फिचर

बाजुरामा बिजाेगः सयाैँ बस्ती पहिराेकाे जाेखिममा

बाजुरामा बिजाेगः सयाैँ बस्ती पहिराेकाे जाेखिममा

पाँच वर्षअगाडि बाजुरा सदरमुकाम मार्तडीमा सरोकारवालामाझ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वैज्ञानिकहरू, योजना आयोग र नापी विभागका अधिकारीले जिल्लाको भौगर्भिक अवस्थाको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरे । जिल्लाको ५१ प्रतिशत भूभागको बस्ती मानव बसोबासका लागि उपयुक्त नभएको निचाेड प्रतिवेदनकाे थियाे । त्यसपछि अघिल्लाे वर्ष यस्तै अध्ययनकाे तयारी गरिए पनि काेराेनाका कारण हुन सकेन । […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
‘राहत लिन जाँदा उल्टै ऋण लाग्छ, होस्, नजाने’

‘राहत लिन जाँदा उल्टै ऋण लाग्छ, होस्, नजाने’

बाजुरामा शुक्रबारसम्म पहिरोका कारण घरमा क्षति भएका र जोखिममा रहेका घर धुरीको संख्या ११ सय २५ छ । उनीहरूमध्ये कमै मात्र सरकारले उपलब्ध गराएको राहत लिन पुगेका छन् । पीडितमध्ये २३ जना मात्र अर्थात् २.०४ प्रतिशत राहत लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । सरकारले दिने राहतभन्दा बढी खर्च सदरमुकाम आउजाउमा लाग्ने भएपछि पीडितहरू राहत लिन सदरमुकाम नगएका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
आहा ! खप्तड

आहा ! खप्तड

खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । क्षण-क्षणमा मौसम परिवर्तन भइरहने खप्तडलाई हिउँको राजधानी, लालीगुराँसको बगैँचाका रूपमा पनि चिनिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण खप्तडमा घाँसे मैदानको बीचबाट खोला बगिरहेको हुन्छ । खप्तड सुदूरपश्मिका चारवटा पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम र डोटीको संगमस्थलमा अवस्थित छ । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण खप्तड क्षेत्र समुद्री सतहबाट १२ हजार फिटको उचाइमा छ । […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
घरमा खरको छानो, बाख्राको खोरमा जस्ता

घरमा खरको छानो, बाख्राको खोरमा जस्ता

बाजुरा । ‘म जन्मेदेखी मेरो घरको छानो खरैले छाएको थियो अहिले पनि खरकै छ । यस बर्ष सरकारले बाख्राको घर बनाउने पैसा पैसा दियो । मेरो बाख्राको खोर जस्ताले छाइने भएको छ ।’ जगन्नाथ गाउँपालिका–मोहतीका प्रकाश भण्डारी भन्छन् ‘अब मेरो बाख्राको खोर मेरो घर भन्दा राम्रो हुने भयो ।’ बाजुरा जिल्लामा पछिल्लो दुई बर्षदेखी बाख्रा पालन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
यसरी भएको थियो ललिता निवास अतिक्रमण

यसरी भएको थियो ललिता निवास अतिक्रमण

काठमाडौं , मंसिर २९ : राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २ सय ८७ रोपनी पाँच आना जग्गा लालमोहर लागेको थियो। पछि हालसाबिक गर्दा २ सय ९९ रोपनी ९ आना देखियो। त्यही जग्गा नै ललिता निवासमा पर्छ। उक्त जग्गा भीमशमशेरका छोरा हिरण्यशमशेर हुँदै नाति एवं प्रजातन्त्रवादी नेता सुवर्णशमशेरमा हस्तान्तरण भएको थियो। सुवर्णशमशेरले […]

  • शिंजापति न्युज
  • ४ years अगाडि
धुलिखेल नगरपालिकाका बाँकी ६ वटा वडा फागुन सम्म बालमैत्री घोषणा हुने

धुलिखेल नगरपालिकाका बाँकी ६ वटा वडा फागुन सम्म बालमैत्री घोषणा हुने

धुलिखेल : धुलिखेल नगरपालिकाका सबै वडा फागुन सम्म बालमैत्री घोषणा हुने भएको छ । नगरपालिकाले बालमैत्री नगरपालिका घोषणा गर्न प्रत्यक वडाको लागि ५ लाख रुपैँया बजेट विनियोजन गरेको नगरपालिकाका उपप्रमुख विमला शर्माले जानकारी दिनुभयो । यसैक्रममा नगरपालिकाको वडा नं ८ लाई बालमैत्री वडा घोषणा गर्नको लागि पूर्व सूचक मापनका साथै लगानी योजना तयारी कार्यशाला संचालन […]

  • शिंजापति न्युज
  • ४ years अगाडि
काठमाडौं महानगरका सबै विद्यालयमा नेवारी भाषाको पाठ्यक्रम

काठमाडौं महानगरका सबै विद्यालयमा नेवारी भाषाको पाठ्यक्रम

काठमाडौं, २२ मंसिर : काठमाडौं महानगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक पठनपाठन गर्नुपर्ने भएको छ। महानगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पठ्युस्तक पठनपाठन गराउने भएको हो। नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३)मा मुलुकका हरेक स्थानीय तहबाट […]

  • शिंजापति न्युज
  • ४ years अगाडि
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप्यो

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप्यो

काठमाडौं, २१ मंसिर : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को गत १५ मंसिरमा बसेको बैठकले प्राधिकरणको म्याद ०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा […]

  • शिंजापति न्युज
  • ४ years अगाडि