हेर्ने सामाग्री

दुईअर्थी शब्द समावेश गीत ‘हेर्ने होर देखाइदिम्’ विवादमा

दुईअर्थी शब्द समावेश गीत ‘हेर्ने होर देखाइदिम्’ विवादमा

गायिका शान्तिश्री परियार र गायक यज्ञ विकको स्वरमा रहेको ‘लाजले छोपेको’ बोलको गीत विवादमा तानिएको छ । तीन दिनअघि युट्युबमा सार्वजनिक भएको गीतमा प्रयोग भएका शब्दमाथि धेरैले आपत्ति जनाएका छन् । गीतमा प्रयोग भएको ‘हेर्ने होर देखाइदिम्’ शब्द दुईअर्थी भएको भन्दै धेरैले यसको आलोचना गरेका छन् । शान्तिश्रीले उक्त गीतमा आवाज दिएकी छिन् । अहिले गीतको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
‘हामी फेरि हलिया भयाैँ, यसकाे दाेषी सरकार हाे’

‘हामी फेरि हलिया भयाैँ, यसकाे दाेषी सरकार हाे’

‘आइन्दा हलिया बस्नुपर्दैन, ऋण सरकारले तिरिदिन्छ, घरजग्गा बनाउन पैसा दिन्छ भनेका थिए, यतिका वर्ष भयो, थाप्लाे ऋणले थिचिएकाे छ । विगतमा सुनेका ती आश्वासनले छाती पोल्छ । सुन्दा अनौठो लाग्ला, हामीलाई स्वयं सरकारले हलिया बस्नुपर्ने बाध्यतामा घँचेडेकाे छ’, बाजुराकाे बूढीनन्दा नगरपालिका- १ पीपलडालीका मनवीर लुहार मलिन सुनिए । मनवीर ‘ग’ वर्गका मुक्त हलिया हुन् । हलिया मुक्तिकाे घाेषणापछि उनले घर बनाउने प्रयाेजनका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, दलितभित्रको विभेद खलोमा पनि

सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, दलितभित्रको विभेद खलोमा पनि

बूढीनन्दा नगरपालिका- ६ की ६५ वर्षीया बाटुकला नेपाली साहुको खेतमा खलो पाउने आशामा काम गर्न आइन् । उनी बेल्का एक सुपो धान लिएर घर फर्किइन् । गाउँमा २५ परिवार साहु छन् तर यस वर्ष एक सुपो मात्र धानले चित्त बुझाउनुपरेको बाध्यता उनले पोखिन् । बूढीनन्दा नगरपालिका-१, कोल्टीका बिसे लुहारले पनि केही वर्षपहिले घरपरिवारलाई केही महिना पुग्ने खलो […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

सुदूर पश्चिम प्रदेशका हिमालयहरूका चुचुरा यस वर्ष हिउँ पग्लेर उजाड बनेका छन् । दार्चुलाको अपिनाम्पा हिमशृङ्खला क्षेत्रमा यस वर्ष अहिले सम्मकै कम हिउँ देखिएको छ । त्यस्तै, बझाङको साइपालमा पनि त्यस्तै छ । लामो समयसम्म पानी नपरेका कारण हिमालय पर्वतहरूमा हिउँ खाली भएपछि हिमालहरू उजाड भएका हुन् । ‘यस वर्ष अपिका डाँडाहरू नाङ्गा भएका छन्, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !

रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !

अक्सर पर्यटककाे राेजाइमा पर्ने जिल्ला हाे बाजुरा । प्राकृतिक साैन्दर्यले सजिएकाे बाजुरामा खप्तड, बडिमालिका, बुढीनन्दा, पादुका, शाहीमाडौंजस्ता धार्मिक पर्यटकीयस्थल छन् । खप्तड दह, छेडेदह, बुढीनन्दा ताल, कैलाश ताल, चरी दह, खुन्का दह, निरंकारी ताल यहाँका जलाधार क्षेत्र हुन् भने नौन्याल गुफा, गणेश गुफा, पाण्डव गुफा र मानासरको दायाँपट्टिको डाँडो काटिएर बनेको पादुका त्रिवेणी कुण्ड र कर्णालीमा […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
धुलिखेल नगरपालिकाका बाँकी ६ वटा वडा फागुन सम्म बालमैत्री घोषणा हुने

धुलिखेल नगरपालिकाका बाँकी ६ वटा वडा फागुन सम्म बालमैत्री घोषणा हुने

धुलिखेल : धुलिखेल नगरपालिकाका सबै वडा फागुन सम्म बालमैत्री घोषणा हुने भएको छ । नगरपालिकाले बालमैत्री नगरपालिका घोषणा गर्न प्रत्यक वडाको लागि ५ लाख रुपैँया बजेट विनियोजन गरेको नगरपालिकाका उपप्रमुख विमला शर्माले जानकारी दिनुभयो । यसैक्रममा नगरपालिकाको वडा नं ८ लाई बालमैत्री वडा घोषणा गर्नको लागि पूर्व सूचक मापनका साथै लगानी योजना तयारी कार्यशाला संचालन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
अस्मिता र आषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक (भिडियाे)

अस्मिता र आषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक (भिडियाे)

काठमाडौं : अस्मिता अधिकारी र आशिष कर्णकाे स्वरमा रहेकाे आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएकाे छ । गीतमा राजेश राउत र मनिशा पन्तकाे अभिनय, शब्द क्षितिज पारि झापालि, संगीत तथा एरेन्ज विनय कार्कि, मिक्सिङ जीवन वडु र स्टुडियाे आराेहि ईन्टरटेनमेन्ट रहेकाे छ । विईङ सावनकाे निर्देशनमा बनेकाे म्युजिक भिडियाेकाे छायांकन तथा सम्पादन विकाश गुरुङकाे रहेकाे […]

  • शिंजापति न्युज
  • ३ years अगाडि