निमेन्द्र शाहीबाजुरा१६,मंसिर/ बाजुरामा प्रतिनिधी सभा र प्रदेशको मतगणना पुनः सुचारु भएको छ । प्रतिनिधि सभाको बिहान बाट रोकिएको थियो । प्रदेश सभाको दिउँसो बाट गणना स्थगित भएको थियो । दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ । राजनितिक दल सँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । […]
निमेन्द्र शाही बाजुरा१४मंसिर/निर्वाचन आयोगले बुधबार, बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिए लगतै बाजुरामा मतगणनाको तयारी तिब्र बनाईएको छ । अप्रान्न चारबजे सुरक्षा समितिको बैठक सकेर जिल्ला प्रशासन कार्यालयले सर्बदलिय बैठको आबह्वान गरेको हो । आजनै बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको […]
लक्ष्मिराज पाध्याय — प्रक्रियामा रहेको,भुमिहिन ,दलित भुमिहिन, सुकुम्वासी,र अव्यवस्थीत बसोबासिको लागत संकल सम्बन्धी ३५ राष्ट्रिय भुमि आयोगमा पठाइसक्नु पर्ने जनाएकाे छ । राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै पत्रकारहरुलाई जानकारी गराएको हो । राष्ट्रिय भुमि आयोग जिल्ला समितिमा नयाँ पदाधिकारीहरुको नियुक्ति भएदेखि हाल सम्म आफुले गरेका गतिविधिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे […]
गुरुयोजनामा धार्मिक तथा प्राकृतिक पदयात्राको गन्तव्यको रुपमा पहिचान गरी प्राथमिकीकरण गरेर निर्माण गर्नुपर्ने योजनाहरु सुझाइएको भएपनि ति योजनाहरु बजेट छुट्याइएको छैन। मुकेस टेर्रा/ प्राकृतिक सौन्दर्यको छटा बडिमालिका यति बेला चर्चाको शिखरमा छ । जनैपुणर्िमा आएपछि हरेक वर्ष बडिमालिका जानेको घुइँचो लाग्ने गरेको छ । नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार र बडिमालिकासंग जोडिएका स्थानीय सरकारले बडिमालिकालाई […]
निमेन्द्र शाही /बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको दोस्रो पटक तोकिएको समयमा निर्वाचन सम्पन्न भएको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएर साँझ ५ बजे सम्मपन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् । बुढीगंगा नगरपालिकाको त्रिशक्ति मावि मतदानस्थलमा झडप भएपछि मतदान रोकिएको थियो भने पुःन सूचारु भएको थियो । फर्जी […]
बाजुरा — बाजुरामा स्थानिय तहका कमीटीबाट जिल्ला र प्रदेशमा शिफारीस गर्ने क्रम चलिरहदा जिल्लाका चारै दलले नौ वटै स्थानिय तहका उम्मेद्धार शिफारीस गरेका छन्। नेकपा माओबादी केन्द्रले समेत नाम शिफारीस गरेको छ। त्यही क्रममा स्वामीकार्तक खापर गाउँपालिकाको अध्यक्षमा महिला नेतृ कमलकुमारी शाहा(शाही) को नाम मात्र शिफारीस भएको छ। महिलालाई प्रमुखमा शिफारीस गर्ने एक मात्र माओबादी […]
जिवन कैला/स्थानिय तहको निर्वाचन नजिकिदै छ । यति वेला विभिन्न राजनितिकदल शहर देखि गाउँ गाउँ सम्म चुनाव लक्षित कार्यक्रम गर्न ब्यस्त छन । आउदो वैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारीका लागि राजनितिक दल विभिन्न कार्यक्रम र सहयोग लिएर शहरमा मात्र केन्द्रित छैनन गाउँ गाउँ सम्म पसेका छन । स्थानिय तहको निर्वाचन आउन २३ दिन […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसर अस्पताल बाजुरामा कार्यरत सिअनमि धनकला थापालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको छ । मन्त्रालयले धनकला सँगै पाँच जना स्वास्थ्यकर्मीलाई पुरस्कृत र १० जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । स्वास्थ्य सेवा क्षेत्रमा राम्रो काम गरेको भन्दै अस्पताल बाजुरामा कार्यरत थापालाई ५० हजार राशीको स्वास्थ्य सेवा […]
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशले लामाे समय पछि पदाधिकारी पाएकेा छ । अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् ।प्रदेश अध्यक्षका लागि सोमबार भएको मतदानमा राष्ट्रिय सभा सदस्य समेत रहेका उत्सवले अर्का उम्मेदवार ९प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । उत्सवले एक सय १४ मत पाएर […]
बाजुराको सदरमुकाम मार्तडीमा एमसिसीको बिरोधमा स्थानिय उत्रिएका छन्। श्री मालिका नमुना माविका विद्यार्थीहरु र नागरीक अगुवा नेपाल कम्युनिष्ट पार्टी बाजुराको आयोजनामा गरिएको एमसिसीको विरोध प्रर्दशनमा उत्रिएका हुन् ।
नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २७ औं जनयुद्ध दिवस मनाएको छ । त्यसै क्रममा बाजुराका सबै स्थानिय तहमा पार्टीले जनयुद्ध दिवस मनाएको छ। युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टीका जिल्लामा उपलब्ध नेता तथा कार्यक्रता र अनेरास्वबियू क्रान्तिकारीको ले संगठनको जिल्ला समन्वय कार्यालय, पेरिसडाँडामा सहितको फोटोमा माल्याअप्रण र लोकतान्त्रीक चोकमा दिप प्रजोलन र […]
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।