युवा/वालबालीका

‘हामीकन त्यसाे सजिलाे काँ छ ?’

‘हामीकन त्यसाे सजिलाे काँ छ ?’

रारालाई गन्तव्य बनाएर खप्तडबाट हिँडेका थियाैँ । रमाइलाे कुराकानीका साथ यात्रा चलिरहेकाे थियाे ।बाजुराकाे बूढीनन्दा नगरपालिकाको नौलाकोट पुगेपछि खरले छाएका केही घर देखिए । राेकिएर यसाे नियाल्याैँ । बस्तीतिर डुलिरहेका आँखा अचानक एक बालकमा पर्‍याे, जसले रोटी बेरेर पाेकाे पारेका थिए भने काँधमा थैला पनि बोकेका थिए । अलि भिन्न देखेर म उनी भए ठाउँ गएर साेधेँ, ‘बाबु कहाँ जान लागेको ?’ ‘स्कुल जाँदै सर’, उनले […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

सुदूर पश्चिम प्रदेशका हिमालयहरूका चुचुरा यस वर्ष हिउँ पग्लेर उजाड बनेका छन् । दार्चुलाको अपिनाम्पा हिमशृङ्खला क्षेत्रमा यस वर्ष अहिले सम्मकै कम हिउँ देखिएको छ । त्यस्तै, बझाङको साइपालमा पनि त्यस्तै छ । लामो समयसम्म पानी नपरेका कारण हिमालय पर्वतहरूमा हिउँ खाली भएपछि हिमालहरू उजाड भएका हुन् । ‘यस वर्ष अपिका डाँडाहरू नाङ्गा भएका छन्, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि