बडिमालिका

बाजुरामा छिनछिनमै बत्ति जानन्छ,बत्ती नियमित नहुँदा महिनौ देखी बेरोजगार

बाजुरामा छिनछिनमै बत्ति जानन्छ,बत्ती नियमित नहुँदा महिनौ देखी बेरोजगार

निमेन्द्र शाही /‘आज त, बत्ति आउँला भनेर पिठो भिजायो, त्यो दिन झन् बिहानै बत्ति जान्छ। भिजाएको मैदा दिनहुँ फाल्नु पर्ने डरले आज भोली,कामनै नगरी बस्नु पर्ने बाध्यता रहेको छ।,हामी कामगरी खानेको पेटमा यो बत्तिले लात्ता हान्यो हजुर ’ बडिमालिका-९मा बेकरी उद्योग संचालन गरीरहेका देबबहादुर महतले दुखेसो पोखे । महतले थपेः‘एक महिना भयो, बिहानै देखी बक्ति […]

  • शिंजापति न्युज
  • १0 महिना अगाडि
कार्यकालको अन्तिममा पांच  गौरवका योजना

कार्यकालको अन्तिममा पांच गौरवका योजना

निमेन्द्र शाही /बडीमालिका नगरपालिकाको दशौं नगरसभामा भएका निणर्यहरु सार्वजनिक गरेको छ । बडीमालिका नगरपािलकाको दशौं नगर सभाबाट भएका निणर्हरु विहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पाँच गैरबका योजनाहरु हेर्दा दिर्घकालीन र निर्वाचन केन्द्रत योजना हुन की भन्नेमा प्रश्न खडा भएको छ। बडीमालिका नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगरपालिकाको नवौं नगर सभापछि विभिन्न मितिका […]

  • शिंजापति न्युज
  • २ years अगाडि
आज बाट सूदुर पश्चिममा भुवापर्बको रौनक शुरु

आज बाट सूदुर पश्चिममा भुवापर्बको रौनक शुरु

निमेन्द्र शाहीर/सुदूरपश्चिमको आफ्नै मौलिक संस्कृती पर्बको रुपमा रहेको भुवा पर्व आज बाट शुरु भएको छ। बाजुरा, बझाङ्ग र अछाम जिल्लामा बिशेष गरी मनाईने यो पर्ब तिन दिन सम्म मनाउँने प्रचलन रहेको छ। पुष महिनाको औंसीको अघिल्लो रातीकै दिनदेखी गाउँ घरमा समुदायका सबै व्यक्तिले एकै ठाँउमा (भैलीभात) बनभोज खाँदै सुरु गर्ने चलन छ । भुवा पर्व […]

  • शिंजापति न्युज
  • २ years अगाडि
बाजुरामा जिप दुर्घटना

बाजुरामा जिप दुर्घटना

बाजुराको सदरमुकाम मार्तडीबाट बडिमालिका नगरपालिका -६ कोर्ध जान लागेको जीप दुर्घटना भएको छ । बा २१ च ४३२ नम्मरको जीप अनियन्त्रित भइ दुर्घटना हुँदा शुक्रवार ३ जना घाइते भएका छन् । घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम थापा, डम्मर दानि र धन बहादुर थापा रहेका छन । ३ जना मध्य धनबहादुर थापालाइ गम्भिर चोट […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
बडीमालिकाको नगर सभापतिमा गाेपाल कार्कीको उम्मेदवारी घाेषणा

बडीमालिकाको नगर सभापतिमा गाेपाल कार्कीको उम्मेदवारी घाेषणा

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसँगै काँग्रेस बाजुराका नेताहरु उम्मेदवारी घोषणा र प्रचार-प्रसारमा तिव्र तयारीका साथ लागेका छन् ।वडापछि नगरको अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बडीमालिकाको दोस्रो नगर अधिवेशनमा नगर सभापतिका लागि काँग्रेसका युवा नेता गोपाल कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । काँग्रेसले जिल्लाका सबै वडामा वडा अधिवेशन सम्पन्न […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
सूदुर पश्चिममा अनन्तेर चौदशीको एक साथ

सूदुर पश्चिममा अनन्तेर चौदशीको एक साथ

निमेन्द्र शाही /सुदूर र मध्यपश्चिमका पहाडी जिल्लामा सोमबार देखि कतै अनन्ते त कतै चौदशी मेलाको रौनक छाएको छ । भदौ पूणर्िमाको दिनबाट सुरु हँुने अनन्ते मेलाको आज दोस्रो हो। तिन दिन सम्म लाग्ने यो मेलालाई दशैतिर पछिको ठुलो तेस्रो चाडका रुपमा लिने गरीन्छ। बाजुरा, अछाम, बझाङ, डोटी, मुगु, कालिकोट, हुम्ला लगायतका जिल्लमा मनाउने चलन रहेको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
बाजुराका नौ स्थानिय तह र प्रशासनलाई ज्ञापन-पत्र

बाजुराका नौ स्थानिय तह र प्रशासनलाई ज्ञापन-पत्र

निमेन्द्र शाही / अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाजुराले महिलाहरुको अधिकारका क्षेत्रमा संबिधानले प्रदान गरेका अधिकार शुनिश्चत गर्न नभएको भन्दै बाजुराका नौ ओटा स्थानिय तह लाईलाई ज्ञापन पत्र बुझाएको छ। भने जिल्ला प्रशासन कार्यालय बाजुरालाई त्यसको कार्यान्वयको अवस्था अनुगमन गरी कार्यान्वयमा जोडदिन दबाब स्वरुप ज्ञापन पत्र बुझाएका हो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्दीय […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
पार्टी परीत्यागको अफवाहा फैलाएकोे प्रति नेकपा माओवादि केन्द्र बाजुराका नेताको आपत्ति

पार्टी परीत्यागको अफवाहा फैलाएकोे प्रति नेकपा माओवादि केन्द्र बाजुराका नेताको आपत्ति

जीवन कैला बाजुरा/नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्यले आफुहरु माओवादि केन्द्र मै रहेको बताएका छन । नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्य सस्तराम विष्ट, हेमराज शाही, रंगलाल वोगट्टी र रेखा कडाराले आफुहरु पुर्व माओवादि केन्द्र मै रहेको र नेकपा एमालेमा नगएको उल्लेख गरेका छन । जिल्ला कमिटी सदश्यले संयुक्तरुपमा आज […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
सुदुरमा श्रीकृष्ण जन्माष्टमीमा बाबियोको पिङ्ग

सुदुरमा श्रीकृष्ण जन्माष्टमीमा बाबियोको पिङ्ग

निमेन्द्र शाही वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदै छन् सुदुरश्चिम प्रदेशमा पनि मनाईन्छ ।यहाँका पहाडी जिल्लामा आज बाबीयोको डोरी बुनेर त्यसबाट बनाएको पीङ्ग खेलेर मनाउँने प्रचलन रही आएको छ। बर्षमा एक दिन भुई छोड्दा धार्मीक रुपमा आफ्ना बर्ष भरी गरेका गल्तीहरुबाट माफीपाईने र श्रीकृष्णले त्यसको क्षमा दिने बिश्वासका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन

देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन

देशभर कोरोनाको त्रास बढीरहँदा बाजुराका विद्यालयमा भने पठन-पाठन भइरहेको छ । साउन पहिलो साताबाट जिल्लाका सवै विद्यालयमा भौतिक उपस्थितिमै पठन-पाठन सुरु भएको हो । कोरोना सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गरी पठन-पाठन सुरु गरिएको विद्यालयहरूले जनाएका छन् । बजुराका ५८ माध्यमिक विद्यालय, १८६ आधारभूत र २२३ बालविकास केन्द्रमा पठन-पाठन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
सधैँ झस्काइरहने द्वन्द्वकालीन चिहान

सधैँ झस्काइरहने द्वन्द्वकालीन चिहान

  जगन्नाथ गाउँपालिका–१, बीजा विष्ट कोल्टी जाँदा र फर्किँदा मूल बाटो हिँड्न छाडेको धेरै भयो । त्यो बाटाे हिँड्दा उनी आफूलाई सम्हाल्न सक्दिनन् । किनभने, दैया मूलबाटोछेउ उनको छोराको चिहान छ । ‘नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गोली हाने । चिहान देख्नुपर्ला भनेरै म मूलबाटो हिँड्न सक्दिनँ’, उनी भन्छिन् […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
खाद्य संस्थान बन्द हुने भएपछि आत्तिएका बाजुरेलीले सरकार गुहारे- कोरोनाबाट जोगिन्छौँ, भोकबाट बचाऊ

खाद्य संस्थान बन्द हुने भएपछि आत्तिएका बाजुरेलीले सरकार गुहारे- कोरोनाबाट जोगिन्छौँ, भोकबाट बचाऊ

खाद्यान्न सकिएपछि बाजुरा सदरमुकाम मार्तडीको खाद्य संस्थान यो वर्षका लागि बन्द हुने भएको छ । उत्पादन घटेपछि यसपालि जिल्लाका अधिकांश किसानले चामल किनेर खानुपरेको थियो । चामलसहितका खाद्यान्न सकिएर खाद्य संस्थान २०६० सालयता कहिल्यै बन्द भएको थिएन । सस्तोमा चामल दिने संस्थान बन्द भएपछि उपभोक्ताहरू व्यापारीकहाँ चर्को मूल्य तिरेर चामल किन्न बाध्य भएका छन् । […]

  • शिंजापति न्युज
  • ३ years अगाडि