निमेन्द्र शाही/बाजुरामा नेकपा एमालेका ८ जना जनप्रतनिधिले नेकपा एककिृत समाजवादी पार्टीमा सनाखतकालागि मार्तडी पुगेर निर्वाचन कार्यालयमा सनाखत गरेका छन्। त्यही टोलीमा ६६ बर्षीया बुद्धा पनि लौरीटेकेर पुगीन् उनि स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष हुन्। उनका लोग्ने दश बर्षे जनयुद्धमा मारीएका थिए। उनले आफुले लौरी टेकेर दुई दिनको पैदल हिडेर सनाखत गर्न आउँनुको मुख्य मक्सद आफ्नो लोग्नेले […]
"/>निमेन्द्र शाही/बाजुरामा नेकपा एमालेका ८ जना जनप्रतनिधिले नेकपा एककिृत समाजवादी पार्टीमा सनाखतकालागि मार्तडी पुगेर निर्वाचन कार्यालयमा सनाखत गरेका छन्। त्यही टोलीमा ६६ बर्षीया बुद्धा पनि लौरीटेकेर पुगीन् उनि स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष हुन्। उनका लोग्ने दश बर्षे जनयुद्धमा मारीएका थिए।
उनले आफुले लौरी टेकेर दुई दिनको पैदल हिडेर सनाखत गर्न आउँनुको मुख्य मक्सद आफ्नो लोग्नेले यो ब्यवस्थाका लागि गरेको बलीदानिलाई साथ दिनु रहेको बताएकी छन्। मिमा बुढाले भनिन्ः‘मेरो लोग्नेले यही ब्यवस्थाका लागि अकालमा ज्यान दिनुभयो मैले दुई दिन हिड्नकोलागि के दुख भयो।,मेरो यती दुखले अहिलेको ब्यवस्था जोगीन्छ भने के दुख मान्नु।’
उपाध्यक्ष बुढाले केपी ओलीले दुई दुई पटक संसद भंग गरेर यो नयाँ ब्यवस्थालाईनै चुनैति दिएको र त्यस ब्यवस्थाको पक्षमा उभिएनको लागि एमाले छोडेको बताईन्।
सोमबार जल्लिा निर्वाचन कार्यालय बाजुरामा पुगेर ८ जनाले नेकपा एसमा सनाखत गरेका हुन् ।
सनाखत गर्नेमा स्वामीकार्तकि खापर गाउँपालकिा अध्यक्ष चरिन्जीवी शाही, उपाध्यक्ष ममिा बुढा, त्यस्तै बुढीगंगा नगरपालकिा ९ का वडा अध्यक्ष भरत थापा, बुढनिन्दा नगरपालकिा वडा न ९ का वडा अध्यक्ष खडक बोहरा, बुढगिंगा नगरपालकिा दलति महलिा सदस्य बुदी सेराला बुढनिन्दा नगरपालकिा वडा न ९ का वडा सदस्य छङ्विा थापा र डम्मर शार्की र लक्ष्मी बि.क रहेका छन ।
नेकपा एमाले वभिाजन बनेपछी एमालेमा रहेका उनीहरुले समाजवादी पार्टीमा सनाखत गरेका हुन् । भौगोलकि बिकटताका कारण टाढाबाट जनप्रनधिहिरु आज नपुगेकोले भोलीसम्म समाजवादीमा सनाखत गर्ने संख्या बढ्ने नेकपा एककिृत समाजबादी पार्टीका नेता पुरबहादुर रावतले बताएका छन ।
जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल विभाजन सम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरएिको जनाइएको छ । सोही अवधिमा नागरकिता, मतदाता परचियपत्र, निर्वाचित भएको प्रमाण-पत्र सहति स्वयं उपस्थति भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।