निमेन्द्र शाही / नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकीदै गर्दा बाजुराका बर्तमान सभापति कबिराज पण्डितले पुनः सभापतिको चुनाबी मैदानमा होम्मीनका लागि खट्टा उचालेका छन्। उनले आज सदरमुकाम मार्तडीमा एक पत्रकार सम्मेलन गर्दै सहमतीको सभापतीमा आफ्नो उम्मेद्धारी रहने घोषणा गरेका हन्। नेपाली काँग्रेसको बिधानमा दुई कार्यकाल सम्म सोही पदमा रहन मिल्ने ब्यवस्था भएकाले अघिल्लो अधिबेशनमा आफुले […]
"/> पण्डितले पुनः सभापतिको चुनाबी मैदानमा खुट्टा उचाले – शिंजापति

पण्डितले पुनः सभापतिको चुनाबी मैदानमा खुट्टा उचाले

  • शिंजापति न्युज
  • शनिबार, भदौ २६, २०७८ १६:२0:0५
पण्डितले पुनः सभापतिको चुनाबी मैदानमा खुट्टा उचाले

निमेन्द्र शाही / नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकीदै गर्दा बाजुराका बर्तमान सभापति कबिराज पण्डितले पुनः सभापतिको चुनाबी मैदानमा होम्मीनका लागि खट्टा उचालेका छन्। उनले आज सदरमुकाम मार्तडीमा एक पत्रकार सम्मेलन गर्दै सहमतीको सभापतीमा आफ्नो उम्मेद्धारी रहने घोषणा गरेका हन्।
नेपाली काँग्रेसको बिधानमा दुई कार्यकाल सम्म सोही पदमा रहन मिल्ने ब्यवस्था भएकाले अघिल्लो अधिबेशनमा आफुले निर्वाचन जितेको र यस बर्ष सर्बसम्मत रुपमा आफुलाई नेता तथा कार्यक्रताले उभ्याउन खोजेको उनको जिकीर छ।
काँग्रेसको छैटौ अधिबेशनमा निर्बाचित भइसकेका केही कामहरु अधुरो रहेकोले सो काम पुरा गर्न सभापती आफुले ७ औँ जिल्ला अधिवेसनमा सर्बसम्बत रुपमा सभापती हुँने बताएका छन ।पण्डितले भनेः‘मैले नेतृत्व लिई सके पछि जिल्लाका छ स्थानिय तहको निर्वाचनमा पार्टिक उम्मेद्धारलाई बिजय गराउँन सफ भएको र जिल्लाका बिकास निर्माण र पार्टीका गतिबिधी तिब्र गतीमा अगाडी बढाएकोले पर्टीका प्रतिनिधी र नेताहरु सबैले सहमतीको सभापती बन्नु प्रने बताउनु भएको छ।’
तर उनको छैटौ अधिबेशनका अन्तिम प्रतिशप्रदी रामसिंह रावल पनी निर्वाचनको कडा तयारीमा लागेका छन् भने  अहीले सम्म पुर्ब संबिधान सभा सदस्य महाँ नेपालीले समेत उमेद्धारी रहने घोषणा गरी सकेका छन्।

प्रकाशित: शनिबार, भदौ २६, २०७८ १६:२0:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।