समाचार

बाजुराका भूमिहीनलाई निस्सा वितरण

बाजुराका भूमिहीनलाई निस्सा वितरण

जिवन कुमार कैला/राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराको सहकार्यमा सोमबार भूमिहिन दलित, भुमिहीन सुकुम्बासी र अब्यवस्थित बासोबासीलाई निस्सा वितरण सुरु गरेको छ । आयोगले जिल्लामा पहिलो पटक स्वामिकार्तिक खापर गाउँपालिका वडा न तिन जुकोटले आफ्नो वडाका ३८ जनालाई निस्सा वितरण गरेको छ । आयोगका जिल्ला अध्यक्ष जनक रोकायाले भनेः‘ हामीले पहिलो पटक जुकोटका ३८ परिवारलाई […]

  • शिंजापति न्युज
  • ७ महिना अगाडि
अजबहादुर मल्ल एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनित

अजबहादुर मल्ल एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनित

नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। केन्द्रीय कमिटीको बैठक र केन्द्रीय सचिवालयको बैठकले २१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ। बाजुरा बाट अजबहादुर मल्ल थपिनु भएका छ । अब समाजबादीका तिन जना केन्द्रीय सदस्य भएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले […]

  • शिंजापति न्युज
  • ८ महिना अगाडि
चीन हुँदै हुम्लामा बस

चीन हुँदै हुम्लामा बस

सडक सञ्जालले नछोएको हुम्लामा चीनको बाटो हुँदै पहिलो पटक बस पुग्ने भएको छ । रसुवाको केरुङ नाकाबाट चीनको तिब्बत हुँदै ल्याएका दुई बस सोमबार साँझ नेपाल–चीन सीमा हिल्सामा ल्याइएको छ । चीनबाट साढे २ दिनको यात्रापछि बस हिल्सा ल्याइएको हो । बस ल्याउने व्यवसायी विजय लामाले भने, ‘चालकहरू हुम्ला आउँदै छन् । २/३ दिनमा बस सदरमुकाम सिमकोट ल्याउने तयारीमा […]

  • शिंजापति न्युज
  • ९ महिना अगाडि
बाजुरामा छिनछिनमै बत्ति जानन्छ,बत्ती नियमित नहुँदा महिनौ देखी बेरोजगार

बाजुरामा छिनछिनमै बत्ति जानन्छ,बत्ती नियमित नहुँदा महिनौ देखी बेरोजगार

निमेन्द्र शाही /‘आज त, बत्ति आउँला भनेर पिठो भिजायो, त्यो दिन झन् बिहानै बत्ति जान्छ। भिजाएको मैदा दिनहुँ फाल्नु पर्ने डरले आज भोली,कामनै नगरी बस्नु पर्ने बाध्यता रहेको छ।,हामी कामगरी खानेको पेटमा यो बत्तिले लात्ता हान्यो हजुर ’ बडिमालिका-९मा बेकरी उद्योग संचालन गरीरहेका देबबहादुर महतले दुखेसो पोखे । महतले थपेः‘एक महिना भयो, बिहानै देखी बक्ति […]

  • शिंजापति न्युज
  • १0 महिना अगाडि
डोटेली समाजले बडीमालिकाको प्रबेशद्धार रंग्यायो

डोटेली समाजले बडीमालिकाको प्रबेशद्धार रंग्यायो

निमेन्द्र शाही /सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको प्रबेशद्धार रंगीएको छ । बडिमालिका माताको मुख्य पुजाको २७ दिन मात्र बाँकी रहदा बडिमालिका नगरपालिका—८उपरकोटमा रहेको मालीका मन्दीर बेहुली जस्तै सिगारीएको छ। सुदूरपश्चिमका प्रसिद्ध धार्मिकस्थल बडीमालिका,बुढीनन्दा, स्वामीकार्तिक र खप्तड बाजुरामै छन् । बडीमालिकामा भदै चौध गते अर्थात चतुर्दशी मूलपुजा हुँने भएको छ। जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरु […]

  • शिंजापति न्युज
  • १0 महिना अगाडि
कोल्टी विमानस्थल, जहाँ जहाजभन्दा पहिले काल आउँछ

कोल्टी विमानस्थल, जहाँ जहाजभन्दा पहिले काल आउँछ

निमेन्द्र शाही  मुगुको खत्याड गाउँपालिका– १, रातापानीबाट ज्यान बच्ने आशामा उपचारका लागि सुविधासम्पन्न स्थानमा लैजान बाजुराको कोल्टी विमानस्थल ल्याइएका बिर्खलाल कार्कीको दुई दिनदेखि जहाज कुर्दाकुर्दै बुधबार मृत्यु भयो । जहाज कुर्दाकुर्दै ज्यान गुमाउँने उनी मात्र होइनन् । हरेक महिना मुगु, बाजुरा र हुम्लाको तल्लो क्षेत्रका बिरामी आफन्तलाई बोकेर कोल्टीसम्म ल्याउँछन् तर लामो समयसम्म जहाज नआएपछि […]

  • शिंजापति न्युज
  • १0 महिना अगाडि
बाजुरामा पुनः मतगणना शुरु

बाजुरामा पुनः मतगणना शुरु

निमेन्द्र शाहीबाजुरा१६,मंसिर/ बाजुरामा प्रतिनिधी सभा र प्रदेशको मतगणना पुनः सुचारु भएको छ । प्रतिनिधि सभाको बिहान बाट रोकिएको थियो । प्रदेश सभाको दिउँसो बाट गणना स्थगित भएको थियो । दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ । राजनितिक दल सँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । […]

  • शिंजापति न्युज
  • १ year अगाडि
बाजुरामा मतगणनाको तिब्र तयारी

बाजुरामा मतगणनाको तिब्र तयारी

निमेन्द्र शाही बाजुरा१४मंसिर/निर्वाचन आयोगले बुधबार, बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिए लगतै बाजुरामा मतगणनाको तयारी तिब्र बनाईएको छ । अप्रान्न चारबजे सुरक्षा समितिको बैठक सकेर जिल्ला प्रशासन कार्यालयले सर्बदलिय बैठको आबह्वान गरेको हो । आजनै बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको […]

  • शिंजापति न्युज
  • १ year अगाडि
देशभर २० हजार उम्मेदवार सिफारिस

देशभर २० हजार उम्मेदवार सिफारिस

उपयुक्त उम्मेदवार सिफारिस गर्ने जिम्मेवारी पाएका समितिले अधिकार प्रयोग नगरी सुविधाजनक रुपमा आकांक्षी सबैको नाम सुम्पिएपछि अब टिकट वितरणमा नेतृत्वको तजबिज काठमाडौँ — आगामी संघ र प्रदेश निर्वाचनका लागि जिल्ला र प्रदेशबाट सिफारिस गरिएका नामबाट उम्मेदवार छनोट गर्न राजनीतिक दलहरूलाई सकसपूर्ण बनेको छ । जिल्ला र प्रदेशस्तरका समितिले विवादबाट जोगिन आकांक्षी सबैको नाम पठाइदिएपछि उम्मेदवार छान्ने पूरै […]

  • शिंजापति न्युज
  • २ years अगाडि
विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज गर्ने सरकारको निर्णय

विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा खारेज गर्ने सरकारको निर्णय

काठमाण्डाैं/ सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले गरेको मुद्दा खारेजको निर्णयलाई पार्टीले स्वागत गरेको प्रवक्ता प्रकाण्डले जनाएका छन् । उनले सो निर्णय तत्कालीन केपी ओली नेतृत्वको सरकार र आफ्नो […]

  • शिंजापति न्युज
  • २ years अगाडि
बाजुरामा पहिलोपट कुपोषणको स्मार्ट सर्बेक्षण शुरु

बाजुरामा पहिलोपट कुपोषणको स्मार्ट सर्बेक्षण शुरु

बाजुरा २६ भदाै स्वामीकार्तिकखापर गाउँपालिका, वडा नं १ मुक्तीकोट मा कुपोषणको बिकराल रुपको बिभिन्न मिडियाामा समाचार प्रकाशन पछि बाजुरामा कुपोषणको स्मार्ट सर्बेक्षण शुरु भएको छ। समाचारमा कुपोषणले २०७८ साउन देखि ५ वर्ष मुनिका ६ जना बालबालिकाको मृत्यु कुरा उल्लेख गरीएको थियो । समाचार प्रकाशन पछि प्रदेश तथा स्थानिय तहको नेतृत्व तथा यूनिसेफ, सुआहारा लगायतका सरोकारवाला […]

  • शिंजापति न्युज
  • २ years अगाडि
नक्कली मायाजालमा पारेर १२ लाख असुली गर्ने महिलाको गिरोह पक्राउ

नक्कली मायाजालमा पारेर १२ लाख असुली गर्ने महिलाको गिरोह पक्राउ

दाङ । नक्कली माया जालमा पारेर १२ लाख रुपैयाँ असुली गर्ने महिलाको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरेर उनिहरुलाई सार्वजनिक गरेको हो । पक्राउपछि सार्वजनिक गरिएकाहरुमा रोल्पा परिवर्तन गाउँपालिका – ५ निबासी ४० वर्षीय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका – १० निबासी पवित्रा डाँगी, सोही ठाँउका ३२ […]

  • शिंजापति न्युज
  • २ years अगाडि