निमेन्द्र शाही /बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भईरहेको मतदानमा अहिले सम्म ३ हजार ६ सय ५० अर्थात ५१.६ प्रतिशत मत खसेको छ। स्थानिय युवा र मतदाताहरु कामको खोजीमा भारत पर अन्य देशमा गएकोले मतदान गर्न। बुढाबुढी र महिला मात्रको संख्या बढि थियो । मुख्य निर्वाचन अधकिृतको कार्यालयले दीएको जनाकारी अनुसार यो पालकिामा ७ […]
"/>निमेन्द्र शाही /बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भईरहेको मतदानमा अहिले सम्म ३ हजार ६ सय ५० अर्थात ५१.६ प्रतिशत मत खसेको छ। स्थानिय युवा र मतदाताहरु कामको खोजीमा भारत पर अन्य देशमा गएकोले मतदान गर्न। बुढाबुढी र महिला मात्रको संख्या बढि थियो ।
मुख्य निर्वाचन अधकिृतको कार्यालयले दीएको जनाकारी अनुसार यो पालकिामा ७ हजार ६० जना मतदाता रहेका छन् । साँझ ५ बजेसम्म करवि ६० देख ६५ प्रतशित मत खस्ने अनुमान गरएिको छ ।
गाउँपालकिाको उपाध्यक्ष पदका लाग िनेपाली काँग्रेसबाट पुल्तसिरा शाही, नेकपा एमालेबाट सुलोचना बुढा र नेकपा एककिृत समाजवादीबाट जवा शाही चुनावी प्रतष्पिर्दामा रहेका छन् ।
यी मध्ये नेपाली काँग्रेस र एमालेका उम्मेदवारविच कडा प्रतष्पिर्दा हुने देखएिको छ । यस पालकिामा २०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैना जोशीको गएको माघ महनिामा नधिन भएपछी उपनिर्वाचन गरएिको हो ।
उपाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि कर्मचारी खटाउनेदेखि आवश्यक सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। उपनिर्वाचनका लागि ९ वटा मतदान केन्द्र तोकिएको थियो । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा मतदाता संख्या ७ हजार ६० छन्।