निमेन्द्र शाही/बाजुरा जिल्लाको तत्काली जुगाडाको घटमनामा राउँटे महिला माथि दुई जना स्थानियले करणी गर्ने प्रयास गरेको आरोप लगाउँदै आउँदा दिनमा यहाँ नआउँने भन्दै फर्केर गएका राउँटे समुदाय पुनः बाजुराको सदरमुकाम मार्तडी पुगेर आफ्ना दुःख प्रमुख जिल्ला अधिकारी समक्ष पोख्न शुक्रबार उनकै कार्यकक्षमा पुगेका थिए।त्यस समयमा संलग्न भनिएका दुईजना स्थानिय भारत भागे पछि उनिहरुले न्यय पाएकाथिएनन्। […]
निमेन्द्र शाही /‘आज त, बत्ति आउँला भनेर पिठो भिजायो, त्यो दिन झन् बिहानै बत्ति जान्छ। भिजाएको मैदा दिनहुँ फाल्नु पर्ने डरले आज भोली,कामनै नगरी बस्नु पर्ने बाध्यता रहेको छ।,हामी कामगरी खानेको पेटमा यो बत्तिले लात्ता हान्यो हजुर ’ बडिमालिका-९मा बेकरी उद्योग संचालन गरीरहेका देबबहादुर महतले दुखेसो पोखे । महतले थपेः‘एक महिना भयो, बिहानै देखी बक्ति […]
निमेन्द्र शाही /सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको प्रबेशद्धार रंगीएको छ । बडिमालिका माताको मुख्य पुजाको २७ दिन मात्र बाँकी रहदा बडिमालिका नगरपालिका—८उपरकोटमा रहेको मालीका मन्दीर बेहुली जस्तै सिगारीएको छ। सुदूरपश्चिमका प्रसिद्ध धार्मिकस्थल बडीमालिका,बुढीनन्दा, स्वामीकार्तिक र खप्तड बाजुरामै छन् । बडीमालिकामा भदै चौध गते अर्थात चतुर्दशी मूलपुजा हुँने भएको छ। जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरु […]
निमेन्द्र शाही बडिमालीका नगरपालिका-१पाटामा केही बर्ष यताको पहिरोले गाउँ पुरै बिस्थापित हुँने अवस्थामा हरेको छ। गाउँको दायाँ बाँया पट्टीको पहिरो छ। स्थानिय धेरैको पहिरोका कारण बिचल्ली भएको छ। प्रत्यक बर्ष कसैन कसैको पवरीवार बिस्थापीत हुँनु परेको छ। त्यहाँका स्थानिय कणर्बहादुर रावतले भनेः-‘दिनभरीको कामले थाकीएको हुन्छ,राति सुत्नेबेला गाउँको पछाडी पट्टीको पहिलोले भोली बिहान बाँचिने होकी हैन […]
निमेन्द्र शाही मुगुको खत्याड गाउँपालिका– १, रातापानीबाट ज्यान बच्ने आशामा उपचारका लागि सुविधासम्पन्न स्थानमा लैजान बाजुराको कोल्टी विमानस्थल ल्याइएका बिर्खलाल कार्कीको दुई दिनदेखि जहाज कुर्दाकुर्दै बुधबार मृत्यु भयो । जहाज कुर्दाकुर्दै ज्यान गुमाउँने उनी मात्र होइनन् । हरेक महिना मुगु, बाजुरा र हुम्लाको तल्लो क्षेत्रका बिरामी आफन्तलाई बोकेर कोल्टीसम्म ल्याउँछन् तर लामो समयसम्म जहाज नआएपछि […]
वीरेन्द्र ओली नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’सँगको नियमित संवादमा छन् । विद्यालयमा महरा पढाउँदा र विप्लव पढ्दा मात्रै होइन, राजनीतिमा समेत दुबै गुरुचेला हुन् । पार्टी विभाजन भएको ११ वर्षपछि महरा र विप्लव एउटै पार्टीमा हुनेगरी छलफल जारी राखेका छन् । पार्टीबाट वार्ता टोली संयोजक भएका महराले माओवादी […]
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्ग काठमाडौ द्धारा निर्माण हुनलागेकाे बडिमालिका -काेल्टी ३३ केभी बिद्युत बितरण लाइन आयोजना काे संश्रिप्त वातावरणीय अध्ययन प्रतिवेदन तयारीको शिल्सीलामा सार्वजनिक सुनुवाइ कार्यक्रम बडिमालिका नगरपालिकामा सम्पन्न भएको छ । युरोपियन इन्भेस्टमेन्ट बैकको ऋण सहयोगमा नेपालको सुदुरपश्चिम प्रदेशकाे बाजुरा जिल्लामा निर्माण हुन लागेेकाे बडिमालिका -काेल्टी ३३ केभी बिद्युत […]
निमेन्द्र शाहीबाजुरा१६,मंसिर/ बाजुरामा प्रतिनिधी सभा र प्रदेशको मतगणना पुनः सुचारु भएको छ । प्रतिनिधि सभाको बिहान बाट रोकिएको थियो । प्रदेश सभाको दिउँसो बाट गणना स्थगित भएको थियो । दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ । राजनितिक दल सँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । […]
निमेन्द्र शाही बाजुरा१४मंसिर/निर्वाचन आयोगले बुधबार, बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिए लगतै बाजुरामा मतगणनाको तयारी तिब्र बनाईएको छ । अप्रान्न चारबजे सुरक्षा समितिको बैठक सकेर जिल्ला प्रशासन कार्यालयले सर्बदलिय बैठको आबह्वान गरेको हो । आजनै बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको […]
उपयुक्त उम्मेदवार सिफारिस गर्ने जिम्मेवारी पाएका समितिले अधिकार प्रयोग नगरी सुविधाजनक रुपमा आकांक्षी सबैको नाम सुम्पिएपछि अब टिकट वितरणमा नेतृत्वको तजबिज काठमाडौँ — आगामी संघ र प्रदेश निर्वाचनका लागि जिल्ला र प्रदेशबाट सिफारिस गरिएका नामबाट उम्मेदवार छनोट गर्न राजनीतिक दलहरूलाई सकसपूर्ण बनेको छ । जिल्ला र प्रदेशस्तरका समितिले विवादबाट जोगिन आकांक्षी सबैको नाम पठाइदिएपछि उम्मेदवार छान्ने पूरै […]
काठमाण्डाैं/ सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले गरेको मुद्दा खारेजको निर्णयलाई पार्टीले स्वागत गरेको प्रवक्ता प्रकाण्डले जनाएका छन् । उनले सो निर्णय तत्कालीन केपी ओली नेतृत्वको सरकार र आफ्नो […]
बाजुरा २६ भदाै स्वामीकार्तिकखापर गाउँपालिका, वडा नं १ मुक्तीकोट मा कुपोषणको बिकराल रुपको बिभिन्न मिडियाामा समाचार प्रकाशन पछि बाजुरामा कुपोषणको स्मार्ट सर्बेक्षण शुरु भएको छ। समाचारमा कुपोषणले २०७८ साउन देखि ५ वर्ष मुनिका ६ जना बालबालिकाको मृत्यु कुरा उल्लेख गरीएको थियो । समाचार प्रकाशन पछि प्रदेश तथा स्थानिय तहको नेतृत्व तथा यूनिसेफ, सुआहारा लगायतका सरोकारवाला […]