हिमाली

बाजुराका नौ स्थानिय तह र प्रशासनलाई ज्ञापन-पत्र

बाजुराका नौ स्थानिय तह र प्रशासनलाई ज्ञापन-पत्र

निमेन्द्र शाही / अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाजुराले महिलाहरुको अधिकारका क्षेत्रमा संबिधानले प्रदान गरेका अधिकार शुनिश्चत गर्न नभएको भन्दै बाजुराका नौ ओटा स्थानिय तह लाईलाई ज्ञापन पत्र बुझाएको छ। भने जिल्ला प्रशासन कार्यालय बाजुरालाई त्यसको कार्यान्वयको अवस्था अनुगमन गरी कार्यान्वयमा जोडदिन दबाब स्वरुप ज्ञापन पत्र बुझाएका हो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्दीय […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
पार्टी परीत्यागको अफवाहा फैलाएकोे प्रति नेकपा माओवादि केन्द्र बाजुराका नेताको आपत्ति

पार्टी परीत्यागको अफवाहा फैलाएकोे प्रति नेकपा माओवादि केन्द्र बाजुराका नेताको आपत्ति

जीवन कैला बाजुरा/नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्यले आफुहरु माओवादि केन्द्र मै रहेको बताएका छन । नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्य सस्तराम विष्ट, हेमराज शाही, रंगलाल वोगट्टी र रेखा कडाराले आफुहरु पुर्व माओवादि केन्द्र मै रहेको र नेकपा एमालेमा नगएको उल्लेख गरेका छन । जिल्ला कमिटी सदश्यले संयुक्तरुपमा आज […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन

देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन

देशभर कोरोनाको त्रास बढीरहँदा बाजुराका विद्यालयमा भने पठन-पाठन भइरहेको छ । साउन पहिलो साताबाट जिल्लाका सवै विद्यालयमा भौतिक उपस्थितिमै पठन-पाठन सुरु भएको हो । कोरोना सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गरी पठन-पाठन सुरु गरिएको विद्यालयहरूले जनाएका छन् । बजुराका ५८ माध्यमिक विद्यालय, १८६ आधारभूत र २२३ बालविकास केन्द्रमा पठन-पाठन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
जैतुनको आडमा बाँचेको जीवन

जैतुनको आडमा बाँचेको जीवन

नेपालीमा ‘जैतुन’ र अङ्ग्रेजीमा ‘ओलिभ’ भनिने एक प्रकारको वनस्पतिलाई बाजुरामा ‘लौठो’ नामले चिनिन्छ । जैतुन (लौठो) मा लागेको फलबाट तेल निकाल्न सकिन्छ । बाजुराका स्थानीयको दैनिकीमा जैतुन जोडिएको छ । त्यसैले यहाँको जीवन जैतुनकै आडमा बाँचेको छ भन्न सकिन्छ । ‘दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठो (जैतुन) बाट पाउँछौँ,’ स्वामीकार्तिक खापर गाउँपालिका-४ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
हिँडेर आउजाउ गर्नसमेत मुस्किल

हिँडेर आउजाउ गर्नसमेत मुस्किल

बाजुराको मुख्य सडक सञ्जालको ताँदी याे वर्ष पनि चुडिएको छ । साँफे मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्म वर्षसँगै आएको पहिरोका कारण अन्तरजिल्ला जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षाका कारण जिल्लाका ग्रामीण सडकसमेत बिग्रिएका छन् । ती सडकमा पनि अहिले यातायात ठप्प छन् । शनिबारदेखिकाे अविरल वर्षासँगै बाजुराका सबै सडकखण्ड अवरुद्ध भएका हुन् । करिब पाँच किलोमिटर सडकको बीचबीचमा खसेकाे पहिले सडकको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

‘बाबु बाजेले परम्परागत खेतीबाली लगाएर वर्षभरि खान पुर्‍याउँथे, हामीले माटोसुहाउँदो खेतीको साटो आधुनिक बिउको प्रयोग गरेर खेती गर्दा वर्षभरि खान पनि पुग्दैन । अहिले बाँझो जग्गामा पुरानै खेती लगाउन बिउ खोज्नुपरेको छ ।’ यो भनाइ स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका वीरेन्द्र शाहीको हो । स्वामीकार्तिक गाउँपालिका–३ का पदमबहादुर शाहीको भनाइ पनि वीरेन्द्र शाहीकाे भनाइसँगै मिल्दोजुल्दो छ । उनी भन्छन्, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
बाजुरामा बिजाेगः सयाैँ बस्ती पहिराेकाे जाेखिममा

बाजुरामा बिजाेगः सयाैँ बस्ती पहिराेकाे जाेखिममा

पाँच वर्षअगाडि बाजुरा सदरमुकाम मार्तडीमा सरोकारवालामाझ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वैज्ञानिकहरू, योजना आयोग र नापी विभागका अधिकारीले जिल्लाको भौगर्भिक अवस्थाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरे । जिल्लाको ५१ प्रतिशत भूभागको बस्ती मानव बसोबासका लागि उपयुक्त नभएको निचाेड प्रतिवेदनकाे थियाे । त्यसपछि अघिल्लाे वर्ष यस्तै अध्ययनकाे तयारी गरिए पनि काेराेनाका कारण हुन सकेन । […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
‘राहत लिन जाँदा उल्टै ऋण लाग्छ, होस्, नजाने’

‘राहत लिन जाँदा उल्टै ऋण लाग्छ, होस्, नजाने’

बाजुरामा शुक्रबारसम्म पहिरोका कारण घरमा क्षति भएका र जोखिममा रहेका घर धुरीको संख्या ११ सय २५ छ । उनीहरूमध्ये कमै मात्र सरकारले उपलब्ध गराएको राहत लिन पुगेका छन् । पीडितमध्ये २३ जना मात्र अर्थात् २.०४ प्रतिशत राहत लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । सरकारले दिने राहतभन्दा बढी खर्च सदरमुकाम आउजाउमा लाग्ने भएपछि पीडितहरू राहत लिन सदरमुकाम नगएका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कर्णाली करिडोरको काम सकेर सेनाले गर्‍यो हस्तान्तरण

कर्णाली करिडोरको काम सकेर सेनाले गर्‍यो हस्तान्तरण

नेपाली सेनाले कर्णाली करिडोरको निर्माण सम्पन गरी उत्तर–दक्षिण हिल्सा सिमीकोट सडक आयोजनालाई हस्तान्तरण गरेको छ । ५ चैत २०७१ देखि काम सुरु गरेको नेपाली सेनाले करिडोरको ट्र्याक खोलेर आयोजनालाई हस्तान्तरण गरेको हो । सेनाले १२२.७५ किलोमिटर लम्बाइ तथा छ मिटर चौडाई ट्र्याक खोली हस्तान्तरण गरेको हो । यो सडक भारतको रुपडिया नाकाबाट सुरु भइ तीब्बतको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि