उम्मेदवार सिफारिस

देशभर २० हजार उम्मेदवार सिफारिस

उपयुक्त उम्मेदवार सिफारिस गर्ने जिम्मेवारी पाएका समितिले अधिकार प्रयोग नगरी सुविधाजनक रुपमा आकांक्षी सबैको नाम सुम्पिएपछि अब टिकट वितरणमा नेतृत्वको तजबिज काठमाडौँ — आगामी संघ र प्रदेश निर्वाचनका लागि जिल्ला र प्रदेशबाट सिफारिस गरिएका नामबाट उम्मेदवार छनोट गर्न राजनीतिक दलहरूलाई सकसपूर्ण बनेको छ । जिल्ला र प्रदेशस्तरका समितिले विवादबाट जोगिन आकांक्षी सबैको नाम पठाइदिएपछि उम्मेदवार छान्ने पूरै […]

  • शिंजापति न्युज
  • २ years अगाडि
विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज गर्ने सरकारको निर्णय

विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज गर्ने सरकारको निर्णय

काठमाण्डाैं/ सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले गरेको मुद्दा खारेजको निर्णयलाई पार्टीले स्वागत गरेको प्रवक्ता प्रकाण्डले जनाएका छन् । उनले सो निर्णय तत्कालीन केपी ओली नेतृत्वको सरकार र आफ्नो […]

  • शिंजापति न्युज
  • २ years अगाडि
मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान

मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाण्डाैं/ निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले  प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो । ‘सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन […]

  • शिंजापति न्युज
  • २ years अगाडि
पालिका अध्यक्षमा महिला नेतृ कमल शाहकाे एकल नाम  शिफारीस

पालिका अध्यक्षमा महिला नेतृ कमल शाहकाे एकल नाम  शिफारीस

बाजुरा — बाजुरामा स्थानिय तहका कमीटीबाट जिल्ला र प्रदेशमा शिफारीस गर्ने क्रम चलिरहदा जिल्लाका चारै दलले नौ वटै स्थानिय तहका उम्मेद्धार शिफारीस गरेका छन्। नेकपा माओबादी केन्द्रले समेत नाम शिफारीस गरेको छ। त्यही क्रममा स्वामीकार्तक खापर गाउँपालिकाको अध्यक्षमा महिला नेतृ कमलकुमारी शाहा(शाही) को नाम मात्र शिफारीस भएको छ। महिलालाई प्रमुखमा शिफारीस गर्ने एक मात्र माओबादी […]

  • शिंजापति न्युज
  • २ years अगाडि
‘प्रचण्ड’ले धनगढी पुगेर भनेःअसन्तुष्टिले निर्वाचन परिणाममा फरक पर्दैन

‘प्रचण्ड’ले धनगढी पुगेर भनेःअसन्तुष्टिले निर्वाचन परिणाममा फरक पर्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरेका छन् । उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि क्रमशः मिल्दै जाने विश्वास पनि व्यक्त गरे । धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले टिकट वितरणको विषयमा एउटै दलभित्र पनि असन्तुष्टि हुने भन्दै गठबन्धनभित्र देखिनुु स्वाभाविक […]

  • शिंजापति न्युज
  • २ years अगाडि
चुनाबकाे मुखमै काँग्रेस ५५ परिवार माओबादीमा प्रवेश

चुनाबकाे मुखमै काँग्रेस ५५ परिवार माओबादीमा प्रवेश

जिवन कैला/स्थानिय तहको निर्वाचन नजिकिदै छ । यति वेला विभिन्न राजनितिकदल शहर देखि गाउँ गाउँ सम्म चुनाव लक्षित कार्यक्रम गर्न ब्यस्त छन । आउदो वैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारीका लागि राजनितिक दल विभिन्न कार्यक्रम र सहयोग लिएर शहरमा मात्र केन्द्रित छैनन गाउँ गाउँ सम्म पसेका छन । स्थानिय तहको निर्वाचन आउन २३ दिन […]

  • शिंजापति न्युज
  • २ years अगाडि
माओवादी केन्द्रको प्रदेशले पदाधिकारीमा पुर्णता पायाे

माओवादी केन्द्रको प्रदेशले पदाधिकारीमा पुर्णता पायाे

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशले लामाे समय पछि पदाधिकारी पाएकेा छ । अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् ।प्रदेश अध्यक्षका लागि सोमबार भएको मतदानमा राष्ट्रिय सभा सदस्य समेत रहेका उत्सवले अर्का उम्मेदवार ९प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । उत्सवले एक सय १४ मत पाएर […]

  • शिंजापति न्युज
  • २ years अगाडि
बाजुरा एमसिसीको विरोधमा उर्लियो

बाजुरा एमसिसीको विरोधमा उर्लियो

बाजुराको सदरमुकाम मार्तडीमा एमसिसीको बिरोधमा स्थानिय उत्रिएका छन्। श्री मालिका नमुना माविका विद्यार्थीहरु र नागरीक अगुवा नेपाल कम्युनिष्ट पार्टी बाजुराको आयोजनामा गरिएको एमसिसीको विरोध प्रर्दशनमा उत्रिएका हुन् ।

  • शिंजापति न्युज
  • २ years अगाडि
बिभिन्न कार्यक्रमका साथ बाजुरामा २७औँ जनयुद्ध दिवस मनायो

बिभिन्न कार्यक्रमका साथ बाजुरामा २७औँ जनयुद्ध दिवस मनायो

नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २७ औं जनयुद्ध दिवस मनाएको छ । त्यसै क्रममा बाजुराका सबै स्थानिय तहमा पार्टीले जनयुद्ध दिवस मनाएको छ। युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टीका जिल्लामा उपलब्ध नेता तथा कार्यक्रता र अनेरास्वबियू क्रान्तिकारीको ले संगठनको जिल्ला समन्वय कार्यालय, पेरिसडाँडामा सहितको फोटोमा माल्याअप्रण र लोकतान्त्रीक चोकमा दिप प्रजोलन र […]

  • शिंजापति न्युज
  • २ years अगाडि
स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।

  • शिंजापति न्युज
  • २ years अगाडि
प्रेस सेन्टर नेपाल बाजुराले विरामीलाई फलफुल वितरण गर्याे

प्रेस सेन्टर नेपाल बाजुराले विरामीलाई फलफुल वितरण गर्याे

प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा विभिन्न रोगबाट ग्रसित बनेका विरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले स्थापना दिवसमा फलफुल वितरण गरेको प्रेस सेन्टर नेपाल बाजुराका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले बताएका छन् । उनका अनुसार  कोभिड–१९ का कारण जिल्लामा भेला नै गरेर कार्यक्रम गर्न सम्भव […]

  • शिंजापति न्युज
  • २ years अगाडि