निमेन्द्र शाही / काँग्रेस बाजुराको सातौँ जल्लिा अधिवेशनमा पहिलो मतदानको गणना सकिएको छ। १ हजार २ सय १२ मतदाता मध्ये १ हजार २ सय ५ मत खसेको थियो । बुधबार बहिान ६ बजे देखी गणना सुरु गरएिको मत गणनाको परणिम अनुसार सभापतकिा उम्मेद्धार कबरिाज पण्डतिको ४ सय ८९ मत ल्याएका छन भने रामसिहं रावलको ४ […]
"/> पदाधिकारीमा  रामचन्द्र- सिटाैला पाँच ,देवा एक बिजयी – शिंजापति

पदाधिकारीमा  रामचन्द्र- सिटाैला पाँच ,देवा एक बिजयी

  • शिंजापति न्युज
  • बिहिबार, अशोज २१, २०७८ ११:३३:0५
पदाधिकारीमा  रामचन्द्र- सिटाैला पाँच ,देवा एक बिजयी

निमेन्द्र शाही / काँग्रेस बाजुराको सातौँ जल्लिा अधिवेशनमा पहिलो मतदानको गणना सकिएको छ। १ हजार २ सय १२ मतदाता मध्ये १ हजार २ सय ५ मत खसेको थियो । बुधबार बहिान ६ बजे देखी गणना सुरु गरएिको मत गणनाको परणिम अनुसार सभापतकिा उम्मेद्धार कबरिाज पण्डतिको ४ सय ८९ मत ल्याएका छन भने रामसिहं रावलको ४ सय ७४ मत ल्याएका छन त्यसै गरी स्वतन्त्र उम्मेद्धार चक्र शाहको १सय ५२ मा समिति भएका छन । सभापतिका लागि फेरी मतदान हुँने छ।
पदाधिकारीमा रामचन्द्र सिटौला प्यानलका उप सभापतीमा नारायण पाध्याय ७ सय ४८ पदम बडुवालको ७ सय ५६ मत ल्यायर बिजयीभएका छन । देवा पक्षका शेर बहादुर खातीको ४ सय ३२ मत प्राप्त गरी पराजित भएका छन ।
सचिवमा रामचन्द्र सिटौला प्यानलका तिलकराज पुरीको ५ सय ६५ भरत बहादुर रोकाया ५ सय १४ मत गरी बिजयी भएका छन भने देउवा प्यानलका रनसहिं अएडी ४ सय ४२ शबि बोहराले ४ सय १५ मत स्वतन्त्र राजेन्द्र शाह बिपीले १ सय २७ मत प्राप्त गरी पराजित भएका छन ।
सह सचिवमा रामचन्द्र सिटौला प्यानलका कृष्णराज पाध्याय ४ सय ६६ र देउवा पक्षका सुरेन्द्र बहादुर सहिंले ३ सय ८० मत ल्याएर बिजयी भएका छन भने उनका प्रतदिन्दी स्वतन्त्र प्यानलका धन बहादुर रावत १ सय ६६ नन्द बहादुर रावत ९१ प्रकाश रावल ३ सय ६४, भने रामचन्द्र सिटौला प्यानलका मनि बहादुर भण्डारीको ३ सय १५ र देउवा प्यानलका मोहनसिहं कार्की २ सय ३३ मत ल्याएर पराजित भएका छन ।
सदस्यमा बडमिालकिा नगरपालकिाबाट कृष्णराज उपाध्याय ४ सय १ र धनलाल पाध्याय ३ सय २७ मत ल्याएर बजियी भएका छन । बुढगिंगा नगरपालकिाबाट महलिा सदस्य सुर्जादबी रावल ३ सय १ पुरुष सदस्यमा प्रेम थापा ३ सय ४५ बलबहादुर थापा २ सय ८९ मत ल्याएर बजियी भएका छन ।
त्यस्तै त्रिबेणी नगरपालकिामा सदस्यमा करस्मिा ऐडी ३ सय ५३, राजेन्द्र खत्री ३ सय ३९ र जुद्ध बहादुर ऐडीले ३ सय २६ मत ल्याएर बजियी भएका छन । खप्तड छेडेदह गाउँपालकिामा धर्मा बुढाको ३ सय २८, कुम्भनाथ योगी ३ सय १४ मत ल्याएर बजियी भएका छन ।
स्वामिकार्तिक खापर गाउँपालकिामा अप्सरा शाहीले २ सय ४७ र हक्मित बहादुर बुढाले २ सय ६ मत ल्याएर बजियी भएका छन ।
खस आर्य खुला सदस्यहरुमा अन्तमि बहादुर शाही ४ सय ३३, अशोक बहादुर दानी ५ सय ४३, कपुर अधिकारी ३ सय ७ जयन्द्र शाह ३ सय ५, देब बहादुर रोकाया ५ सय १३ मोहोन बहादुर भाट ३ सय ५५ मत ल्याएर बिजयी भएका छन ।
दलति जनजाती समुहबाट तनी थापा भोटेको ३ सय ८४, दलति सदस्य साईमल ल्वार ४ सय ७८ र बरिभान ल्वार ३ सय ९९ र अपाङग अल्पसंख्यबाट कृष्ण कुमार गिरीले ४ सय १७ मत ल्याएर बजियी भएका छन ।
नेपाली काँग्रेस बाजुराको अधिबेशनमा सभापतीमा ३ जना, उप सभापतीमा ३ जना सचवि ५ जना, सह सचिवमा ७ जना जिल्ला कार्य समितीमा १९ जना जनजाती कोटामा ३ जना, दलीतबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना, बडिमालिका नगरपालिका ५ जना, बुढगिंगा नगरपालकिा ७ जना, त्रिबेणी नगरपालकिाबाट ६ जना, खप्तड छेडेदह गाउँपालकिाबाट ५ जना, स्वामिकार्तिकि खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालकिाबाट ३ जना रहेको थिए ।

प्रकाशित: बिहिबार, अशोज २१, २०७८ ११:३३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।