बाजुरा — बाजुरामा स्थानिय तहका कमीटीबाट जिल्ला र प्रदेशमा शिफारीस गर्ने क्रम चलिरहदा जिल्लाका चारै दलले नौ वटै स्थानिय तहका उम्मेद्धार शिफारीस गरेका छन्। नेकपा माओबादी केन्द्रले समेत नाम शिफारीस गरेको छ। त्यही क्रममा स्वामीकार्तक खापर गाउँपालिकाको अध्यक्षमा महिला नेतृ कमलकुमारी शाहा(शाही) को नाम मात्र शिफारीस भएको छ। महिलालाई प्रमुखमा शिफारीस गर्ने एक मात्र माओबादी […]
"/> पालिका अध्यक्षमा महिला नेतृ कमल शाहकाे एकल नाम  शिफारीस – शिंजापति

पालिका अध्यक्षमा महिला नेतृ कमल शाहकाे एकल नाम  शिफारीस

  • शिंजापति न्युज
  • बिहिबार, बैशाख ८, २०७९ १३:१७:३७
पालिका अध्यक्षमा महिला नेतृ कमल शाहकाे एकल नाम  शिफारीस

बाजुरा — बाजुरामा स्थानिय तहका कमीटीबाट जिल्ला र प्रदेशमा शिफारीस गर्ने क्रम चलिरहदा जिल्लाका चारै दलले नौ वटै स्थानिय तहका उम्मेद्धार शिफारीस गरेका छन्। नेकपा माओबादी केन्द्रले समेत नाम शिफारीस गरेको छ। त्यही क्रममा स्वामीकार्तक खापर गाउँपालिकाको अध्यक्षमा महिला नेतृ कमलकुमारी शाहा(शाही) को नाम मात्र शिफारीस भएको छ।

May be an image of 11 people, people sitting, people standing and outdoors
महिलालाई प्रमुखमा शिफारीस गर्ने एक मात्र माओबादी पार्टी देखीएको छ। शाहा अहिले प्रदेश कमीटीको कोषा अध्यक्ष रहेकी छन् । महिलालाइ उपाध्यक्ष मात्र दिने प्रचलनलाई माओबादीले तोडेको कुरा स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष राजेन्द्र बुढाले बताएका छन्।

 

प्रकाशित: बिहिबार, बैशाख ८, २०७९ १३:१७:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।