राजनीति

एमसीसी : सरकारले जवाफ मागे पछि  सुमार आज नेपाल

एमसीसी : सरकारले जवाफ मागे पछि  सुमार आज नेपाल

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स आज काठमाडौँ आउँदै छन्। ​फतेमाको टोली नेपालको चारदिने भ्रमणका लागि आज विहान ९ बजेर १० मिनेटमा कतार एयरको विमानबाट काठमाडौं ओर्लदैछ । सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको भोलिपल्ट उनी एमसीसीबारे छलफल गर्न […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो

दयामराम पण्डित यति बेला नेपाली कांग्रेसलाई जीवन्त राख्न १४ औं महाधिवेशनको महासंग्राम चलिरहेको छ । २०७२ सालमा शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय नेतृत्वको पदावधि सकिएको डेढ वर्ष पुुग्यो । कांग्रेस विधानतः नेतृत्वलाई विधिवत् चार वर्ष, विषम परिस्थितिमा थप एक वर्ष, त्यसपछि अन्तिममा ६ महिना कार्य अवधि थप गर्न सक्ने कानुनी प्रावधान देखिन्छ । त्यो पनि […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
माउँ नेता हामी संगै भएकोले समाजबादी यात्रीको कमी हुँदैनः नेता शाही

माउँ नेता हामी संगै भएकोले समाजबादी यात्रीको कमी हुँदैनः नेता शाही

निमेन्द्र शाही /नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रथम विस्तारित बैठक सम्पन्न गर्दै पत्रकार सम्मेलन गरी पार्टिका निणर्य सार्बजनिक गरीएका छन्। त्यही पत्रकार सम्मेलनमा युवा संघका केन्दीय अध्यक्ष नरेश शाहीले आफ्नो पार्टीमा बाजुराको संगठन बिस्तारका अभियान्ता र मुख्य लिडर भएकोले अब कार्यक्रता कम हुँनेमा संका नगर्न भनेका छन्। शाहीले भनेः‘हामी संग अण्डा पार्ने माछा भएकोले केही […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
अखिल क्रान्तिकारी बाजुराकाे अध्यक्षमा खेमराज साउँद

अखिल क्रान्तिकारी बाजुराकाे अध्यक्षमा खेमराज साउँद

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाजुराकाे ८औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारीकाे सम्मेलनवाट अखिल (क्रान्तिकारी) बाजुराकाे  अध्यक्षमा खेमराज साउद चयन भएका छन। सम्मेलनवाट उपाध्यक्ष- पदम रावत, उपाध्यक्ष- शुशिला शाहि, उपाध्यक्ष- छक्कलाल थापा, सचिव- बलमान धामी, सहसचिव- नबराज बुढा, सहसचिव-मोहन बडुवाल, सहसचिव- […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
पार्टी परीत्यागको अफवाहा फैलाएकोे प्रति नेकपा माओवादि केन्द्र बाजुराका नेताको आपत्ति

पार्टी परीत्यागको अफवाहा फैलाएकोे प्रति नेकपा माओवादि केन्द्र बाजुराका नेताको आपत्ति

जीवन कैला बाजुरा/नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्यले आफुहरु माओवादि केन्द्र मै रहेको बताएका छन । नेकपा माओवादि केन्द्र बाजुराका जिल्ला कमिटी सदश्य सस्तराम विष्ट, हेमराज शाही, रंगलाल वोगट्टी र रेखा कडाराले आफुहरु पुर्व माओवादि केन्द्र मै रहेको र नेकपा एमालेमा नगएको उल्लेख गरेका छन । जिल्ला कमिटी सदश्यले संयुक्तरुपमा आज […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
बाजुराको एमाले आधिकारीक रुपमा फुट्यो

बाजुराको एमाले आधिकारीक रुपमा फुट्यो

 नेकपा एमाले बाजुराको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भए संगै आधिकारीक रुपमा फुटेकाे छ।सोमबार जिल्लाको नेकपा एकिकृत समाजवादीले सदरमुकाम मार्तडीमा आयोजना गरेको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गगन रावलले यस अघि गठन गरेको समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपमान्तरण भएको घोषणा गरेका हुन् ।उनले भने एमालेको समानान्तर कमिटीमा रहेको १ सय ४१ जना […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
१४  सांसद सहित सुदूरपश्चिममा नेकपा (एस) सबैभन्दा ठूलो दल

१४  सांसद सहित सुदूरपश्चिममा नेकपा (एस) सबैभन्दा ठूलो दल

धनगढी — सोमबार थप एक जना प्रदेश सांसदले नेकपा एमाले छाडेसँगै सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एस) सबैभन्दा ठूलो दल भएको छ । सोमबार सांसद माया तामाङ बोहराले नेकपा (एस) मा सनाखत गरेकी हुन् । तामाङ यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा थिइन् । उनले सनाखत गरेसँगै १४ जना प्रदेश सांसद भएको नेकपा (एस) सबैभन्दा […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
लोग्नेको बलिदानीलाई साकार पार्न लौरीटेकेर आए

लोग्नेको बलिदानीलाई साकार पार्न लौरीटेकेर आए

निमेन्द्र शाही/बाजुरामा नेकपा एमालेका ८ जना जनप्रतनिधिले नेकपा एककिृत समाजवादी पार्टीमा सनाखतकालागि  मार्तडी पुगेर निर्वाचन कार्यालयमा सनाखत गरेका छन्। त्यही टोलीमा ६६ बर्षीया बुद्धा पनि लौरीटेकेर पुगीन् उनि स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष हुन्। उनका लोग्ने दश बर्षे जनयुद्धमा मारीएका थिए। उनले आफुले लौरी टेकेर दुई दिनको पैदल हिडेर सनाखत गर्न आउँनुको मुख्य मक्सद आफ्नो लोग्नेले […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
वाईसीएलको केन्द्रीय समितिमा शाही र बिष्ट चयन

वाईसीएलको केन्द्रीय समितिमा शाही र बिष्ट चयन

माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको केन्द्रीय सदस्यमा बाजुराका कबिजंङ्ग शाही र निर्मला बिष्ट निर्बाचित भएका छन्। भेलाले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो ।वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
महामन्त्रीमा उठ्ने गगन थापाको घोषणा

महामन्त्रीमा उठ्ने गगन थापाको घोषणा

नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘अघिल्लो महाधिवेशनमै मैले महामन्त्रीमा प्रतिस्पर्धा गरेको थिएँ । तर, जित्न सकिनँ, यो पटक पनि म महामन्त्रीमा उठ्छु,’ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
माधव नेपाल नेकपा एसको संसदीय दलको नेता

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता

नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको नेकपा एसका केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिए । बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । यस्तै प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ । सरकारमा सहभागी […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
बाजुरामा माधब समुहको आउँदो साता बैठक

बाजुरामा माधब समुहको आउँदो साता बैठक

निमेन्द्र शाही बाजुरा/ तत्कालीन एमालेको नेतृत्व नमानी बाजुरा जिल्लामा माधबनेपाल समुहको समानान्तर कमीटी बनाएका नेताहरुले भाद्र २१ गते जिल्ला कमीटीको बैठक बोलाएका छन्। नेकपा एमालेका उपसचिब गगन रावलको तेतृत्वमा रहेको उक्त समुहका अधिकांश नेता नेकपा एमालेको औपचारिक रुपमा विभाजन पछि एकिकृत समाजवादी पार्टीमा खुलेका छन्। तत्कालिन एमाका उपसचिव गगन रावल भने दुबै तिर खुलेका छैनन् […]

  • शिंजापति न्युज
  • ३ years अगाडि