नेपाली काँग्रेस महाधिबेन प्रतिनिधिको मतगणना सम्पन्न भएको छ । २५ जना निर्वाचितमा पौडेल सिटौला पक्षको १६ र देउवा पक्षका १० जना विजयी भएका छन् । जिल्ला कार्यसमितिमा ८० प्रतिशत बहुमत विजयी गरेको पौडेल सिटौला समुहले महाधिबेशन प्रतिनिधिमा पनि बहुमत पुयाएको छ । जम्मा खसेको १२ सय ५ मत खसेका थिए । महाधिबेशन प्रतिनिधि प्रत्यक्ष ४ […]
"/>नेपाली काँग्रेस महाधिबेन प्रतिनिधिको मतगणना सम्पन्न भएको छ । २५ जना निर्वाचितमा पौडेल सिटौला पक्षको १६ र देउवा पक्षका १० जना विजयी भएका छन् ।
जिल्ला कार्यसमितिमा ८० प्रतिशत बहुमत विजयी गरेको पौडेल सिटौला समुहले महाधिबेशन प्रतिनिधिमा पनि बहुमत पुयाएको छ । जम्मा खसेको १२ सय ५ मत खसेका थिए ।
महाधिबेशन प्रतिनिधि प्रत्यक्ष ४ जना महिला समुहबाट निर्वाचित भएकि छन् ।
१.जुनाकुमारी दानी – ७६७ (पौडेल सिटौला समुह)
२. कविता कुमारी बुढा (बिष्ट) – ६१३ (देउवा समुह)
३. राधिकादेवी सिंह – ५३७ (देउवा समुह)
४. रिता देबी सिंह – ५२७ (देउवा समुह)
महाधिबेशन प्रतिनिधि प्रत्यक्ष १० जना खुला समुह बाट निर्वाचित भएका छन् ।
१. अनोज राज गिरी – ५९२ (पौडेल सिटौला समुह)
२. कमल बहादुर बुढा-५९१ (पौडेल सिटौला समुह)
३. गोबिन्द्र बहादुर मल्ल-६६४ (पौडेल सिटौला समुह)
४. जनकराज गिरी -८८३ (पौडेल सिटौला समुह)
५. देबराज जोशी-६९५ (देउवा समुह)
६. धनराज पण्डित-६३० (देउवा समुह)
७. पदम कुमार गिरी -५४५ (देउवा समुह)
८. पदम बहादुर शाहि -६१७ (देउवा समुह)
९. मान बहादुर रावल-६०० (पौडेल सिटौला समुह)
१०. महा नेपाली-५४४ (देउवा समुह)
महाधिबेशन प्रतिनिधि खस आर्य महिला ३ जना महिला मध्ये एकजना देउवा समुहकि विजयी भएकि छन् ।
१. बिद्या देबी तिमिल्सेना-५२३ (देउवा समुह)
२. रिता शाहि-६०२ (पौडेल सिटौला)
३. शुभ्रदा भण्डारी पाण्डे-५८२ (पौडेल सिटौला)
त्यस्तै महाधिबेशमन प्रतिनिधि खस आर्य पुरुष ४ जना विजयी भएका छन् ।
१. कर्ण बहादुर थापा – ५३३ (पौडेल सिटौला)
२. गुरुदेब केसी – ५२८ (देउवा समुह)
३. योगेन्द्र रावल -४५३ (पौडेल सिटौला)
४. हर्क बहादुर खडायत-४३५ (पौडेल सिटौला)
महाधिबेसन आदिबासि जनजाति समुह १ जना
१. सुनिता गुरुङ्ग-३७८(पौडेल सिटौला)
दलित महिला समुह १ जना
१. राधिका देबी सुनार – ५७७ (पौडेल सिटौला )
दलित खुला समुह १ जना
१. पदम बहादुर नेपाली -४९७(पौडेल सिटौला)
मधेसी थारु मुस्लिम अल्पसंख्यक तथा अपांग बाट १ जना
१. रमेश बिक -२४४(पौडेल सिटौला)