नेपाली कांग्रेसको बाजुराको अधिबेशिन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। आज अप्रान्न सदरमुकामा सिटौला र रामचन्द्र प्यानलको मिलिमतोमा उम्मेद्धारी घोषण हुँदा देउवा प्याननले सम्पुणर् उम्मेद्धार सहीतको प्यान घोषण गर्त सकेको छैन। देउवा प्यानलका हर्ताकर्ता मानिने देबराज जोशीको उपस्थितमा गरीएको उम्मेद्धारी घोषणा कार्यक्रममा सभापती मा कबिराज पण्डित, उपसभापतिमा सीटैला प्यानलका नारायण पाध्याय आफ्नो […]
"/> बाजुरामा देउवा पक्षले प्यानल घोष्णा गर्नै सकेन – शिंजापति

बाजुरामा देउवा पक्षले प्यानल घोष्णा गर्नै सकेन

  • शिंजापति न्युज
  • आइतवार, अशोज १७, २०७८ २१:0३:१९
बाजुरामा देउवा पक्षले प्यानल घोष्णा गर्नै सकेन

नेपाली कांग्रेसको बाजुराको अधिबेशिन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। आज अप्रान्न सदरमुकामा सिटौला र रामचन्द्र प्यानलको मिलिमतोमा उम्मेद्धारी घोषण हुँदा देउवा प्याननले सम्पुणर् उम्मेद्धार सहीतको प्यान घोषण गर्त सकेको छैन।
देउवा प्यानलका हर्ताकर्ता मानिने देबराज जोशीको उपस्थितमा गरीएको उम्मेद्धारी घोषणा कार्यक्रममा सभापती मा कबिराज पण्डित, उपसभापतिमा सीटैला प्यानलका नारायण पाध्याय आफ्नो प्यानलमा राखेको छ भने। शेरबहादु खातीलाई उप सभापतिमा थपेको छ। , सचिबमा रनसिंह ऐडी र शिब बोहरा मात्र घोषणा गरेका छन्। सहसचिब लगाएत पदका उम्मेद्धार घोषणा गर्नै सकेको छैन।
जिल्लामा निणर्यक रुपमा रहेको सिटौला प्यानल र रामचन्द्र प्यानलका लगभग उम्मेद्धार मिल्दा जुल्दा देखीएका छन्। भुगोलको हिसाबमा पनि देउवा प्यानल सारै कमजोर देखीएको छ। गौमुल स्वामीकार्तिक, खप्तड छेडेदह, बडिमालिका, गौमुल, हिमाली, जगन्नाथ, त्रिबेणी, बडिमालिका लगाएतका स्थानिय तहका प्रतिनिधी देउवाको बिपक्षमा उभिएका छन् भने बुढीनन्दा र बुढीगंगामा जनप्रतनिधि मात्र देउवा पक्षमा छन्।

प्रकाशित: आइतवार, अशोज १७, २०७८ २१:0३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।