फिचर

लोग्नेको बलिदानीलाई साकार पार्न लौरीटेकेर आए

लोग्नेको बलिदानीलाई साकार पार्न लौरीटेकेर आए

निमेन्द्र शाही/बाजुरामा नेकपा एमालेका ८ जना जनप्रतनिधिले नेकपा एककिृत समाजवादी पार्टीमा सनाखतकालागि  मार्तडी पुगेर निर्वाचन कार्यालयमा सनाखत गरेका छन्। त्यही टोलीमा ६६ बर्षीया बुद्धा पनि लौरीटेकेर पुगीन् उनि स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष हुन्। उनका लोग्ने दश बर्षे जनयुद्धमा मारीएका थिए। उनले आफुले लौरी टेकेर दुई दिनको पैदल हिडेर सनाखत गर्न आउँनुको मुख्य मक्सद आफ्नो लोग्नेले […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
वाईसीएलको केन्द्रीय समितिमा शाही र बिष्ट चयन

वाईसीएलको केन्द्रीय समितिमा शाही र बिष्ट चयन

माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको केन्द्रीय सदस्यमा बाजुराका कबिजंङ्ग शाही र निर्मला बिष्ट निर्बाचित भएका छन्। भेलाले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो ।वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
महामन्त्रीमा उठ्ने गगन थापाको घोषणा

महामन्त्रीमा उठ्ने गगन थापाको घोषणा

नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘अघिल्लो महाधिवेशनमै मैले महामन्त्रीमा प्रतिस्पर्धा गरेको थिएँ । तर, जित्न सकिनँ, यो पटक पनि म महामन्त्रीमा उठ्छु,’ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
सुदुरमा श्रीकृष्ण जन्माष्टमीमा बाबियोको पिङ्ग

सुदुरमा श्रीकृष्ण जन्माष्टमीमा बाबियोको पिङ्ग

निमेन्द्र शाही वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदै छन् सुदुरश्चिम प्रदेशमा पनि मनाईन्छ ।यहाँका पहाडी जिल्लामा आज बाबीयोको डोरी बुनेर त्यसबाट बनाएको पीङ्ग खेलेर मनाउँने प्रचलन रही आएको छ। बर्षमा एक दिन भुई छोड्दा धार्मीक रुपमा आफ्ना बर्ष भरी गरेका गल्तीहरुबाट माफीपाईने र श्रीकृष्णले त्यसको क्षमा दिने बिश्वासका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
माधव नेपाल नेकपा एसको संसदीय दलको नेता

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता

नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको नेकपा एसका केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए । बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ । सरकारमा सहभागी […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
ठेकी नबनाई चुलो बल्दैन, बनाए कारबाही हुँन्छ

ठेकी नबनाई चुलो बल्दैन, बनाए कारबाही हुँन्छ

निमेन्द्र शाही बाजुरा/सुदुर र कणर्ली प्रदेशका पहाडी जिल्लामा काटको काम गरेर जिबिकोपार्जन गर्नेहरुलेको पेसा पछिल्लो समय संकटमा परेको छ। आलोकाठबाट महिपार्ने ठेकी,पीठो मुच्ने कोसी, कचौरा बनाएर आफ्नो गुजरा चलाउँने चदारा जातिको सामुदायीक वनले काठ काटे कारबाही गर्ने भए पछि पेसा संकटमा परेको हो। स्वामीकार्तिक खापर गाउँपालिका-३ ठुलापाटाका दल चदाराले भनेः‘काठको काम नगरी घरमा चुलो बल्दैन, […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
बाजुरामा माधब समुहको आउँदो साता बैठक

बाजुरामा माधब समुहको आउँदो साता बैठक

निमेन्द्र शाही बाजुरा/ तत्कालीन एमालेको नेतृत्व नमानी बाजुरा जिल्लामा माधबनेपाल समुहको समानान्तर कमीटी बनाएका नेताहरुले भाद्र २१ गते जिल्ला कमीटीको बैठक बोलाएका छन्। नेकपा एमालेका उपसचिब गगन रावलको तेतृत्वमा रहेको उक्त समुहका अधिकांश नेता नेकपा एमालेको औपचारिक रुपमा विभाजन पछि एकिकृत समाजवादी पार्टीमा खुलेका छन्। तत्कालिन एमाका उपसचिव गगन रावल भने दुबै तिर खुलेका छैनन् […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
वामदेव गौतमको घोषणा : राजीनामा पठाइदिन्छु

वामदेव गौतमको घोषणा : राजीनामा पठाइदिन्छु

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
आखिर फुट्याे एमाले  नेकपा एकीकृत समाजवादीले पायो वैधता

आखिर फुट्याे एमाले नेकपा एकीकृत समाजवादीले पायो वैधता

 काठमाडौं । नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
दुर्ब्यवहार गरेकाे भन्ने आरोप नियोजित:मन्त्री शाह

दुर्ब्यवहार गरेकाे भन्ने आरोप नियोजित:मन्त्री शाह

 सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले बाजुराका केही युवाहरुलाई बुधबार दिउँसो कार्यकक्षमै अभद्र व्यवहार गरेको भनि फैलाइएको आरोप नियोजित रहेकोले कसैले पनि भ्रममा नपर्न शाहले बताएका छन् । रानी वन स्पोर्टस क्लब बाजुराका अध्यक्ष धुर्व रोकाया लगायत केही युवाहरु आफ्नो कार्यकक्षमा आएर चन्दा मागेपछि मन्त्रालयमा चन्दाका लागि कुनै रकम बजेट नहुने बताएको र बरु […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे सनाखत

५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे सनाखत

नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि नेकपा एमालेका ५४ जना केन्द्रीय सदस्य र २९ जना सांसदले सनाखत गरेका छन् । बुधबार निर्वाचन आयोग पुगेर एकीकृत समाजवादी दल दर्ताका लागि एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । दल विभाजनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
‘हामीकन त्यसाे सजिलाे काँ छ ?’

‘हामीकन त्यसाे सजिलाे काँ छ ?’

रारालाई गन्तव्य बनाएर खप्तडबाट हिँडेका थियाैँ । रमाइलाे कुराकानीका साथ यात्रा चलिरहेकाे थियाे ।बाजुराकाे बूढीनन्दा नगरपालिकाको नौलाकोट पुगेपछि खरले छाएका केही घर देखिए । राेकिएर यसाे नियाल्याैँ । बस्तीतिर डुलिरहेका आँखा अचानक एक बालकमा पर्‍याे, जसले रोटी बेरेर पाेकाे पारेका थिए भने काँधमा थैला पनि बोकेका थिए । अलि भिन्न देखेर म उनी भए ठाउँ गएर साेधेँ, ‘बाबु कहाँ जान लागेको ?’ ‘स्कुल जाँदै सर’, उनले […]

  • शिंजापति न्युज
  • ३ years अगाडि