जिल्लाका सबै राजनितिक दलहका महिला पदाधिकारीहरुको साँझा संगठन अन्तरपार्टी महिला सञ्जालले स्थानिय तहका महिला नेतृत्व माथि लागातार संबिधानले दिएको अधिकार प्रयोग गरेको प्रति लक्षीत गदै होच्याउँने र ब्यइजत गर्ने तरीकाले केही संचार माध्याममा आएको प्रति ध्यानाक्रशण भएको भन्दै बिज्ञप्ती प्रकाशन गरेको छ। अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कमल शाहले हस्ताक्षर गरेको बिज्ञप्तीमा लेखीएको छ। सुदूर पश्चिम […]
बाजुरा जिल्लाकाे पहिलाे वडा कमीटी नेकपा एमालेका प्रदेश अध्यक्ष कर्ण बहादुर थापाकाे वडा बुढीगंगा नगरपालिका वडा नं ९ बाट शुरु गरेकेा छ। शुक्रबार उक्त पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हाे । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले पहिलो पटक अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो । एकिकृत समाजवादी पार्टी […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसँगै काँग्रेस बाजुराका नेताहरु उम्मेदवारी घोषणा र प्रचार-प्रसारमा तिव्र तयारीका साथ लागेका छन् ।वडापछि नगरको अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बडीमालिकाको दोस्रो नगर अधिवेशनमा नगर सभापतिका लागि काँग्रेसका युवा नेता गोपाल कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । काँग्रेसले जिल्लाका सबै वडामा वडा अधिवेशन सम्पन्न […]
जिल्लाकाे जगन्नाथ गाउँपालिकामा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । कांग्रेसको १४ औँ महाधिवेशन तथा जिल्लाको ७ औँ अधिवेशन चलिरहेको बेला जिल्लाका प्रत्येक पालिकामा नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । जगन्नाथ गाउँपालिकाको वडा अधिवेशन चलिरहेका समयामा नेकपा एमाले जिल्ला कमिटि सदस्य जंग बहादु विष्ट सहित वडा नं १ […]
निमेन्द्र शाही/२०५१ मा शिलानास गरेको अछामको साँफे बगर देखि बाजुराको सदरमुकाम मार्तडी सम्मको ५७ किलोमिटर सडक करिव असार १५ गते बाट अबरुद्ध भएको थियो । तिन महिना पछि सडक बिभागले पुनः पहिरोले भत्कीएको ठाउँमा मर्मत गर्न शुरु गरे पछि बाजुरा सदरमुकाम सम्मको सडक सम्बन्ध फेरी जोडीने भएको छ। यो बाटो बन्द हुँदा बाजुरा हुम्ला र […]
पदमबहादुर सिंह : जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल लिन म आफैं आएँ। नपाएर तनाव भयो,’ जुनकलाले भनिन्, ‘दसैं–तिहार आयो, मिठो मसिनो नभए पनि भात खान नपाइने भयो, […]
चक्रबहादुर शाह नेपाली कांग्रेस बाजुराका पुराना नेता हुन् । उनी ३२ वर्षदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनि अहिले जिल्लामा अरु उम्मेद्धार भन्दा एजेन्डाका कारण बलिया मानिएका छन्। जिल्लामा शाहलाई सबैले मिजासिलो नेताका रूपमा चिन्छन् । उनी पदगत स्वार्थभन्दा गुटरहित राजनीतिको पक्षमा वकालत गर्ने नेताभित्र पर्छन् । उनलाइका सबै गुटका नेता कार्यक्रताले पत्याउँने […]
निमेन्द्र शाही / नेपाली कांग्रेस बाजुराको अधिबेषन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। पछिल्लो समय वडा र स्थानिय तहमा नेतृत्वको चयन हुँने क्रम चलिरहदा जिल्ला पछिको दोस्रो शक्ति केन्द्रको नेतृत्व कसले गर्ने भन्ने चर्चा सतमा आउँन थालेको छ। प्रदेश निर्वाचन क्षेत्र (क)का आकांछीको संख्या केही बढी रहे पनि प्रदेश निर्वाचन क्षेत्र (ख)मा […]
निमेन्द्र शाही /सुदूर र मध्यपश्चिमका पहाडी जिल्लामा सोमबार देखि कतै अनन्ते त कतै चौदशी मेलाको रौनक छाएको छ । भदौ पूणर्िमाको दिनबाट सुरु हँुने अनन्ते मेलाको आज दोस्रो हो। तिन दिन सम्म लाग्ने यो मेलालाई दशैतिर पछिको ठुलो तेस्रो चाडका रुपमा लिने गरीन्छ। बाजुरा, अछाम, बझाङ, डोटी, मुगु, कालिकोट, हुम्ला लगायतका जिल्लमा मनाउने चलन रहेको […]
निमेन्द्र शाही / अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाजुराले महिलाहरुको अधिकारका क्षेत्रमा संबिधानले प्रदान गरेका अधिकार शुनिश्चत गर्न नभएको भन्दै बाजुराका नौ ओटा स्थानिय तह लाईलाई ज्ञापन पत्र बुझाएको छ। भने जिल्ला प्रशासन कार्यालय बाजुरालाई त्यसको कार्यान्वयको अवस्था अनुगमन गरी कार्यान्वयमा जोडदिन दबाब स्वरुप ज्ञापन पत्र बुझाएका हो । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्दीय […]
निमेन्द्र शाही/बाजुरा जिल्लाको सदरमुकाम मार्तडी डिपोमा चामल सकीदा डिपोले बिक्री गर्न नसकीने सूचना टाँस गरी बन्द गरेको छ । पुर्बिक्तरी क्षेत्रका चार स्थानिय तहको लागि खाद्यान्न बितरण गर्नको लागि कोल्टीमा रहेको खाद्य डिपोले समेत एक महिना अगाडी बाट बिक्री बन्द गरेको थियो । सदरमुकाम आउँ जाउँ गर्ने साँफे मार्तडी सडक खण्ड र मार्तडी कोल्टी सडक […]
निमेन्द्र शाही / नेपाली कांग्रेसको बाजुराको अधिबेशिन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। आज मात्र महाँधिबेशन प्रतिनिधी चक्रबहादुर शाहले आफु युवाको एकल पनि साझा उम्मेद्धार रहेको र जिल्लाका अग्रज नेताहरुको पनि आफुलाई आश्रीबाद हुँने बिश्वास ब्यक्त गरेका छन्। पहीलो पन्तिका नेताहरुले जिल्लामा तिस पैतिस बर्ष नेतृत्व समालीसकेका र अब युवाहरुलाई नेतृत्व हस्तान्तरण […]