विशेष

विद्युत वितरण लाईनको सार्वजनिक सुनुवाइ कार्यक्रम

विद्युत वितरण लाईनको सार्वजनिक सुनुवाइ कार्यक्रम

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्ग काठमाडौ द्धारा निर्माण हुनलागेकाे बडिमालिका -काेल्टी ३३ केभी बिद्युत बितरण लाइन आयोजना काे संश्रिप्त वातावरणीय अध्ययन प्रतिवेदन तयारीको शिल्सीलामा सार्वजनिक सुनुवाइ कार्यक्रम बडिमालिका नगरपालिकामा सम्पन्न भएको छ । युरोपियन इन्भेस्टमेन्ट बैकको ऋण सहयोगमा नेपालको सुदुरपश्चिम प्रदेशकाे बाजुरा जिल्लामा निर्माण हुन लागेेकाे बडिमालिका -काेल्टी ३३ केभी बिद्युत […]

  • शिंजापति न्युज
  • १ year अगाडि
बाजुरामा पहिलोपट कुपोषणको स्मार्ट सर्बेक्षण शुरु

बाजुरामा पहिलोपट कुपोषणको स्मार्ट सर्बेक्षण शुरु

बाजुरा २६ भदाै स्वामीकार्तिकखापर गाउँपालिका, वडा नं १ मुक्तीकोट मा कुपोषणको बिकराल रुपको बिभिन्न मिडियाामा समाचार प्रकाशन पछि बाजुरामा कुपोषणको स्मार्ट सर्बेक्षण शुरु भएको छ। समाचारमा कुपोषणले २०७८ साउन देखि ५ वर्ष मुनिका ६ जना बालबालिकाको मृत्यु कुरा उल्लेख गरीएको थियो । समाचार प्रकाशन पछि प्रदेश तथा स्थानिय तहको नेतृत्व तथा यूनिसेफ, सुआहारा लगायतका सरोकारवाला […]

  • शिंजापति न्युज
  • २ years अगाडि
बाजुरामा ३५ दिन भित्र भुमिहिनकाे तथ्याङ्क संकलन गरिसक्नुपर्ने‍ : राष्ट्रिय भुमि आयोग

बाजुरामा ३५ दिन भित्र भुमिहिनकाे तथ्याङ्क संकलन गरिसक्नुपर्ने‍ : राष्ट्रिय भुमि आयोग

लक्ष्मिराज पाध्याय — प्रक्रियामा रहेको,भुमिहिन ,दलित भुमिहिन, सुकुम्वासी,र अव्यवस्थीत बसोबासिको लागत संकल सम्बन्धी ३५ राष्ट्रिय भुमि आयोगमा पठाइसक्नु पर्ने जनाएकाे छ । राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै पत्रकारहरुलाई जानकारी गराएको हो  । राष्ट्रिय भुमि आयोग जिल्ला समितिमा नयाँ पदाधिकारीहरुको नियुक्ति भएदेखि हाल सम्म आफुले गरेका गतिविधिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे […]

  • शिंजापति न्युज
  • २ years अगाडि
नक्कली मायाजालमा पारेर १२ लाख असुली गर्ने महिलाको गिरोह पक्राउ

नक्कली मायाजालमा पारेर १२ लाख असुली गर्ने महिलाको गिरोह पक्राउ

दाङ । नक्कली माया जालमा पारेर १२ लाख रुपैयाँ असुली गर्ने महिलाको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरेर उनिहरुलाई सार्वजनिक गरेको हो । पक्राउपछि सार्वजनिक गरिएकाहरुमा रोल्पा परिवर्तन गाउँपालिका – ५ निबासी ४० वर्षीय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका – १० निबासी पवित्रा डाँगी, सोही ठाँउका ३२ […]

  • शिंजापति न्युज
  • २ years अगाडि
बडिमालिका सिजनल धार्मिक यात्राको गन्तव्यमा सीमित

बडिमालिका सिजनल धार्मिक यात्राको गन्तव्यमा सीमित

गुरुयोजनामा धार्मिक तथा प्राकृतिक पदयात्राको गन्तव्यको रुपमा पहिचान गरी प्राथमिकीकरण गरेर निर्माण गर्नुपर्ने योजनाहरु सुझाइएको भएपनि ति योजनाहरु बजेट छुट्याइएको छैन। मुकेस टेर्रा/ प्राकृतिक सौन्दर्यको छटा बडिमालिका यति बेला चर्चाको शिखरमा छ । जनैपुणर्िमा आएपछि हरेक वर्ष बडिमालिका जानेको घुइँचो लाग्ने गरेको छ । नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र बडिमालिकासंग जोडिएका स्थानीय सरकारले बडिमालिकालाई […]

  • शिंजापति न्युज
  • २ years अगाडि
बाजुराको बुढिगंगा नगरपालिकाको दोस्रो पटकको चुनाव सकीयो

बाजुराको बुढिगंगा नगरपालिकाको दोस्रो पटकको चुनाव सकीयो

निमेन्द्र शाही /बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको दोस्रो पटक तोकिएको समयमा निर्वाचन सम्पन्न भएको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएर साँझ ५ बजे सम्मपन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् । बुढीगंगा नगरपालिकाको त्रिशक्ति मावि मतदानस्थलमा झडप भएपछि मतदान रोकिएको थियो भने पुःन सूचारु भएको थियो । फर्जी […]

  • शिंजापति न्युज
  • २ years अगाडि
पालिका अध्यक्षमा महिला नेतृ कमल शाहकाे एकल नाम  शिफारीस

पालिका अध्यक्षमा महिला नेतृ कमल शाहकाे एकल नाम  शिफारीस

बाजुरा — बाजुरामा स्थानिय तहका कमीटीबाट जिल्ला र प्रदेशमा शिफारीस गर्ने क्रम चलिरहदा जिल्लाका चारै दलले नौ वटै स्थानिय तहका उम्मेद्धार शिफारीस गरेका छन्। नेकपा माओबादी केन्द्रले समेत नाम शिफारीस गरेको छ। त्यही क्रममा स्वामीकार्तक खापर गाउँपालिकाको अध्यक्षमा महिला नेतृ कमलकुमारी शाहा(शाही) को नाम मात्र शिफारीस भएको छ। महिलालाई प्रमुखमा शिफारीस गर्ने एक मात्र माओबादी […]

  • शिंजापति न्युज
  • २ years अगाडि
‘प्रचण्ड’ले धनगढी पुगेर भनेःअसन्तुष्टिले निर्वाचन परिणाममा फरक पर्दैन

‘प्रचण्ड’ले धनगढी पुगेर भनेःअसन्तुष्टिले निर्वाचन परिणाममा फरक पर्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरेका छन् । उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि क्रमशः मिल्दै जाने विश्वास पनि व्यक्त गरे । धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले टिकट वितरणको विषयमा एउटै दलभित्र पनि असन्तुष्टि हुने भन्दै गठबन्धनभित्र देखिनुु स्वाभाविक […]

  • शिंजापति न्युज
  • २ years अगाडि
चुनाबकाे मुखमै काँग्रेस ५५ परिवार माओबादीमा प्रवेश

चुनाबकाे मुखमै काँग्रेस ५५ परिवार माओबादीमा प्रवेश

जिवन कैला/स्थानिय तहको निर्वाचन नजिकिदै छ । यति वेला विभिन्न राजनितिकदल शहर देखि गाउँ गाउँ सम्म चुनाव लक्षित कार्यक्रम गर्न ब्यस्त छन । आउदो वैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारीका लागि राजनितिक दल विभिन्न कार्यक्रम र सहयोग लिएर शहरमा मात्र केन्द्रित छैनन गाउँ गाउँ सम्म पसेका छन । स्थानिय तहको निर्वाचन आउन २३ दिन […]

  • शिंजापति न्युज
  • २ years अगाडि
बिभिन्न कार्यक्रमका साथ बाजुरामा २७औँ जनयुद्ध दिवस मनायो

बिभिन्न कार्यक्रमका साथ बाजुरामा २७औँ जनयुद्ध दिवस मनायो

नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २७ औं जनयुद्ध दिवस मनाएको छ । त्यसै क्रममा बाजुराका सबै स्थानिय तहमा पार्टीले जनयुद्ध दिवस मनाएको छ। युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टीका जिल्लामा उपलब्ध नेता तथा कार्यक्रता र अनेरास्वबियू क्रान्तिकारीको ले संगठनको जिल्ला समन्वय कार्यालय, पेरिसडाँडामा सहितको फोटोमा माल्याअप्रण र लोकतान्त्रीक चोकमा दिप प्रजोलन र […]

  • शिंजापति न्युज
  • २ years अगाडि
स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।

  • शिंजापति न्युज
  • २ years अगाडि
दुई बर्षदेखी पहरामा भर्‍याङ्ग र पुलमा काठको टेका

दुई बर्षदेखी पहरामा भर्‍याङ्ग र पुलमा काठको टेका

निमेन्द्र शाही/बाजुरा जिल्लाको सदरमुकाम देखी १६ किलोमिटरको बाटो हिडे पछि गौमुल गाउँपालिकाको कार्यालय पुगिन्छ । त्यहाँ बाट पाचँ किलोमिटर जति हिड्ने हो भने मालिबनको पुल आउँछ। २०७६ साउँन २५ गते बाढीले बगाएर झोलुङ्गे पुल क्षेत बिक्षत पारेको थियो । त्यो पुल मर्मत नहुँदा गिद्धले मासु खाएर छोडेको सिनो जस्तै देखीन्छ। स्थानियहरुले काठको टेका दिएर त्यही […]

  • शिंजापति न्युज
  • २ years अगाडि