निमेन्द्र शाही /बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भईरहेको मतदानमा अहिले सम्म ३ हजार ६ सय ५० अर्थात ५१.६ प्रतिशत मत खसेको छ। स्थानिय युवा र मतदाताहरु कामको खोजीमा भारत पर अन्य देशमा गएकोले मतदान गर्न। बुढाबुढी र महिला मात्रको संख्या बढि थियो । मुख्य निर्वाचन अधकिृतको कार्यालयले दीएको जनाकारी अनुसार यो पालकिामा ७ […]
निमेन्द्र शाही/आइतबार बिहान ७ बजेदेखि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपाअध्यक्ष पदका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ। स्वामीकार्तिकमा भएको अहिले सम्मकै निर्वाचन मध्य सबै भन्दा कडा सुरक्षाका साथ निर्वाचन भएको पहिलो पटक हो । निर्वाचन आयोगले सुरक्षाको पूणर् प्रत्याभूति दिलाउने […]
अनेरास्ववियू (क्रान्तिकारी) बाजुरा जिल्लाको ९ औं जिल्ला सम्मेलन बाट प्रिय भाइ कमरेड #पंकज_बुढा_पारस को नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित भएको छ। अध्यक्ष : पंकज बुढा “पारस” उपाध्यक्ष : तुलसा बुढा उपाध्यक्ष : देबिन्द्र कुमार शाही सचिव : बिष्णु रोकाया सहसचिव : निराजन चदारा सहसचिव : जपेन्द्र शाही कोषाध्यक्ष : सन्जु तिमिल्सिना अध्यक्ष, पदाधिकारी […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन नै बनाउनु पर्ने बताएका छन् । पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले संसद्बाट कानुन बनाउन पर्ने पार्टीको दृष्टिकोण भएको स्पष्ट पारेका हुन् । ‘यहाँ घनश्यामजीले एमसीसीमाथि संसदीय अनुगमन समिति बनाउनुपर्ने माग गर्नुभयो । बुद्धिजीवीहरूसँग छलफल […]
– नवराज पनेरु बैतडीको सिगास गाउँपालिका –३, तल्ला हल्कासैनीकी भावना धामी २०७९ माघमा रुखबाट लडेर गम्भीर घाइते भइन् । ३८ वर्षीया धामीको तीन महिनासम्म डडेल्धुरा अस्पतालमा उपचार भयो । श्रीमान् खेमसिंह धामीका अनुसार उपचारमा झण्डै ७ लाख रुपैयाँ खर्च भयो । ‘रुखबाट लडेर कम्मर र खुट्टा टुटेको थियो,’ श्रीमान् खेमसिंहले भने, ‘तीन महिना डडेल्धुरा अस्पतालमा उपचार […]
निमेन्द्र शाही / बाजुरा – नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी(अनेरास्ववियु ) बाजुराको नविन र मजबुत संगठन निर्माणकालागि नवौं जिल्ला सम्मेलन भाद्र २१र२२ गते सदरमुकाम मार्तडीमा गर्ने भएको छ । माओवादी केन्द्रको भातृ संगठनका रुपमा रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारी बाजुराले शैक्षिक बेथिती लगायत सबै खाले भ्रष्टाचारका विरुद्ध “हाम्रो […]
जिवन कुमार कैला/राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराको सहकार्यमा सोमबार भूमिहिन दलित, भुमिहीन सुकुम्बासी र अब्यवस्थित बासोबासीलाई निस्सा वितरण सुरु गरेको छ । आयोगले जिल्लामा पहिलो पटक स्वामिकार्तिक खापर गाउँपालिका वडा न तिन जुकोटले आफ्नो वडाका ३८ जनालाई निस्सा वितरण गरेको छ । आयोगका जिल्ला अध्यक्ष जनक रोकायाले भनेः‘ हामीले पहिलो पटक जुकोटका ३८ परिवारलाई […]
निमेन्द्र शाही/ बाजुरा जिल्लका नौवटा स्थानिय तहलाई पाँचवटा कमाण्डमा बिभाजन गरी तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जिल्लामा संचालन भए पछि माओबादी नेता र कार्यक्रता जनताको घर-घरमा पुगेर भेटघाट गरीरहेका छन्। सदरमुकाम मार्तडी बाट १६ गते औपचारीक रुपमा घोषणा गरीएको अभियान सबै स्थानिय तहमा तिब्र गतिमा संचादन भएको कुरा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा […]
निमेन्द्र शाही/३० भाद्र बाजुरामा जिल्लका नौवटा स्थानिय तहलाई पाँचवटा कमाण्डमा बिभाजन गरी तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जिल्लामा संचालन भए पछि माओबादी नेता र कार्यक्रता जनताको घर-घरमा पुगेर भेटघाट गरीरहेका छन्। सदरमुकाम मार्तडी बाट १६ गते औपचारीक रुपमा घोषणा गरीएको अभियान सबै स्थानिय तहमा तिब्र गतिमा संचादन भएको कुरा माओवादी केन्द्रकी केन्द्रीय सदस्य […]
निमेन्द्र शाही/ ‘आज बिहान घरमा चामल सकीएको थियो, आमाले चामल लिन मार्तडी जाउँ भन्नु भयो, चार सय गाडीभाडा खर्चेर मार्तडी आए यहाँको डिपोमा चामल सकीएको सूचना टाँसिएको रहेछ, बजारबाट चामल लिउँभने अचाक्ली महंगो छ। अब रीत्तोहात घर फर्कीनु पर्ने भयो ।’ बुढीगंगा नगरपालिका-२मुसीका धोज रावतले भने। सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा […]
नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। केन्द्रीय कमिटीको बैठक र केन्द्रीय सचिवालयको बैठकले २१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ। बाजुरा बाट अजबहादुर मल्ल थपिनु भएका छ । अब समाजबादीका तिन जना केन्द्रीय सदस्य भएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले […]
सडक सञ्जालले नछोएको हुम्लामा चीनको बाटो हुँदै पहिलो पटक बस पुग्ने भएको छ । रसुवाको केरुङ नाकाबाट चीनको तिब्बत हुँदै ल्याएका दुई बस सोमबार साँझ नेपाल–चीन सीमा हिल्सामा ल्याइएको छ । चीनबाट साढे २ दिनको यात्रापछि बस हिल्सा ल्याइएको हो । बस ल्याउने व्यवसायी विजय लामाले भने, ‘चालकहरू हुम्ला आउँदै छन् । २/३ दिनमा बस सदरमुकाम सिमकोट ल्याउने तयारीमा […]