काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।
प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा विभिन्न रोगबाट ग्रसित बनेका विरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले स्थापना दिवसमा फलफुल वितरण गरेको प्रेस सेन्टर नेपाल बाजुराका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले बताएका छन् । उनका अनुसार कोभिड–१९ का कारण जिल्लामा भेला नै गरेर कार्यक्रम गर्न सम्भव […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्दै छन् । मन्त्री आले आइतबार १२ बजे निरीक्षणका लागि धर्मशाला पुग्ने तयारी छ । बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । धर्मशाला […]
निमेन्द्र शाही /नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनमा पहिलो पुस्ताका जिम्मेवार नेताको हैसिएतमा रहेका पुर्ब जिबिस उप सभाति तथा पुर्ब उपाध्यक्ष रंगमान शाही नेकपा एमालेका सहमतीका एकल उम्मेद्धार रहेका छन्। यस अगाडी जिम्मेवारी नलीएकाे र पार्टिलाएइ एक बद्ध बनाउँन त्याग गरेका र सबै नेताले रुचाउँने पाका नेता भएका कारण कारण उनी यस पटक सहमतीका एकल […]
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाख २०७९ मा गर्ने तयारी गरेको छ । स्थानीय तहतर्फका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल ५ जेठमा सकिँदै छ । कार्यकाल सकिनुअघि नै स्थानीय तहलाई नेतृत्व दिनेगरी आयोगले निर्वाचन गर्न तयारी थालेको हो । प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी […]
प्रेस सेन्टर नेपाल बाजुराको जिल्ला छैटाैँ जिल्ला सम्मेलनबाट सुरेन्द्र शाही अध्यक्ष रहने गरी ९ सदस्यीय समिति गठन गरिएको छ । बिहिबार बिहानबाट सूरु भएको सम्मेलनले नयाँ कार्यसमिति चयन गरि सम्पन्न भएको हो । जसमा उपाअध्यक्ष दिनेश उखेडा र मिथुन बिक, सचिवमा साेधा नेपाली, सह सचिवमा सुरेश साउद र काेषाअध्यक्षमा तेज बहादुर बिक रहेका छन । […]
नेपाली काँग्रेस महाधिबेन प्रतिनिधिको मतगणना सम्पन्न भएको छ । २५ जना निर्वाचितमा पौडेल सिटौला पक्षको १६ र देउवा पक्षका १० जना विजयी भएका छन् । जिल्ला कार्यसमितिमा ८० प्रतिशत बहुमत विजयी गरेको पौडेल सिटौला समुहले महाधिबेशन प्रतिनिधिमा पनि बहुमत पुयाएको छ । जम्मा खसेको १२ सय ५ मत खसेका थिए । महाधिबेशन प्रतिनिधि प्रत्यक्ष ४ […]
(नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य डबल शाहालाई जिल्ला अदालत धनगढीले सरार १५ गतेको मितीको पक्राउँ पुर्जी घरमा टाँस गरेका छ । सरकार संग भएको तिन बुदे सहमतीको बिरुद्धमा यो पक्राउँ पर्जि रहेको नेता शाहले बताए । शाहलाइ बम विष्फोट तथा मा संलग्न भएको भन्दै पक्राउँ पुर्जा टाँस गरेको हो […]
निमेन्द्र शाही / काँग्रेस बाजुराको सातौँ जल्लिा अधिवेशनमा पहिलो मतदानको गणना सकिएको छ। १ हजार २ सय १२ मतदाता मध्ये १ हजार २ सय ५ मत खसेको थियो । बुधबार बहिान ६ बजे देखी गणना सुरु गरएिको मत गणनाको परणिम अनुसार सभापतकिा उम्मेद्धार कबरिाज पण्डतिको ४ सय ८९ मत ल्याएका छन भने रामसिहं रावलको ४ […]
निमेन्द्र शाही /नेपाली काँग्रेस बाजुराको मंगलबार सम्पन्न ७ औँ जिल्ला अधिबेशनको मतदानबाट सभापतीका तिन जना उम्मेद्धार कसैले पनि ५१ प्रतिशत मत ल्याउँन नसके पछि पहिलो निर्वाचनमा पदाधिकारी मात्र निर्वाचित भएका छन्। काँग्रेसको सभापति पहिलो चरणमा कोही बनाउँन नसके पछि दोस्रो चरणको मदान गरी सभापति रोज्नु परेको हो । केन्द्रीय राजनितिको चर्चित पात्रकारुपमा रहेका बद्रीप्रशाद पाण्डे […]
निमेन्द्र शाही/नेपाली कांग्रेसको बाजुराको अधिबेशिनमा उम्मेद्धार बाहेक कार्यक्रताको मात्र करोडाै रकम खर्च भएको छ। उम्मेद्धारले कति खर्चे भन्ने बारेमा सहजै हिसाब बताउँन कठिन अवस्थामा छ। उनिहरुले समेत मतदाता रीजाएर आफु तिर तान्न केही रकम खर्चेको तथ्य बाहिर आएका छन्। अधिबेशनमा सदरमुकाम आउँने भोटरको संख्या भन्दा बढी अन्य शुभेच्छुक हरुको समेत उपस्थिती रहेको छ।, कार्यक्रताहरुले यातायात […]