पर्यटन

डोटेली समाजले बडीमालिकाको प्रबेशद्धार रंग्यायो

डोटेली समाजले बडीमालिकाको प्रबेशद्धार रंग्यायो

निमेन्द्र शाही /सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको प्रबेशद्धार रंगीएको छ । बडिमालिका माताको मुख्य पुजाको २७ दिन मात्र बाँकी रहदा बडिमालिका नगरपालिका—८उपरकोटमा रहेको मालीका मन्दीर बेहुली जस्तै सिगारीएको छ। सुदूरपश्चिमका प्रसिद्ध धार्मिकस्थल बडीमालिका,बुढीनन्दा, स्वामीकार्तिक र खप्तड बाजुरामै छन् । बडीमालिकामा भदै चौध गते अर्थात चतुर्दशी मूलपुजा हुँने भएको छ। जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरु […]

  • शिंजापति न्युज
  • १0 महिना अगाडि
बडिमालिका सिजनल धार्मिक यात्राको गन्तव्यमा सीमित

बडिमालिका सिजनल धार्मिक यात्राको गन्तव्यमा सीमित

गुरुयोजनामा धार्मिक तथा प्राकृतिक पदयात्राको गन्तव्यको रुपमा पहिचान गरी प्राथमिकीकरण गरेर निर्माण गर्नुपर्ने योजनाहरु सुझाइएको भएपनि ति योजनाहरु बजेट छुट्याइएको छैन। मुकेस टेर्रा/ प्राकृतिक सौन्दर्यको छटा बडिमालिका यति बेला चर्चाको शिखरमा छ । जनैपुणर्िमा आएपछि हरेक वर्ष बडिमालिका जानेको घुइँचो लाग्ने गरेको छ । नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र बडिमालिकासंग जोडिएका स्थानीय सरकारले बडिमालिकालाई […]

  • शिंजापति न्युज
  • २ years अगाडि
आज बाट सूदुर पश्चिममा भुवापर्बको रौनक शुरु

आज बाट सूदुर पश्चिममा भुवापर्बको रौनक शुरु

निमेन्द्र शाहीर/सुदूरपश्चिमको आफ्नै मौलिक संस्कृती पर्बको रुपमा रहेको भुवा पर्व आज बाट शुरु भएको छ। बाजुरा, बझाङ्ग र अछाम जिल्लामा बिशेष गरी मनाईने यो पर्ब तिन दिन सम्म मनाउँने प्रचलन रहेको छ। पुष महिनाको औंसीको अघिल्लो रातीकै दिनदेखी गाउँ घरमा समुदायका सबै व्यक्तिले एकै ठाँउमा (भैलीभात) बनभोज खाँदै सुरु गर्ने चलन छ । भुवा पर्व […]

  • शिंजापति न्युज
  • २ years अगाडि
सूदुर पश्चिममा अनन्तेर चौदशीको एक साथ

सूदुर पश्चिममा अनन्तेर चौदशीको एक साथ

निमेन्द्र शाही /सुदूर र मध्यपश्चिमका पहाडी जिल्लामा सोमबार देखि कतै अनन्ते त कतै चौदशी मेलाको रौनक छाएको छ । भदौ पूणर्िमाको दिनबाट सुरु हँुने अनन्ते मेलाको आज दोस्रो हो। तिन दिन सम्म लाग्ने यो मेलालाई दशैतिर पछिको ठुलो तेस्रो चाडका रुपमा लिने गरीन्छ। बाजुरा, अछाम, बझाङ, डोटी, मुगु, कालिकोट, हुम्ला लगायतका जिल्लमा मनाउने चलन रहेको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

सुदूर पश्चिम प्रदेशका हिमालयहरूका चुचुरा यस वर्ष हिउँ पग्लेर उजाड बनेका छन् । दार्चुलाको अपिनाम्पा हिमशृङ्खला क्षेत्रमा यस वर्ष अहिले सम्मकै कम हिउँ देखिएको छ । त्यस्तै, बझाङको साइपालमा पनि त्यस्तै छ । लामो समयसम्म पानी नपरेका कारण हिमालय पर्वतहरूमा हिउँ खाली भएपछि हिमालहरू उजाड भएका हुन् । ‘यस वर्ष अपिका डाँडाहरू नाङ्गा भएका छन्, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
महाकाली तटमा वीरताका तीन गन्तव्य

महाकाली तटमा वीरताका तीन गन्तव्य

सुदूरपश्चिमको महाकाली नदी आसपास घुम्ने पर्यटकका लागि तीन ऐतिहासिक र वीरहरूको गाथा स्मरण गर्ने गन्तव्य छन् । यस क्षेत्रमा रहेका ऐतिहासिक अमरगढी किल्ला, सहिद दशरथ चन्दको जन्मघर र किसान नेता भीमदत्त पन्तको बासस्थानले पर्यटकहरूलाई आकर्षित गर्दछन् । सुदूरपश्चिमको डँडेलधुरामा अमरगढी किल्ला छ । ऐतिहासिक अमरगढी किल्ला रहेको डँडेलधुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । बैतडीको बस्कोटमा दशरथ चन्दको जन्मघर […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
जैतुनको आडमा बाँचेको जीवन

जैतुनको आडमा बाँचेको जीवन

नेपालीमा ‘जैतुन’ र अङ्ग्रेजीमा ‘ओलिभ’ भनिने एक प्रकारको वनस्पतिलाई बाजुरामा ‘लौठो’ नामले चिनिन्छ । जैतुन (लौठो) मा लागेको फलबाट तेल निकाल्न सकिन्छ । बाजुराका स्थानीयको दैनिकीमा जैतुन जोडिएको छ । त्यसैले यहाँको जीवन जैतुनकै आडमा बाँचेको छ भन्न सकिन्छ । ‘दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठो (जैतुन) बाट पाउँछौँ,’ स्वामीकार्तिक खापर गाउँपालिका-४ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !

रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !

अक्सर पर्यटककाे राेजाइमा पर्ने जिल्ला हाे बाजुरा । प्राकृतिक साैन्दर्यले सजिएकाे बाजुरामा खप्तड, बडिमालिका, बुढीनन्दा, पादुका, शाहीमाडौंजस्ता धार्मिक पर्यटकीयस्थल छन् । खप्तड दह, छेडेदह, बुढीनन्दा ताल, कैलाश ताल, चरी दह, खुन्का दह, निरंकारी ताल यहाँका जलाधार क्षेत्र हुन् भने नौन्याल गुफा, गणेश गुफा, पाण्डव गुफा र मानासरको दायाँपट्टिको डाँडो काटिएर बनेको पादुका त्रिवेणी कुण्ड र कर्णालीमा […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
लालाबाला च्यापेर लेकतिर

लालाबाला च्यापेर लेकतिर

हिमाली भेगमा हिउँद यामको चिसो केही घटेको छ । हिमपात हुनुअगावै भेडापालक किसान आफ्ना लालाबालासहित ‍औलतिर लागेका थिए । अहिले उनीहरू केही समय छोडेको हिमाली बस्तीतिर लागेका छन् । हिउँदमा न्यानो खोजी गर्दै औलतिर भेडाच्याङ्ग्रासहित बसाईं सरेकाहरू गर्मी बढेको महसुस गर्दै ‘लेक’ फर्कीएका हुन् । बाजुराको दक्षिणी भेगमा पर्ने बार्जुगाड, अछामको साँफे बगरलगायतका ठाउँमा बाक्लो […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कहाँ हराए तिर्खा मेट्ने ढुङ्गेधारा, ओत लाग्ने धर्मशाला अनि शीतल दिने पीपल–चौतारा ?

कहाँ हराए तिर्खा मेट्ने ढुङ्गेधारा, ओत लाग्ने धर्मशाला अनि शीतल दिने पीपल–चौतारा ?

भारी बोकेर उकालो चढ्दा तिर्खा मेटाउने ढुङ्गेधारा । बाटोमा थकाइ मार्ने पीपल–चौतारा । झरीमा ओत लाग्न अनि रातमा बास पाइने धर्मशाला । ‘हाम्रा बाजेबराजुको दैनिकीसँग जोडिएका यी सुविधा हिजोआज एकादेशको कथाजस्तै लाग्छ’, बुढीनन्दा क्याम्पसका क्याम्पस प्रमुख अनोज गिरीले भने, ‘हामी दिपाई जाँदा बाटामा होटल पसल थिएनन् । घरबाट कपडामा रोटी र नुनखुर्सानी पोको पारेर हिन्थ्यौँ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा

‘बाबु बाजेले परम्परागत खेतीबाली लगाएर वर्षभरि खान पुर्‍याउँथे, हामीले माटोसुहाउँदो खेतीको साटो आधुनिक बिउको प्रयोग गरेर खेती गर्दा वर्षभरि खान पनि पुग्दैन । अहिले बाँझो जग्गामा पुरानै खेती लगाउन बिउ खोज्नुपरेको छ ।’ यो भनाइ स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका वीरेन्द्र शाहीको हो । स्वामीकार्तिक गाउँपालिका–३ का पदमबहादुर शाहीको भनाइ पनि वीरेन्द्र शाहीकाे भनाइसँगै मिल्दोजुल्दो छ । उनी भन्छन्, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
आहा ! खप्तड

आहा ! खप्तड

खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । क्षण-क्षणमा मौसम परिवर्तन भइरहने खप्तडलाई हिउँको राजधानी, लालीगुराँसको बगैँचाका रूपमा पनि चिनिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण खप्तडमा घाँसे मैदानको बीचबाट खोला बगिरहेको हुन्छ । खप्तड सुदूरपश्मिका चारवटा पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम र डोटीको संगमस्थलमा अवस्थित छ । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण खप्तड क्षेत्र समुद्री सतहबाट १२ हजार फिटको उचाइमा छ । […]

  • शिंजापति न्युज
  • ३ years अगाडि