१५९

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

उजाड बन्दै छन् सुदूरका हिमचुचुरा
विशेष

उजाड बन्दै छन् सुदूरका हिमचुचुरा

सुदूर पश्चिम प्रदेशका हिमालयहरूका चुचुरा यस वर्ष हिउँ पग्लेर उजाड बनेका छन् । दार्चुलाको अपिनाम्पा हिमशृङ्खला क्षेत्रमा यस वर्ष अहिले सम्मकै कम हिउँ देखिएको छ । त्यस्तै, बझाङको साइपालमा पनि त्यस्तै छ । लामो समयसम्म पानी नपरेका कारण हिमालय पर्वतहरूमा हिउँ खाली भएपछि हिमालहरू उजाड भएका हुन् । ‘यस वर्ष अपिका डाँडाहरू नाङ्गा भएका छन्, […]

  • ४ years अगाडि
महाकाली तटमा वीरताका तीन गन्तव्य
समाचार

महाकाली तटमा वीरताका तीन गन्तव्य

सुदूरपश्चिमको महाकाली नदी आसपास घुम्ने पर्यटकका लागि तीन ऐतिहासिक र वीरहरूको गाथा स्मरण गर्ने गन्तव्य छन् । यस क्षेत्रमा रहेका ऐतिहासिक अमरगढी किल्ला, सहिद दशरथ चन्दको जन्मघर र किसान नेता भीमदत्त पन्तको बासस्थानले पर्यटकहरूलाई आकर्षित गर्दछन् । सुदूरपश्चिमको डँडेलधुरामा अमरगढी किल्ला छ । ऐतिहासिक अमरगढी किल्ला रहेको डँडेलधुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । बैतडीको बस्कोटमा दशरथ चन्दको जन्मघर […]

  • ४ years अगाडि
जैतुनको आडमा बाँचेको जीवन
हिमाली

जैतुनको आडमा बाँचेको जीवन

नेपालीमा ‘जैतुन’ र अङ्ग्रेजीमा ‘ओलिभ’ भनिने एक प्रकारको वनस्पतिलाई बाजुरामा ‘लौठो’ नामले चिनिन्छ । जैतुन (लौठो) मा लागेको फलबाट तेल निकाल्न सकिन्छ । बाजुराका स्थानीयको दैनिकीमा जैतुन जोडिएको छ । त्यसैले यहाँको जीवन जैतुनकै आडमा बाँचेको छ भन्न सकिन्छ । ‘दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठो (जैतुन) बाट पाउँछौँ,’ स्वामीकार्तिक खापर गाउँपालिका-४ […]

  • ४ years अगाडि
रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !
फिचर

रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !

अक्सर पर्यटककाे राेजाइमा पर्ने जिल्ला हाे बाजुरा । प्राकृतिक साैन्दर्यले सजिएकाे बाजुरामा खप्तड, बडिमालिका, बुढीनन्दा, पादुका, शाहीमाडौंजस्ता धार्मिक पर्यटकीयस्थल छन् । खप्तड दह, छेडेदह, बुढीनन्दा ताल, कैलाश ताल, चरी दह, खुन्का दह, निरंकारी ताल यहाँका जलाधार क्षेत्र हुन् भने नौन्याल गुफा, गणेश गुफा, पाण्डव गुफा र मानासरको दायाँपट्टिको डाँडो काटिएर बनेको पादुका त्रिवेणी कुण्ड र कर्णालीमा […]

  • ४ years अगाडि
कतै जोखिम मोलेर खोला तर्दै स्थानीयवासी, कतै पुल प्रयोगविहीन
सिफारिस

कतै जोखिम मोलेर खोला तर्दै स्थानीयवासी, कतै पुल प्रयोगविहीन

बाजुरा सडक सञ्जालमा जोडिएसँगै साँफे-मार्तडीको बाटोमा पर्ने झोलुङ्गे पुलहरू प्रयोगविहीन बनेका छन् । अछामको साँफे बगर र बाजुरा सदरमुकाम मार्तडीको बीचमा पर्ने सात वटा झोलुङ्गे पुलनजिकै पक्की पुलहरू बनेपछि पुराना पुल प्रयोगविहीन बनेका हुन् । जिल्लामा हरेक वर्ष झोलुङ्गे पुल निर्माण, मर्मत तथा रेखदेखमा सरकारी रकम खर्च भइरहेकाे छ । तर, बनेका पुलहरू भने प्रयाेग हुन छाडेका […]

  • ४ years अगाडि
चमेलियाले उज्यालो नदिएको दार्चुलाको चौलानी किनार
अर्थ/वाणिज्य

चमेलियाले उज्यालो नदिएको दार्चुलाको चौलानी किनार

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचस्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाले विद्युत उत्पादन गरेर वितरण गरिरहेको छ । तर, विकट दार्चुलाबाट कैलाली जोडिने १३१ किलोमिटर लामो प्रसारण लाइन बनाएर विद्युत वितरण गरिँदै आएपनि दार्चुलाको चौलानी किनाराको बस्ती भने अँध्यारोमै छ ।  दुर्गमबाट उत्पादन हुने विद्युतका लागि चौलानी किनाराको बस्ती टाढा भएको छ । ‘चौलानी नदीबाट उत्पादन […]

  • ४ years अगाडि
सुदूरपश्चिमका किसानको बाली जोगाउने सारथि बन्दै ‘भयाउँन्या’
Uncategorized

सुदूरपश्चिमका किसानको बाली जोगाउने सारथि बन्दै ‘भयाउँन्या’

सहरबजारमा ठूला मान्छेका पुतलादहन प्रदर्शन हुन्छन्– कसैलाई जिस्क्याउन, विरोध जनाउन र होच्याउन । तर, सुदूरका पहाडमा त्यही पुतला किसानको अन्न जोगाउने सारथि बनेको छ । त्यही पुतलालाई यहाँका स्थानीयले ‘भयाउँन्या’ भन्ने गर्छन् । यो प्रचलन पुर्खौंदेखि चलिआएको छ । तर, पछिल्लो समय यसकाे प्रचलन केही कम हुँदै आएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– ३, जुकोटका कुवेर सिंहले […]

  • ४ years अगाडि
गाउँघरबाट हराए घट्टा अनि जाँतो : ‘रेडिमेड’को बानीले खेतबारी बाँझो
समाचार

गाउँघरबाट हराए घट्टा अनि जाँतो : ‘रेडिमेड’को बानीले खेतबारी बाँझो

केही वर्षअघिसम्म गाउँमा ताेरी पेल्न कोलकाे प्रयाेग गरिन्थ्याे । धान कुट्न ओखल, पिठो बनाउन पानीघट्ट, अनि दाल ढुट्याउन जाँतो चलाइन्थ्याे । तर, हिजाेआज यिनकाे प्रयाेग विरलै हुन्छ, बरु लाेप हुने अवस्थामा पुगेका छन् । बाजुरा गौमुल गाउँपालिका- ४, पडिकोटकी ६४ वर्षीया बिउरी रोकाया घरको आँगनमा आवश्यक चामल ओखलमा कुटेर भान्सा चलाउँछिन् । तर, यही गाउँका अन्य […]

  • ४ years अगाडि
लालाबाला च्यापेर लेकतिर
समाचार

लालाबाला च्यापेर लेकतिर

हिमाली भेगमा हिउँद यामको चिसो केही घटेको छ । हिमपात हुनुअगावै भेडापालक किसान आफ्ना लालाबालासहित ‍औलतिर लागेका थिए । अहिले उनीहरू केही समय छोडेको हिमाली बस्तीतिर लागेका छन् । हिउँदमा न्यानो खोजी गर्दै औलतिर भेडाच्याङ्ग्रासहित बसाईं सरेकाहरू गर्मी बढेको महसुस गर्दै ‘लेक’ फर्कीएका हुन् । बाजुराको दक्षिणी भेगमा पर्ने बार्जुगाड, अछामको साँफे बगरलगायतका ठाउँमा बाक्लो […]

  • ४ years अगाडि
मरेपछि सम्मान दिएको रे : लासमा पार्टीको झण्डा ओढाउँछन्, मसानघाटमा लगेर फहराउँछन्
समाचार

मरेपछि सम्मान दिएको रे : लासमा पार्टीको झण्डा ओढाउँछन्, मसानघाटमा लगेर फहराउँछन्

बझाङको खप्तड छान्ना गाउँपालिका– ५, मतुवाका भरतबहादुर सिंहको १ वैशाखमा मृत्यु भयो । पोस्टमार्टम गरी सदरमुकाम चैनपुरबाट फर्काउँदा उनकाे शव एमालेकाे झण्डाले छाेपिएकाे थियाे । ‘पार्टीलाई योगदान गरेको अभिभावकका रूपमा दलले सम्मान गरेकाे हाे । बुबाको शव जलाइसकेपछि मसानघाटमा झण्डा टाँगेर फर्कियौँ’, छोरा विजयकुमार सिंहले भने । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ का बिर्जबहादुर बमको पनि कोल्टीमा […]

  • ४ years अगाडि
खाद्य संस्थान बन्द हुने भएपछि आत्तिएका बाजुरेलीले सरकार गुहारे- कोरोनाबाट जोगिन्छौँ, भोकबाट बचाऊ
अर्थ/वाणिज्य

खाद्य संस्थान बन्द हुने भएपछि आत्तिएका बाजुरेलीले सरकार गुहारे- कोरोनाबाट जोगिन्छौँ, भोकबाट बचाऊ

खाद्यान्न सकिएपछि बाजुरा सदरमुकाम मार्तडीको खाद्य संस्थान यो वर्षका लागि बन्द हुने भएको छ । उत्पादन घटेपछि यसपालि जिल्लाका अधिकांश किसानले चामल किनेर खानुपरेको थियो । चामलसहितका खाद्यान्न सकिएर खाद्य संस्थान २०६० सालयता कहिल्यै बन्द भएको थिएन । सस्तोमा चामल दिने संस्थान बन्द भएपछि उपभोक्ताहरू व्यापारीकहाँ चर्को मूल्य तिरेर चामल किन्न बाध्य भएका छन् । […]

  • ४ years अगाडि
ओडारमा स्वाब संकलन
समाचार

ओडारमा स्वाब संकलन

बाजुराकाे हिमाली गाउँपालिका– ४, कवाडीमा काेराेनाकाे लक्षण भएका स्थानीयवासीलाई ओडारमा लगेर स्वाब लिन थालिएकाे छ । परीक्षणका लागि उपयुक्त ठाउँ नपाइएकाले खोलानजिकैको ओडारमा लगेर स्थानीयवासीकाे स्वाब संकलन गर्न थालिएकाे स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘कवाडीमा स्वास्थ्य संस्था नजिक छैनन् । कसैकाे घर प्रयाेग गरी स्वाब संकलन गराैँ न त भन्दा पनि पाइँदैन । त्यसैले ओडारमा लगेर स्वाब लिएका हाैँ’, जिल्ला स्वास्थ्य कार्यालयका प्राविधिक जगत शाहीले […]

  • ४ years अगाडि

लोकप्रिय