गुरुयोजनामा धार्मिक तथा प्राकृतिक पदयात्राको गन्तव्यको रुपमा पहिचान गरी प्राथमिकीकरण गरेर निर्माण गर्नुपर्ने योजनाहरु सुझाइएको भएपनि ति योजनाहरु बजेट छुट्याइएको छैन। मुकेस टेर्रा/ प्राकृतिक सौन्दर्यको छटा बडिमालिका यति बेला चर्चाको शिखरमा छ । जनैपुणर्िमा आएपछि हरेक वर्ष बडिमालिका जानेको घुइँचो लाग्ने गरेको छ । नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र बडिमालिकासंग जोडिएका स्थानीय सरकारले बडिमालिकालाई […]
निमेन्द्र शाही /बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको दोस्रो पटक तोकिएको समयमा निर्वाचन सम्पन्न भएको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएर साँझ ५ बजे सम्मपन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् । बुढीगंगा नगरपालिकाको त्रिशक्ति मावि मतदानस्थलमा झडप भएपछि मतदान रोकिएको थियो भने पुःन सूचारु भएको थियो । फर्जी […]
बाजुरा — बाजुरामा स्थानिय तहका कमीटीबाट जिल्ला र प्रदेशमा शिफारीस गर्ने क्रम चलिरहदा जिल्लाका चारै दलले नौ वटै स्थानिय तहका उम्मेद्धार शिफारीस गरेका छन्। नेकपा माओबादी केन्द्रले समेत नाम शिफारीस गरेको छ। त्यही क्रममा स्वामीकार्तक खापर गाउँपालिकाको अध्यक्षमा महिला नेतृ कमलकुमारी शाहा(शाही) को नाम मात्र शिफारीस भएको छ। महिलालाई प्रमुखमा शिफारीस गर्ने एक मात्र माओबादी […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरेका छन् । उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि क्रमशः मिल्दै जाने विश्वास पनि व्यक्त गरे । धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले टिकट वितरणको विषयमा एउटै दलभित्र पनि असन्तुष्टि हुने भन्दै गठबन्धनभित्र देखिनुु स्वाभाविक […]
जिवन कैला/स्थानिय तहको निर्वाचन नजिकिदै छ । यति वेला विभिन्न राजनितिकदल शहर देखि गाउँ गाउँ सम्म चुनाव लक्षित कार्यक्रम गर्न ब्यस्त छन । आउदो वैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारीका लागि राजनितिक दल विभिन्न कार्यक्रम र सहयोग लिएर शहरमा मात्र केन्द्रित छैनन गाउँ गाउँ सम्म पसेका छन । स्थानिय तहको निर्वाचन आउन २३ दिन […]
निमेन्द्र शाही/बाजुरा जिल्लाको सदरमुकाम देखी १६ किलोमिटरको बाटो हिडे पछि गौमुल गाउँपालिकाको कार्यालय पुगिन्छ । त्यहाँ बाट पाचँ किलोमिटर जति हिड्ने हो भने मालिबनको पुल आउँछ। २०७६ साउँन २५ गते बाढीले बगाएर झोलुङ्गे पुल क्षेत बिक्षत पारेको थियो । त्यो पुल मर्मत नहुँदा गिद्धले मासु खाएर छोडेको सिनो जस्तै देखीन्छ। स्थानियहरुले काठको टेका दिएर त्यही […]
निमेन्द्र शाही /बडीमालिका नगरपालिकाको दशौं नगरसभामा भएका निणर्यहरु सार्वजनिक गरेको छ । बडीमालिका नगरपािलकाको दशौं नगर सभाबाट भएका निणर्हरु विहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पाँच गैरबका योजनाहरु हेर्दा दिर्घकालीन र निर्वाचन केन्द्रत योजना हुन की भन्नेमा प्रश्न खडा भएको छ। बडीमालिका नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगरपालिकाको नवौं नगर सभापछि विभिन्न मितिका […]
नवराज कुवर २९ मंसिरदेखि घरबाटै बेपत्ता हुम्लाका चन्द्रे कामी आज बिहान ८ बजेतिर भेटिए । मधुर रातो-कालो रङको ज्याकेट, निलो ट्रयाक पेन्ट र चप्पलमा हिँड्दै गरेका उनलाई प्रहरीले हुम्लाकै खार्पुनाथ गाउँपालिका गुप्चेगौडामा फेला पारेको हो । उनीसँग जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रारम्भिक साेधपुछ पनि गरिसकेकाे छ । खार्पुनाथ गाउँपालिका सुरक्षार्थ प्रहरीको गस्ती टोलीले सोधिखोजी गर्दा उनले आफैँ […]
निमेन्द्र शाही बाजुरा/ बूढीनन्दा नगरपालिका- ६ की ६५ वर्षीया बाटुकला नेपाली साहुको खेतमा खलो पाउने आशामा काम गर्न आइन् । उनी बेल्का एक सुपो धान लिएर घर फर्किइन् । गाउँमा २५ परिवार साहु छन् तर यस वर्ष एक सुपो मात्र धानले चित्त बुझाउनुपरेको बाध्यता उनले पोखिन् । बूढीनन्दा नगरपालिका-१, कोल्टीका बिसे लुहारले पनि केही वर्षपहिले […]
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले अब माओवादीलाई कसैले रोक्न नसक्ने बताएका छन्। डोटीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता भट्टले यस्तो बताएका हुन्। ‘विगतमा चुनाव जितेर गएका जनप्रतिनिधि र अहिले चुनाव जितेर गएका जनप्रतिनिधिले गरेको काम गाउँगाउँ सम्म पुगाउन सक्यौँ भने माओवादीलाई कसैले रोक्न सक्दैन,’ मुख्यमन्त्री भट्टले भने। उनले डोटीको […]
निमेन्द्र शाही / नेपाली कांग्रेसको बाजुराको अधिबेशिन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। बाजुरा जिल्लामा लामो समय राजनितिक सेवामा खटीएका महिनाहरु आफु वडा बाट प्रतिनिधी हुँने र बढी भन्दा बढी महिला प्रतिनिधि ल्याउँनका लागि खटीएका छन्। आगामी बाजुरा काँग्रेसको सातौ जिल्ला अधिबेषमा महिलाहरुले महत्वपुणर् पदको जिम्मेवारी पाउँनु पर्ने दाबी सहित दैडधुपमा देखीन […]
निमेन्द्र शाही / नेपाली कांग्रेसको बाजुराको अधिबेशिन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। आज मात्र महाँधिबेशन प्रतिनिधी चक्रबहादुर शाहले आफु युवाको एकल पनि साझा उम्मेद्धार रहेको र जिल्लाका अग्रज नेताहरुको पनि आफुलाई आश्रीबाद हुँने बिश्वास ब्यक्त गरेका छन्। पहीलो पन्तिका नेताहरुले जिल्लामा तिस पैतिस बर्ष नेतृत्व समालीसकेका र अब युवाहरुलाई नेतृत्व हस्तान्तरण […]