जिल्लाका सबै राजनितिक दलहका महिला पदाधिकारीहरुको साँझा संगठन अन्तरपार्टी महिला सञ्जालले स्थानिय तहका महिला नेतृत्व माथि लागातार संबिधानले दिएको अधिकार प्रयोग गरेको प्रति लक्षीत गदै होच्याउँने र ब्यइजत गर्ने तरीकाले केही संचार माध्याममा आएको प्रति ध्यानाक्रशण भएको भन्दै बिज्ञप्ती प्रकाशन गरेको छ। अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कमल शाहले हस्ताक्षर गरेको बिज्ञप्तीमा लेखीएको छ। सुदूर पश्चिम […]
"/> महिला नेतृत्वलाई कमजोर पार्न प्रचारबाजी गरेको आरोप – शिंजापति

महिला नेतृत्वलाई कमजोर पार्न प्रचारबाजी गरेको आरोप

  • शिंजापति न्युज
  • शुक्रबार, अशोज ८, २०७८ २0:४५:४५
महिला नेतृत्वलाई कमजोर पार्न प्रचारबाजी गरेको आरोप

जिल्लाका सबै राजनितिक दलहका महिला पदाधिकारीहरुको साँझा संगठन अन्तरपार्टी महिला सञ्जालले स्थानिय तहका महिला नेतृत्व माथि लागातार संबिधानले दिएको अधिकार प्रयोग गरेको प्रति लक्षीत गदै होच्याउँने र ब्यइजत गर्ने तरीकाले केही संचार माध्याममा आएको प्रति ध्यानाक्रशण भएको भन्दै बिज्ञप्ती प्रकाशन गरेको छ।
अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कमल शाहले हस्ताक्षर गरेको बिज्ञप्तीमा लेखीएको छ। सुदूर पश्चिम सरकारले स्थानिय तहका पदाधिकारीको तथा सदस्यको सुबिधा सम्बन्धि ऐन २०७६(पहिलो संशोधन सहित)ले ब्यवस्था गरे अनुसार पुरुष पदाधिकारीले पनि सेवा लिएका तर महिलाले मात्र लिएको जसरी प्रचार बाजी गरीएकाे उल्लेख गरीएकाे छ। त्यस्ता समाचारले महिलालाई गम्भीर असर पर्ने भन्दै बिज्ञप्ती मार्फत  ध्यानाक्रशण भएको जनाएको छ।

बिज्ञप्ती

No description available.

प्रकाशित: शुक्रबार, अशोज ८, २०७८ २0:४५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।