एमाले नेता भीम रावल र माओवादी केन्द्रका तत्कालीन नेता लेखराज भट्ट दुवै जना हाल एउटै दलमा छन् । तर विगतमा उनीहरूको दायाँबायाँ रहेर मोर्चा हाँक्ने अनुहारहरू टाढिएका छन् । धनगढी — लामो समय सुदूरपश्चिमको वामपन्थी राजनीतिमा आ–आफ्नो दलमा एक नम्बर पोजिसनमा रहेका एमाले नेता भीम रावल र तत्कालीन माओवादी केन्द्रका नेता लेखराज भट्ट दुवैले विगतको […]
निमेन्द्र शाही / नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकीदै गर्दा बाजुरामा रहेका नेताहरु आफ्नो समुहको छलफलमा जुटेका छन्। खास गरी देउवा टीमको पकड रहेको यस जिल्लामा कोईराला र सीटौला प्यानल पनि सोचे जती कमजोर छैन्। कोईराला प्यानल टेउवा टीमको प्रतिसप्रदीका रुपमा रहेको छ भने सीटौला प्यानल जिल्लाका लागि निणर्ायक हुँने देखीएको छ। काँग्रेसको छैटौ अधिबेशनमा […]
निमेन्द्र शाही / नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकीदै गर्दा बाजुराका बर्तमान सभापति कबिराज पण्डितले पुनः सभापतिको चुनाबी मैदानमा होम्मीनका लागि खट्टा उचालेका छन्। उनले आज सदरमुकाम मार्तडीमा एक पत्रकार सम्मेलन गर्दै सहमतीको सभापतीमा आफ्नो उम्मेद्धारी रहने घोषणा गरेका हन्। नेपाली काँग्रेसको बिधानमा दुई कार्यकाल सम्म सोही पदमा रहन मिल्ने ब्यवस्था भएकाले अघिल्लो अधिबेशनमा आफुले […]
सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गरेका हुन् । १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड (४१.४२ प्रतिशत) छुट्याएको […]
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स आज काठमाडौँ आउँदै छन्। फतेमाको टोली नेपालको चारदिने भ्रमणका लागि आज विहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौं ओर्लदैछ । सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको भोलिपल्ट उनी एमसीसीबारे छलफल गर्न […]
दयामराम पण्डित यति बेला नेपाली कांग्रेसलाई जीवन्त राख्न १४ औं महाधिवेशनको महासंग्राम चलिरहेको छ । २०७२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय नेतृत्वको पदावधि सकिएको डेढ वर्ष पुुग्यो । कांग्रेस विधानतः नेतृत्वलाई विधिवत् चार वर्ष, विषम परिस्थितिमा थप एक वर्ष, त्यसपछि अन्तिममा ६ महिना कार्य अवधि थप गर्न सक्ने कानुनी प्रावधान देखिन्छ । त्यो पनि […]
निमेन्द्र शाही /नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रथम विस्तारित बैठक सम्पन्न गर्दै पत्रकार सम्मेलन गरी पार्टिका निणर्य सार्बजनिक गरीएका छन्। त्यही पत्रकार सम्मेलनमा युवा संघका केन्दीय अध्यक्ष नरेश शाहीले आफ्नो पार्टीमा बाजुराको संगठन बिस्तारका अभियान्ता र मुख्य लिडर भएकोले अब कार्यक्रता कम हुँनेमा संका नगर्न भनेका छन्। शाहीले भनेः‘हामी संग अण्डा पार्ने माछा भएकोले केही […]
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाजुराकाे ८औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारीकाे सम्मेलनवाट अखिल (क्रान्तिकारी) बाजुराकाे अध्यक्षमा खेमराज साउद चयन भएका छन। सम्मेलनवाट उपाध्यक्ष- पदम रावत, उपाध्यक्ष- शुशिला शाहि, उपाध्यक्ष- छक्कलाल थापा, सचिव- बलमान धामी, सहसचिव- नबराज बुढा, सहसचिव-मोहन बडुवाल, सहसचिव- […]
जीवन कैला बाजुरा/नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्यले आफुहरु माओवादि केन्द्र मै रहेको बताएका छन । नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्य सस्तराम विष्ट, हेमराज शाही, रंगलाल वोगट्टी र रेखा कडाराले आफुहरु पुर्व माओवादि केन्द्र मै रहेको र नेकपा एमालेमा नगएको उल्लेख गरेका छन । जिल्ला कमिटी सदश्यले संयुक्तरुपमा आज […]
नेकपा एमाले बाजुराको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भए संगै आधिकारीक रुपमा फुटेकाे छ।सोमबार जिल्लाको नेकपा एकिकृत समाजवादीले सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गगन रावलले यस अघि गठन गरेको समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपमान्तरण भएको घोषणा गरेका हुन् ।उनले भने एमालेको समानान्तर कमिटीमा रहेको १ सय ४१ जना […]
धनगढी — सोमबार थप एक जना प्रदेश सांसदले नेकपा एमाले छाडेसँगै सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एस) सबैभन्दा ठूलो दल भएको छ । सोमबार सांसद माया तामाङ बोहराले नेकपा (एस) मा सनाखत गरेकी हुन् । तामाङ यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा थिइन् । उनले सनाखत गरेसँगै १४ जना प्रदेश सांसद भएको नेकपा (एस) सबैभन्दा […]