१५९

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

चामल सकीएपछि मार्तडीमा बिक्री बन्द
विशेष

चामल सकीएपछि मार्तडीमा बिक्री बन्द

निमेन्द्र शाही/बाजुरा जिल्लाको सदरमुकाम मार्तडी डिपोमा चामल सकीदा डिपोले बिक्री गर्न नसकीने सूचना टाँस गरी बन्द गरेको छ । पुर्बिक्तरी क्षेत्रका चार स्थानिय तहको लागि खाद्यान्न बितरण गर्नको लागि कोल्टीमा रहेको खाद्य डिपोले समेत एक महिना अगाडी बाट बिक्री बन्द गरेको थियो । सदरमुकाम आउँ जाउँ गर्ने साँफे मार्तडी सडक खण्ड र मार्तडी कोल्टी सडक […]

  • ३ years अगाडि
सुदूरपश्चिममा दुई मन्त्री नियुक्त
Breaking News

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त

अर्जुन शाह – सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) का सांसदहरु तारा लामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् भने सोही मन्त्रालयको राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् । दुवै जनालाई बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री र राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनीहरुलाई साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका […]

  • ३ years अगाडि
‘माओवादीलाई अब कसैले रोक्न सक्दैन’
फिचर

‘माओवादीलाई अब कसैले रोक्न सक्दैन’

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले अब माओवादीलाई कसैले रोक्न नसक्ने बताएका छन्। डोटीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता भट्टले यस्तो बताएका हुन्। ‘विगतमा चुनाव जितेर गएका जनप्रतिनिधि र अहिले चुनाव जितेर गएका जनप्रतिनिधिले गरेको काम गाउँगाउँ सम्म पुगाउन सक्यौँ भने माओवादीलाई कसैले रोक्न सक्दैन,’ मुख्यमन्त्री भट्टले भने। उनले डोटीको […]

  • ३ years अगाडि
नेतृत्वमा पुग्न बाजुराका महिलाको दैडधुप
फिचर

नेतृत्वमा पुग्न बाजुराका महिलाको दैडधुप

निमेन्द्र शाही / नेपाली कांग्रेसको बाजुराको अधिबेशिन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। बाजुरा जिल्लामा लामो समय राजनितिक सेवामा खटीएका महिनाहरु आफु वडा बाट प्रतिनिधी हुँने र बढी भन्दा बढी महिला प्रतिनिधि ल्याउँनका लागि खटीएका छन्। आगामी बाजुरा काँग्रेसको सातौ जिल्ला अधिबेषमा महिलाहरुले महत्वपुणर् पदको जिम्मेवारी पाउँनु पर्ने दाबी सहित दैडधुपमा देखीन […]

  • ३ years अगाडि
सबै नेता र युवाको साझा उम्मेद्धार हुः नेता शाह
फिचर

सबै नेता र युवाको साझा उम्मेद्धार हुः नेता शाह

निमेन्द्र शाही / नेपाली कांग्रेसको बाजुराको अधिबेशिन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। आज मात्र महाँधिबेशन प्रतिनिधी चक्रबहादुर शाहले आफु युवाको एकल पनि साझा उम्मेद्धार रहेको र जिल्लाका अग्रज नेताहरुको पनि आफुलाई आश्रीबाद हुँने बिश्वास ब्यक्त गरेका छन्। पहीलो पन्तिका नेताहरुले जिल्लामा तिस पैतिस बर्ष नेतृत्व समालीसकेका र अब युवाहरुलाई नेतृत्व हस्तान्तरण […]

  • ३ years अगाडि
सुदूरपश्चिममा पार्टि र टिम छाेडेका दुबै  हस्ति कमजाेर
फिचर

सुदूरपश्चिममा पार्टि र टिम छाेडेका दुबै हस्ति कमजाेर

एमाले नेता भीम रावल र माओवादी केन्द्रका तत्कालीन नेता लेखराज भट्ट दुवै जना हाल एउटै दलमा छन् । तर विगतमा उनीहरूको दायाँबायाँ रहेर मोर्चा हाँक्ने अनुहारहरू टाढिएका छन् । धनगढी — लामो समय सुदूरपश्चिमको वामपन्थी राजनीतिमा आ–आफ्नो दलमा एक नम्बर पोजिसनमा रहेका एमाले नेता भीम रावल र तत्कालीन माओवादी केन्द्रका नेता लेखराज भट्ट दुवैले विगतको […]

  • ३ years अगाडि
काँग्रेसको अधिबेशनमा कसले मार्ला बाजी
फिचर

काँग्रेसको अधिबेशनमा कसले मार्ला बाजी

निमेन्द्र शाही / नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकीदै गर्दा बाजुरामा रहेका नेताहरु आफ्नो समुहको छलफलमा जुटेका छन्। खास गरी देउवा टीमको पकड रहेको यस जिल्लामा कोईराला र सीटौला प्यानल पनि सोचे जती कमजोर छैन्। कोईराला प्यानल टेउवा टीमको प्रतिसप्रदीका रुपमा रहेको छ भने सीटौला प्यानल जिल्लाका लागि निणर्ायक हुँने देखीएको छ। काँग्रेसको छैटौ अधिबेशनमा […]

  • ३ years अगाडि
पण्डितले पुनः सभापतिको चुनाबी मैदानमा खुट्टा उचाले
फिचर

पण्डितले पुनः सभापतिको चुनाबी मैदानमा खुट्टा उचाले

निमेन्द्र शाही / नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकीदै गर्दा बाजुराका बर्तमान सभापति कबिराज पण्डितले पुनः सभापतिको चुनाबी मैदानमा होम्मीनका लागि खट्टा उचालेका छन्। उनले आज सदरमुकाम मार्तडीमा एक पत्रकार सम्मेलन गर्दै सहमतीको सभापतीमा आफ्नो उम्मेद्धारी रहने घोषणा गरेका हन्। नेपाली काँग्रेसको बिधानमा दुई कार्यकाल सम्म सोही पदमा रहन मिल्ने ब्यवस्था भएकाले अघिल्लो अधिबेशनमा आफुले […]

  • ३ years अगाडि
यस्तो छ अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट प्रतिस्थापन विधेयक (पूर्णपाठ)
फिचर

यस्तो छ अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट प्रतिस्थापन विधेयक (पूर्णपाठ)

सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन् । १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड (४१.४२ प्रतिशत) छुट्याएको […]

  • ३ years अगाडि
एमसीसी : सरकारले जवाफ मागे पछि  सुमार आज नेपाल
फिचर

एमसीसी : सरकारले जवाफ मागे पछि  सुमार आज नेपाल

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स आज काठमाडौँ आउँदै छन्। ​फतेमाको टोली नेपालको चारदिने भ्रमणका लागि आज विहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौं ओर्लदैछ । सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको भोलिपल्ट उनी एमसीसीबारे छलफल गर्न […]

  • ३ years अगाडि
कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो
फिचर

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो

दयामराम पण्डित यति बेला नेपाली कांग्रेसलाई जीवन्त राख्न १४ औं महाधिवेशनको महासंग्राम चलिरहेको छ । २०७२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय नेतृत्वको पदावधि सकिएको डेढ वर्ष पुुग्यो । कांग्रेस विधानतः नेतृत्वलाई विधिवत् चार वर्ष, विषम परिस्थितिमा थप एक वर्ष, त्यसपछि अन्तिममा ६ महिना कार्य अवधि थप गर्न सक्ने कानुनी प्रावधान देखिन्छ । त्यो पनि […]

  • ३ years अगाडि