(नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य डबल शाहालाई जिल्ला अदालत धनगढीले सरार १५ गतेको मितीको पक्राउँ पुर्जी घरमा टाँस गरेका छ । सरकार संग भएको तिन बुदे सहमतीको बिरुद्धमा यो पक्राउँ पर्जि रहेको नेता शाहले बताए । शाहलाइ बम विष्फोट तथा मा संलग्न भएको भन्दै पक्राउँ पुर्जा टाँस गरेको हो […]
"/> संबिधान सभा सदस्य डबल शाहलाई पक्राउँ पुर्जा – शिंजापति

संबिधान सभा सदस्य डबल शाहलाई पक्राउँ पुर्जा

  • शिंजापति न्युज
  • शुक्रबार, अशोज २२, २०७८ २१:४३:४१
संबिधान सभा सदस्य डबल शाहलाई पक्राउँ पुर्जा

(नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य डबल शाहालाई जिल्ला अदालत धनगढीले सरार १५ गतेको मितीको पक्राउँ पुर्जी घरमा टाँस गरेका छ । सरकार संग भएको तिन बुदे सहमतीको बिरुद्धमा यो पक्राउँ पर्जि रहेको नेता शाहले बताए ।
शाहलाइ बम विष्फोट तथा मा संलग्न भएको भन्दै पक्राउँ पुर्जा टाँस गरेको हो । यो सरकारले गरेको तिन बुदे सम्झैताको बिरुद्धमा छ।
नेता शाहले भनेः‘हामी सम्झैताको अक्षरस पालना गरीरहेका छौं सरले आफ्नो सम्झैता कार्यान्वयको साँटो उल्ट्याएको छ। यो राजनैतिक बेईमानी हो। हाम्रा निर्दोश कार्यक्रतालाई रीहा गर्नुको साँटो सम्झैता उलंघन गरेको छ। यो राम्रो भएन । ’

के थियो सरकारको सम्झौतामा ?
१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूणर् रुपमा गर्न सहमत भएको छ ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूणर् मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

प्रकाशित: शुक्रबार, अशोज २२, २०७८ २१:४३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।