विशेष

दुई बर्षदेखी पहरामा भर्‍याङ्ग र पुलमा काठको टेका

दुई बर्षदेखी पहरामा भर्‍याङ्ग र पुलमा काठको टेका

निमेन्द्र शाही/बाजुरा जिल्लाको सदरमुकाम देखी १६ किलोमिटरको बाटो हिडे पछि गौमुल गाउँपालिकाको कार्यालय पुगिन्छ । त्यहाँ बाट पाचँ किलोमिटर जति हिड्ने हो भने मालिबनको पुल आउँछ। २०७६ साउँन २५ गते बाढीले बगाएर झोलुङ्गे पुल क्षेत बिक्षत पारेको थियो । त्यो पुल मर्मत नहुँदा गिद्धले मासु खाएर छोडेको सिनो जस्तै देखीन्छ। स्थानियहरुले काठको टेका दिएर त्यही […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
मार्तडीमा राष्ट्रिय प्रशारण लाईनत जोडियो, पहिलो दिन सय पटक बक्ती गयो

मार्तडीमा राष्ट्रिय प्रशारण लाईनत जोडियो, पहिलो दिन सय पटक बक्ती गयो

निमेन्द्र शाही/बाजुराको सदरमुकाम मार्तडीमा सोमबारबाट नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाईनसंग जोडिएको छ । बक्तीको उज्यालो भए पनि अफीसीयल काम गर्ने ग्राहकले कुनै काम गर्न भने पाएका छैनन्। एक दिनमा एक सय पटक बत्ति गएको छ। सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा संचालन हुने गरि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन जोडिएको हो । राष्ट्रिय प्रशारण लाईन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
रंगमान शाही सहमतीका एकल उम्मेद्धार

रंगमान शाही सहमतीका एकल उम्मेद्धार

निमेन्द्र शाही /नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनमा पहिलो पुस्ताका जिम्मेवार नेताको हैसिएतमा रहेका पुर्ब जिबिस उप सभाति तथा पुर्ब उपाध्यक्ष रंगमान शाही नेकपा एमालेका सहमतीका एकल उम्मेद्धार रहेका छन्। यस अगाडी जिम्मेवारी नलीएकाे र पार्टिलाएइ एक बद्ध बनाउँन त्याग गरेका र सबै नेताले रुचाउँने पाका नेता भएका कारण कारण उनी यस पटक सहमतीका एकल […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
आज बाट सूदुर पश्चिममा भुवापर्बको रौनक शुरु

आज बाट सूदुर पश्चिममा भुवापर्बको रौनक शुरु

निमेन्द्र शाहीर/सुदूरपश्चिमको आफ्नै मौलिक संस्कृती पर्बको रुपमा रहेको भुवा पर्व आज बाट शुरु भएको छ। बाजुरा, बझाङ्ग र अछाम जिल्लामा बिशेष गरी मनाईने यो पर्ब तिन दिन सम्म मनाउँने प्रचलन रहेको छ। पुष महिनाको औंसीको अघिल्लो रातीकै दिनदेखी गाउँ घरमा समुदायका सबै व्यक्तिले एकै ठाँउमा (भैलीभात) बनभोज खाँदै सुरु गर्ने चलन छ । भुवा पर्व […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
हिमपातले तहसनहस सुदूर पहाड

हिमपातले तहसनहस सुदूर पहाड

निमेन्द्र शाही/ बाजुरा जिल्लामा मंगलबार बाट परेको हिमपातले पश्चिमका हिमाली जिल्लाको जनजिवन थला परेको छ । हिमपातका कारण किद्यालय संचालन हुँन सकेका छैनन्, हिउँले चरन क्षेत्र ढाक्दा चौपायार बस्तुभाउँ चराउँन समस्या छ। चिसोले जनजिवन अस्त ब्यस्तनै छ। हुम्ल, मुगु र बाजुराको पुर्बित्तर स्थानिय तहका बासिन्दा पोरखे लेखमा परेको हिमपातका कारण ओहरदोहर गर्न सकेका छैनन्। सदरमुकाम […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
ज्यान जाेगाउन पाँच दिन जंगलमा बसेँ, तीन दिनपछि बल्ल खान पाएँ

ज्यान जाेगाउन पाँच दिन जंगलमा बसेँ, तीन दिनपछि बल्ल खान पाएँ

नवराज कुवर २९ मंसिरदेखि घरबाटै बेपत्ता हुम्लाका चन्द्रे कामी आज बिहान ८ बजेतिर भेटिए । मधुर रातो-कालो रङको ज्याकेट, निलो ट्रयाक पेन्ट र चप्पलमा हिँड्दै गरेका उनलाई प्रहरीले हुम्लाकै खार्पुनाथ गाउँपालिका गुप्चेगौडामा फेला पारेको हो । उनीसँग जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रारम्भिक साेधपुछ पनि गरिसकेकाे छ । खार्पुनाथ गाउँपालिका सुरक्षार्थ प्रहरीको गस्ती टोलीले सोधिखोजी गर्दा उनले आफैँ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
स्थानीय तहको निर्वाचन २० वैशाखमा

स्थानीय तहको निर्वाचन २० वैशाखमा

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाख २०७९ मा गर्ने तयारी गरेको छ । स्थानीय तहतर्फका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल ५ जेठमा सकिँदै छ । कार्यकाल सकिनुअघि नै स्थानीय तहलाई नेतृत्व दिनेगरी आयोगले निर्वाचन गर्न तयारी थालेको हो । प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
तिन महिना पछि साँफे-मार्तडी सडक जोडीयो

तिन महिना पछि साँफे-मार्तडी सडक जोडीयो

निमेन्द्र शाही/२०५१ मा शिलानास गरेको अछामको साँफे बगर देखि बाजुराको सदरमुकाम मार्तडी सम्मको ५७ किलोमिटर सडक करिव असार १५ गते बाट अबरुद्ध भएको थियो । तिन महिना पछि सडक बिभागले पुनः पहिरोले भत्कीएको ठाउँमा मर्मत गरे पछि पुनः बाजुराको सदरमुकाम सम्मको सडक सम्बन्ध जोडीएको छ। यो बाटो जोडीदा बाजुरा,हुम्ला र मुगुका स्थानियलाई सहज भएको हो […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
चामल सकीएपछि मार्तडीमा बिक्री बन्द

चामल सकीएपछि मार्तडीमा बिक्री बन्द

निमेन्द्र शाही/बाजुरा जिल्लाको सदरमुकाम मार्तडी डिपोमा चामल सकीदा डिपोले बिक्री गर्न नसकीने सूचना टाँस गरी बन्द गरेको छ । पुर्बिक्तरी क्षेत्रका चार स्थानिय तहको लागि खाद्यान्न बितरण गर्नको लागि कोल्टीमा रहेको खाद्य डिपोले समेत एक महिना अगाडी बाट बिक्री बन्द गरेको थियो । सदरमुकाम आउँ जाउँ गर्ने साँफे मार्तडी सडक खण्ड र मार्तडी कोल्टी सडक […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
‘माओवादीलाई अब कसैले रोक्न सक्दैन’

‘माओवादीलाई अब कसैले रोक्न सक्दैन’

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले अब माओवादीलाई कसैले रोक्न नसक्ने बताएका छन्। डोटीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता भट्टले यस्तो बताएका हुन्। ‘विगतमा चुनाव जितेर गएका जनप्रतिनिधि र अहिले चुनाव जितेर गएका जनप्रतिनिधिले गरेको काम गाउँगाउँ सम्म पुगाउन सक्यौँ भने माओवादीलाई कसैले रोक्न सक्दैन,’ मुख्यमन्त्री भट्टले भने। उनले डोटीको […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
नेतृत्वमा पुग्न बाजुराका महिलाको दैडधुप

नेतृत्वमा पुग्न बाजुराका महिलाको दैडधुप

निमेन्द्र शाही / नेपाली कांग्रेसको बाजुराको अधिबेशिन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। बाजुरा जिल्लामा लामो समय राजनितिक सेवामा खटीएका महिनाहरु आफु वडा बाट प्रतिनिधी हुँने र बढी भन्दा बढी महिला प्रतिनिधि ल्याउँनका लागि खटीएका छन्। आगामी बाजुरा काँग्रेसको सातौ जिल्ला अधिबेषमा महिलाहरुले महत्वपुणर् पदको जिम्मेवारी पाउँनु पर्ने दाबी सहित दैडधुपमा देखीन […]

  • शिंजापति न्युज
  • ३ years अगाडि