काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन नै बनाउनु पर्ने बताएका छन् । पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले संसद्बाट कानुन बनाउन पर्ने पार्टीको दृष्टिकोण भएको स्पष्ट पारेका हुन् । ‘यहाँ घनश्यामजीले एमसीसीमाथि संसदीय अनुगमन समिति बनाउनुपर्ने माग गर्नुभयो । बुद्धिजीवीहरूसँग छलफल […]
निमेन्द्र शाही / बाजुरा – नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी(अनेरास्ववियु ) बाजुराको नविन र मजबुत संगठन निर्माणकालागि नवौं जिल्ला सम्मेलन भाद्र २१र२२ गते सदरमुकाम मार्तडीमा गर्ने भएको छ । माओवादी केन्द्रको भातृ संगठनका रुपमा रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारी बाजुराले शैक्षिक बेथिती लगायत सबै खाले भ्रष्टाचारका विरुद्ध “हाम्रो […]
निमेन्द्र शाहीबाजुरा१६,मंसिर/ बाजुरामा प्रतिनिधी सभा र प्रदेशको मतगणना पुनः सुचारु भएको छ । प्रतिनिधि सभाको बिहान बाट रोकिएको थियो । प्रदेश सभाको दिउँसो बाट गणना स्थगित भएको थियो । दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ । राजनितिक दल सँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । […]
उपयुक्त उम्मेदवार सिफारिस गर्ने जिम्मेवारी पाएका समितिले अधिकार प्रयोग नगरी सुविधाजनक रुपमा आकांक्षी सबैको नाम सुम्पिएपछि अब टिकट वितरणमा नेतृत्वको तजबिज काठमाडौँ — आगामी संघ र प्रदेश निर्वाचनका लागि जिल्ला र प्रदेशबाट सिफारिस गरिएका नामबाट उम्मेदवार छनोट गर्न राजनीतिक दलहरूलाई सकसपूर्ण बनेको छ । जिल्ला र प्रदेशस्तरका समितिले विवादबाट जोगिन आकांक्षी सबैको नाम पठाइदिएपछि उम्मेदवार छान्ने पूरै […]
काठमाण्डाैं/ सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले गरेको मुद्दा खारेजको निर्णयलाई पार्टीले स्वागत गरेको प्रवक्ता प्रकाण्डले जनाएका छन् । उनले सो निर्णय तत्कालीन केपी ओली नेतृत्वको सरकार र आफ्नो […]
काठमाण्डाैं/ निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो । ‘सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन […]
बाजुरा — बाजुरामा स्थानिय तहका कमीटीबाट जिल्ला र प्रदेशमा शिफारीस गर्ने क्रम चलिरहदा जिल्लाका चारै दलले नौ वटै स्थानिय तहका उम्मेद्धार शिफारीस गरेका छन्। नेकपा माओबादी केन्द्रले समेत नाम शिफारीस गरेको छ। त्यही क्रममा स्वामीकार्तक खापर गाउँपालिकाको अध्यक्षमा महिला नेतृ कमलकुमारी शाहा(शाही) को नाम मात्र शिफारीस भएको छ। महिलालाई प्रमुखमा शिफारीस गर्ने एक मात्र माओबादी […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरेका छन् । उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि क्रमशः मिल्दै जाने विश्वास पनि व्यक्त गरे । धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले टिकट वितरणको विषयमा एउटै दलभित्र पनि असन्तुष्टि हुने भन्दै गठबन्धनभित्र देखिनुु स्वाभाविक […]
जिवन कैला/स्थानिय तहको निर्वाचन नजिकिदै छ । यति वेला विभिन्न राजनितिकदल शहर देखि गाउँ गाउँ सम्म चुनाव लक्षित कार्यक्रम गर्न ब्यस्त छन । आउदो वैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारीका लागि राजनितिक दल विभिन्न कार्यक्रम र सहयोग लिएर शहरमा मात्र केन्द्रित छैनन गाउँ गाउँ सम्म पसेका छन । स्थानिय तहको निर्वाचन आउन २३ दिन […]
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशले लामाे समय पछि पदाधिकारी पाएकेा छ । अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् ।प्रदेश अध्यक्षका लागि सोमबार भएको मतदानमा राष्ट्रिय सभा सदस्य समेत रहेका उत्सवले अर्का उम्मेदवार ९प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । उत्सवले एक सय १४ मत पाएर […]
बाजुराको सदरमुकाम मार्तडीमा एमसिसीको बिरोधमा स्थानिय उत्रिएका छन्। श्री मालिका नमुना माविका विद्यार्थीहरु र नागरीक अगुवा नेपाल कम्युनिष्ट पार्टी बाजुराको आयोजनामा गरिएको एमसिसीको विरोध प्रर्दशनमा उत्रिएका हुन् ।
नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २७ औं जनयुद्ध दिवस मनाएको छ । त्यसै क्रममा बाजुराका सबै स्थानिय तहमा पार्टीले जनयुद्ध दिवस मनाएको छ। युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टीका जिल्लामा उपलब्ध नेता तथा कार्यक्रता र अनेरास्वबियू क्रान्तिकारीको ले संगठनको जिल्ला समन्वय कार्यालय, पेरिसडाँडामा सहितको फोटोमा माल्याअप्रण र लोकतान्त्रीक चोकमा दिप प्रजोलन र […]