जगन्नाथ

जगन्नाथकाे एमालेमा भुकम्प जंग विष्ट पनि कांग्रेस

जगन्नाथकाे एमालेमा भुकम्प जंग विष्ट पनि कांग्रेस

जिल्लाकाे जगन्नाथ गाउँपालिकामा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । कांग्रेसको १४ औँ महाधिवेशन तथा जिल्लाको ७ औँ अधिवेशन चलिरहेको बेला जिल्लाका प्रत्येक पालिकामा नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । जगन्नाथ गाउँपालिकाको वडा अधिवेशन चलिरहेका समयामा नेकपा एमाले जिल्ला कमिटि सदस्य जंग बहादु विष्ट सहित वडा नं १ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
बाजुराका नौ स्थानिय तह र प्रशासनलाई ज्ञापन-पत्र

बाजुराका नौ स्थानिय तह र प्रशासनलाई ज्ञापन-पत्र

निमेन्द्र शाही / अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाजुराले महिलाहरुको अधिकारका क्षेत्रमा संबिधानले प्रदान गरेका अधिकार शुनिश्चत गर्न नभएको भन्दै बाजुराका नौ ओटा स्थानिय तह लाईलाई ज्ञापन पत्र बुझाएको छ। भने जिल्ला प्रशासन कार्यालय बाजुरालाई त्यसको कार्यान्वयको अवस्था अनुगमन गरी कार्यान्वयमा जोडदिन दबाब स्वरुप ज्ञापन पत्र बुझाएका हो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्दीय […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
पार्टी परीत्यागको अफवाहा फैलाएकोे प्रति नेकपा माओवादि केन्द्र बाजुराका नेताको आपत्ति

पार्टी परीत्यागको अफवाहा फैलाएकोे प्रति नेकपा माओवादि केन्द्र बाजुराका नेताको आपत्ति

जीवन कैला बाजुरा/नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्यले आफुहरु माओवादि केन्द्र मै रहेको बताएका छन । नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्य सस्तराम विष्ट, हेमराज शाही, रंगलाल वोगट्टी र रेखा कडाराले आफुहरु पुर्व माओवादि केन्द्र मै रहेको र नेकपा एमालेमा नगएको उल्लेख गरेका छन । जिल्ला कमिटी सदश्यले संयुक्तरुपमा आज […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन

देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन

देशभर कोरोनाको त्रास बढीरहँदा बाजुराका विद्यालयमा भने पठन-पाठन भइरहेको छ । साउन पहिलो साताबाट जिल्लाका सवै विद्यालयमा भौतिक उपस्थितिमै पठन-पाठन सुरु भएको हो । कोरोना सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गरी पठन-पाठन सुरु गरिएको विद्यालयहरूले जनाएका छन् । बजुराका ५८ माध्यमिक विद्यालय, १८६ आधारभूत र २२३ बालविकास केन्द्रमा पठन-पाठन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
सधैँ झस्काइरहने द्वन्द्वकालीन चिहान

सधैँ झस्काइरहने द्वन्द्वकालीन चिहान

  जगन्नाथ गाउँपालिका–१, बीजा विष्ट कोल्टी जाँदा र फर्किँदा मूल बाटो हिँड्न छाडेको धेरै भयो । त्यो बाटाे हिँड्दा उनी आफूलाई सम्हाल्न सक्दिनन् । किनभने, दैया मूलबाटोछेउ उनको छोराको चिहान छ । ‘नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गोली हाने । चिहान देख्नुपर्ला भनेरै म मूलबाटो हिँड्न सक्दिनँ’, उनी भन्छिन् […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
जैतुनको आडमा बाँचेको जीवन

जैतुनको आडमा बाँचेको जीवन

नेपालीमा ‘जैतुन’ र अङ्ग्रेजीमा ‘ओलिभ’ भनिने एक प्रकारको वनस्पतिलाई बाजुरामा ‘लौठो’ नामले चिनिन्छ । जैतुन (लौठो) मा लागेको फलबाट तेल निकाल्न सकिन्छ । बाजुराका स्थानीयको दैनिकीमा जैतुन जोडिएको छ । त्यसैले यहाँको जीवन जैतुनकै आडमा बाँचेको छ भन्न सकिन्छ । ‘दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठो (जैतुन) बाट पाउँछौँ,’ स्वामीकार्तिक खापर गाउँपालिका-४ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
चुलै बल्न छाड्यो, हामीलाई त रोगले होइन भोकले मार्ने भयो

चुलै बल्न छाड्यो, हामीलाई त रोगले होइन भोकले मार्ने भयो

बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका- १, पिपलडालीको हलिया बस्तीका बिरे सार्कीको ढोका बिहानैदेखि खुला छ । तर, छानामाथिको चिम्नीबाट धुवा अझै निस्केको छैन । कोल्टी बजारबाट हुम्ला जाँने मूलबाटोमा पर्ने उनको गाउँका सबै घरमा खडेरीमा प्रताडित माहुरी घारबाट फाट्ट–फुट्ट निस्किए जसरी मान्छेहरू घरभित्र–बाहिर गरीरहेका देखिन्छन् । अरु समय छानामाथिसम्मै धुवाँ आउने घरहरूमा अहिले त्यो देखिन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
हिँडेर आउजाउ गर्नसमेत मुस्किल

हिँडेर आउजाउ गर्नसमेत मुस्किल

बाजुराको मुख्य सडक सञ्जालको ताँदी याे वर्ष पनि चुडिएको छ । साँफे मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्म वर्षसँगै आएको पहिरोका कारण अन्तरजिल्ला जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षाका कारण जिल्लाका ग्रामीण सडकसमेत बिग्रिएका छन् । ती सडकमा पनि अहिले यातायात ठप्प छन् । शनिबारदेखिकाे अविरल वर्षासँगै बाजुराका सबै सडकखण्ड अवरुद्ध भएका हुन् । करिब पाँच किलोमिटर सडकको बीचबीचमा खसेकाे पहिले सडकको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

‘बाबु बाजेले परम्परागत खेतीबाली लगाएर वर्षभरि खान पुर्‍याउँथे, हामीले माटोसुहाउँदो खेतीको साटो आधुनिक बिउको प्रयोग गरेर खेती गर्दा वर्षभरि खान पनि पुग्दैन । अहिले बाँझो जग्गामा पुरानै खेती लगाउन बिउ खोज्नुपरेको छ ।’ यो भनाइ स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका वीरेन्द्र शाहीको हो । स्वामीकार्तिक गाउँपालिका–३ का पदमबहादुर शाहीको भनाइ पनि वीरेन्द्र शाहीकाे भनाइसँगै मिल्दोजुल्दो छ । उनी भन्छन्, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कर्णाली करिडोरको काम सकेर सेनाले गर्‍यो हस्तान्तरण

कर्णाली करिडोरको काम सकेर सेनाले गर्‍यो हस्तान्तरण

नेपाली सेनाले कर्णाली करिडोरको निर्माण सम्पन गरी उत्तर–दक्षिण हिल्सा सिमीकोट सडक आयोजनालाई हस्तान्तरण गरेको छ । ५ चैत २०७१ देखि काम सुरु गरेको नेपाली सेनाले करिडोरको ट्र्याक खोलेर आयोजनालाई हस्तान्तरण गरेको हो । सेनाले १२२.७५ किलोमिटर लम्बाइ तथा छ मिटर चौडाई ट्र्याक खोली हस्तान्तरण गरेको हो । यो सडक भारतको रुपडिया नाकाबाट सुरु भइ तीब्बतको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
घरमा खरको छानो, बाख्राको खोरमा जस्ता

घरमा खरको छानो, बाख्राको खोरमा जस्ता

बाजुरा । ‘म जन्मेदेखी मेरो घरको छानो खरैले छाएको थियो अहिले पनि खरकै छ । यस बर्ष सरकारले बाख्राको घर बनाउने पैसा पैसा दियो । मेरो बाख्राको खोर जस्ताले छाइने भएको छ ।’ जगन्नाथ गाउँपालिका–मोहतीका प्रकाश भण्डारी भन्छन् ‘अब मेरो बाख्राको खोर मेरो घर भन्दा राम्रो हुने भयो ।’ बाजुरा जिल्लामा पछिल्लो दुई बर्षदेखी बाख्रा पालन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि