स्वास्थ्य

बाजुरामा पहिलोपट कुपोषणको स्मार्ट सर्बेक्षण शुरु

बाजुरामा पहिलोपट कुपोषणको स्मार्ट सर्बेक्षण शुरु

बाजुरा २६ भदाै स्वामीकार्तिकखापर गाउँपालिका, वडा नं १ मुक्तीकोट मा कुपोषणको बिकराल रुपको बिभिन्न मिडियाामा समाचार प्रकाशन पछि बाजुरामा कुपोषणको स्मार्ट सर्बेक्षण शुरु भएको छ। समाचारमा कुपोषणले २०७८ साउन देखि ५ वर्ष मुनिका ६ जना बालबालिकाको मृत्यु कुरा उल्लेख गरीएको थियो । समाचार प्रकाशन पछि प्रदेश तथा स्थानिय तहको नेतृत्व तथा यूनिसेफ, सुआहारा लगायतका सरोकारवाला […]

  • शिंजापति न्युज
  • २ years अगाडि
धनकला थापालाई स्वास्थ्य सेवा पुरस्कार

धनकला थापालाई स्वास्थ्य सेवा पुरस्कार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसर अस्पताल बाजुरामा कार्यरत सिअनमि धनकला थापालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको छ । मन्त्रालयले धनकला सँगै पाँच जना स्वास्थ्यकर्मीलाई पुरस्कृत र १० जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । स्वास्थ्य सेवा क्षेत्रमा राम्रो काम गरेको भन्दै अस्पताल बाजुरामा कार्यरत थापालाई ५० हजार राशीको स्वास्थ्य सेवा […]

  • शिंजापति न्युज
  • २ years अगाडि
प्रेस सेन्टर नेपाल बाजुराले विरामीलाई फलफुल वितरण गर्याे

प्रेस सेन्टर नेपाल बाजुराले विरामीलाई फलफुल वितरण गर्याे

प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा विभिन्न रोगबाट ग्रसित बनेका विरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले स्थापना दिवसमा फलफुल वितरण गरेको प्रेस सेन्टर नेपाल बाजुराका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले बताएका छन् । उनका अनुसार  कोभिड–१९ का कारण जिल्लामा भेला नै गरेर कार्यक्रम गर्न सम्भव […]

  • शिंजापति न्युज
  • २ years अगाडि
बाजुरामा एक जना कोरोना संक्रमीतको मृत्यु

बाजुरामा एक जना कोरोना संक्रमीतको मृत्यु

कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले बताएका छन् । उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको सुचना अधिकारी न्यौपानेले बताए । उपचारपछि […]

  • शिंजापति न्युज
  • २ years अगाडि
बाजुरा प्रशासनले जारी गर्‍यो सुरक्षा सावधानी आदेश

बाजुरा प्रशासनले जारी गर्‍यो सुरक्षा सावधानी आदेश

राजेन्द्र बिक/ जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ। कोभिड १९ को बढ्दो संक्रमण बढ्न थालेपछि प्रशासनले ५ बुँदे आदेश जारी गरेको हो। कोभिडको बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन सहयोगी भूमिका खेल्न आग्रह पनि गरिएको छ। आदेशमा प्रशासनबाट अर्को सूचना नभएसम्म स्वास्थ्य सुरक्षा सावधानी अपनाउन भनिएको छ। […]

  • शिंजापति न्युज
  • २ years अगाडि
पूर्ण सरसफाइ कार्यक्रम अलपत्र

पूर्ण सरसफाइ कार्यक्रम अलपत्र

‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७२’ कार्यान्वयनमा नआउँदा बाजुरामा सरसफाइको अवस्था पुरानै दिसामा फर्किने चिन्ता थपिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि रणनीतिक योजना कार्यान्वयन नहुँदा सरसफाइको अवस्था परिवर्तन नहुने भन्दै चिन्ता थपिएको हो । ‘१२ मंसिर २०७१ मा खुला मञ्चमा भएको विशाल कार्यक्रम अहिले पनि सम्झनामा छ । जसलाई हामीले ऐतिहासिक सरसफाइ सम्मेलन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
घरघरमा गाडिएका राता, हरिया र पहे‌ँला झण्डाकाे अर्थ बुझ्नुहाेस्

घरघरमा गाडिएका राता, हरिया र पहे‌ँला झण्डाकाे अर्थ बुझ्नुहाेस्

अहिले ग्रामीण बस्तीमा केही वर्षअगाडिको जस्तो कहालीलाग्दा दृश्य कमै मात्र खिच्ने अवसर मिल्दछ । सुविधा र चेतनाले ग्रामीण रहनसहनमा कोल्टो फेराएको छ । अझ सरसफाइका कुरा गर्दा ‘आची भेटियो कि गाउँ आयो’ भन्ने उखान झुटो सावित हुँदै गएको छ । रहनसहन, खानपिन आधुनिकतातिर जाँदा धेरै राम्रो भएको छ । पछिल्लो समय बाजुराका ग्रामीणक्षेत्रका स्थानीयले सरसफाइका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
‘अर्काको घर जाने जात भन्छन्, छोरीलाई राम्रोसँग खान दिँदैनन्’

‘अर्काको घर जाने जात भन्छन्, छोरीलाई राम्रोसँग खान दिँदैनन्’

बाजुरा बडिमालिका नगरपालिका- ९ की ऐना सार्कीले २१ महिनाकी छोरी बिरामी भएपछि जिल्ला अस्पताल पुर्‍याइन् । अस्पतालले कुपोषण भएको जनायो । ‘कामको धपेडीले छोरीलाई समयमा खाना खुवाउन पाइँदैन । आफ्नै पेट पाल्न मुस्किल छ । विचरी खान नपुगेर बिरामी परेकी रहिछ । डाक्टरले अब उपचार गराउँदा निकाे हुन्छ भनेका छन्’, उनले आशा व्यक्त गरिन् । १४ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन

देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन

देशभर कोरोनाको त्रास बढीरहँदा बाजुराका विद्यालयमा भने पठन-पाठन भइरहेको छ । साउन पहिलो साताबाट जिल्लाका सवै विद्यालयमा भौतिक उपस्थितिमै पठन-पाठन सुरु भएको हो । कोरोना सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गरी पठन-पाठन सुरु गरिएको विद्यालयहरूले जनाएका छन् । बजुराका ५८ माध्यमिक विद्यालय, १८६ आधारभूत र २२३ बालविकास केन्द्रमा पठन-पाठन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
गाउँघरबाट हराए घट्टा अनि जाँतो : ‘रेडिमेड’को बानीले खेतबारी बाँझो

गाउँघरबाट हराए घट्टा अनि जाँतो : ‘रेडिमेड’को बानीले खेतबारी बाँझो

केही वर्षअघिसम्म गाउँमा ताेरी पेल्न कोलकाे प्रयाेग गरिन्थ्याे । धान कुट्न ओखल, पिठो बनाउन पानीघट्ट, अनि दाल ढुट्याउन जाँतो चलाइन्थ्याे । तर, हिजाेआज यिनकाे प्रयाेग विरलै हुन्छ, बरु लाेप हुने अवस्थामा पुगेका छन् । बाजुरा गौमुल गाउँपालिका- ४, पडिकोटकी ६४ वर्षीया बिउरी रोकाया घरको आँगनमा आवश्यक चामल ओखलमा कुटेर भान्सा चलाउँछिन् । तर, यही गाउँका अन्य […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
ओडारमा स्वाब संकलन

ओडारमा स्वाब संकलन

बाजुराकाे हिमाली गाउँपालिका– ४, कवाडीमा काेराेनाकाे लक्षण भएका स्थानीयवासीलाई ओडारमा लगेर स्वाब लिन थालिएकाे छ । परीक्षणका लागि उपयुक्त ठाउँ नपाइएकाले खोलानजिकैको ओडारमा लगेर स्थानीयवासीकाे स्वाब संकलन गर्न थालिएकाे स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘कवाडीमा स्वास्थ्य संस्था नजिक छैनन् । कसैकाे घर प्रयाेग गरी स्वाब संकलन गराैँ न त भन्दा पनि पाइँदैन । त्यसैले ओडारमा लगेर स्वाब लिएका हाैँ’, जिल्ला स्वास्थ्य कार्यालयका प्राविधिक जगत शाहीले […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
चुलै बल्न छाड्यो, हामीलाई त रोगले होइन भोकले मार्ने भयो

चुलै बल्न छाड्यो, हामीलाई त रोगले होइन भोकले मार्ने भयो

बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका- १, पिपलडालीको हलिया बस्तीका बिरे सार्कीको ढोका बिहानैदेखि खुला छ । तर, छानामाथिको चिम्नीबाट धुवा अझै निस्केको छैन । कोल्टी बजारबाट हुम्ला जाँने मूलबाटोमा पर्ने उनको गाउँका सबै घरमा खडेरीमा प्रताडित माहुरी घारबाट फाट्ट–फुट्ट निस्किए जसरी मान्छेहरू घरभित्र–बाहिर गरीरहेका देखिन्छन् । अरु समय छानामाथिसम्मै धुवाँ आउने घरहरूमा अहिले त्यो देखिन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि