समाचार

बाजुरामा एक जना कोरोना संक्रमीतको मृत्यु

बाजुरामा एक जना कोरोना संक्रमीतको मृत्यु

कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले बताएका छन् । उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको सुचना अधिकारी न्यौपानेले बताए । उपचारपछि […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
बतासले भाडामा लिएको धर्मशाला निरीक्षण गर्दै मन्त्री आले

बतासले भाडामा लिएको धर्मशाला निरीक्षण गर्दै मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्दै छन् । मन्त्री आले आइतबार १२ बजे निरीक्षणका लागि धर्मशाला पुग्ने तयारी छ । बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । धर्मशाला […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
कार्यकालको अन्तिममा पांच  गौरवका योजना

कार्यकालको अन्तिममा पांच गौरवका योजना

निमेन्द्र शाही /बडीमालिका नगरपालिकाको दशौं नगरसभामा भएका निणर्यहरु सार्वजनिक गरेको छ । बडीमालिका नगरपािलकाको दशौं नगर सभाबाट भएका निणर्हरु विहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पाँच गैरबका योजनाहरु हेर्दा दिर्घकालीन र निर्वाचन केन्द्रत योजना हुन की भन्नेमा प्रश्न खडा भएको छ। बडीमालिका नगरपालिकाको सभाहलमा भएको पत्रकार सम्मेलनमा नगरपालिकाको नवौं नगर सभापछि विभिन्न मितिका […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
रंगमान शाही सहमतीका एकल उम्मेद्धार

रंगमान शाही सहमतीका एकल उम्मेद्धार

निमेन्द्र शाही /नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनमा पहिलो पुस्ताका जिम्मेवार नेताको हैसिएतमा रहेका पुर्ब जिबिस उप सभाति तथा पुर्ब उपाध्यक्ष रंगमान शाही नेकपा एमालेका सहमतीका एकल उम्मेद्धार रहेका छन्। यस अगाडी जिम्मेवारी नलीएकाे र पार्टिलाएइ एक बद्ध बनाउँन त्याग गरेका र सबै नेताले रुचाउँने पाका नेता भएका कारण कारण उनी यस पटक सहमतीका एकल […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
आज बाट सूदुर पश्चिममा भुवापर्बको रौनक शुरु

आज बाट सूदुर पश्चिममा भुवापर्बको रौनक शुरु

निमेन्द्र शाहीर/सुदूरपश्चिमको आफ्नै मौलिक संस्कृती पर्बको रुपमा रहेको भुवा पर्व आज बाट शुरु भएको छ। बाजुरा, बझाङ्ग र अछाम जिल्लामा बिशेष गरी मनाईने यो पर्ब तिन दिन सम्म मनाउँने प्रचलन रहेको छ। पुष महिनाको औंसीको अघिल्लो रातीकै दिनदेखी गाउँ घरमा समुदायका सबै व्यक्तिले एकै ठाँउमा (भैलीभात) बनभोज खाँदै सुरु गर्ने चलन छ । भुवा पर्व […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
हिमपातले तहसनहस सुदूर पहाड

हिमपातले तहसनहस सुदूर पहाड

निमेन्द्र शाही/ बाजुरा जिल्लामा मंगलबार बाट परेको हिमपातले पश्चिमका हिमाली जिल्लाको जनजिवन थला परेको छ । हिमपातका कारण किद्यालय संचालन हुँन सकेका छैनन्, हिउँले चरन क्षेत्र ढाक्दा चौपायार बस्तुभाउँ चराउँन समस्या छ। चिसोले जनजिवन अस्त ब्यस्तनै छ। हुम्ल, मुगु र बाजुराको पुर्बित्तर स्थानिय तहका बासिन्दा पोरखे लेखमा परेको हिमपातका कारण ओहरदोहर गर्न सकेका छैनन्। सदरमुकाम […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
ज्यान जाेगाउन पाँच दिन जंगलमा बसेँ, तीन दिनपछि बल्ल खान पाएँ

ज्यान जाेगाउन पाँच दिन जंगलमा बसेँ, तीन दिनपछि बल्ल खान पाएँ

नवराज कुवर २९ मंसिरदेखि घरबाटै बेपत्ता हुम्लाका चन्द्रे कामी आज बिहान ८ बजेतिर भेटिए । मधुर रातो-कालो रङको ज्याकेट, निलो ट्रयाक पेन्ट र चप्पलमा हिँड्दै गरेका उनलाई प्रहरीले हुम्लाकै खार्पुनाथ गाउँपालिका गुप्चेगौडामा फेला पारेको हो । उनीसँग जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रारम्भिक साेधपुछ पनि गरिसकेकाे छ । खार्पुनाथ गाउँपालिका सुरक्षार्थ प्रहरीको गस्ती टोलीले सोधिखोजी गर्दा उनले आफैँ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
स्थानीय तहको निर्वाचन २० वैशाखमा

स्थानीय तहको निर्वाचन २० वैशाखमा

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाख २०७९ मा गर्ने तयारी गरेको छ । स्थानीय तहतर्फका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल ५ जेठमा सकिँदै छ । कार्यकाल सकिनुअघि नै स्थानीय तहलाई नेतृत्व दिनेगरी आयोगले निर्वाचन गर्न तयारी थालेको हो । प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, खलोमा पनि विभेद

सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, खलोमा पनि विभेद

निमेन्द्र शाही बाजुरा/  बूढीनन्दा नगरपालिका- ६ की ६५ वर्षीया बाटुकला नेपाली साहुको खेतमा खलो पाउने आशामा काम गर्न आइन् । उनी बेल्का एक सुपो धान लिएर घर फर्किइन् । गाउँमा २५ परिवार साहु छन् तर यस वर्ष एक सुपो मात्र धानले चित्त बुझाउनुपरेको बाध्यता उनले पोखिन् । बूढीनन्दा नगरपालिका-१, कोल्टीका बिसे लुहारले पनि केही वर्षपहिले […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
बाजुरा काँग्रेस : महाधिबेसन प्रतिनिधिमा पनि  पौडेल सिटौलाकै बढी

बाजुरा काँग्रेस : महाधिबेसन प्रतिनिधिमा पनि पौडेल सिटौलाकै बढी

नेपाली काँग्रेस महाधिबेन प्रतिनिधिको मतगणना सम्पन्न भएको छ । २५ जना निर्वाचितमा पौडेल सिटौला पक्षको १६ र देउवा पक्षका १० जना विजयी भएका छन् । जिल्ला कार्यसमितिमा ८० प्रतिशत बहुमत विजयी गरेको पौडेल सिटौला समुहले महाधिबेशन प्रतिनिधिमा पनि बहुमत पुयाएको छ । जम्मा खसेको १२ सय ५ मत खसेका थिए । महाधिबेशन प्रतिनिधि प्रत्यक्ष ४ […]

  • शिंजापति न्युज
  • ३ years अगाडि
संबिधान सभा सदस्य डबल शाहलाई पक्राउँ पुर्जा

संबिधान सभा सदस्य डबल शाहलाई पक्राउँ पुर्जा

(नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य डबल शाहालाई जिल्ला अदालत धनगढीले सरार १५ गतेको मितीको पक्राउँ पुर्जी घरमा टाँस गरेका छ । सरकार संग भएको तिन बुदे सहमतीको बिरुद्धमा यो पक्राउँ पर्जि रहेको नेता शाहले बताए । शाहलाइ बम विष्फोट तथा मा संलग्न भएको भन्दै पक्राउँ पुर्जा टाँस गरेको हो […]

  • शिंजापति न्युज
  • ३ years अगाडि