निमेन्द्र शाही/आइतबार बिहान ७ बजेदेखि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपाअध्यक्ष पदका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ। स्वामीकार्तिकमा भएको अहिले सम्मकै निर्वाचन मध्य सबै भन्दा कडा सुरक्षाका साथ निर्वाचन भएको पहिलो पटक हो । निर्वाचन आयोगले सुरक्षाको पूणर् प्रत्याभूति दिलाउने […]
– नवराज पनेरु बैतडीको सिगास गाउँपालिका –३, तल्ला हल्कासैनीकी भावना धामी २०७९ माघमा रुखबाट लडेर गम्भीर घाइते भइन् । ३८ वर्षीया धामीको तीन महिनासम्म डडेल्धुरा अस्पतालमा उपचार भयो । श्रीमान् खेमसिंह धामीका अनुसार उपचारमा झण्डै ७ लाख रुपैयाँ खर्च भयो । ‘रुखबाट लडेर कम्मर र खुट्टा टुटेको थियो,’ श्रीमान् खेमसिंहले भने, ‘तीन महिना डडेल्धुरा अस्पतालमा उपचार […]
निमेन्द्र शाही/ बाजुरा जिल्लका नौवटा स्थानिय तहलाई पाँचवटा कमाण्डमा बिभाजन गरी तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जिल्लामा संचालन भए पछि माओबादी नेता र कार्यक्रता जनताको घर-घरमा पुगेर भेटघाट गरीरहेका छन्। सदरमुकाम मार्तडी बाट १६ गते औपचारीक रुपमा घोषणा गरीएको अभियान सबै स्थानिय तहमा तिब्र गतिमा संचादन भएको कुरा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा […]
निमेन्द्र शाही/३० भाद्र बाजुरामा जिल्लका नौवटा स्थानिय तहलाई पाँचवटा कमाण्डमा बिभाजन गरी तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ जिल्लामा संचालन भए पछि माओबादी नेता र कार्यक्रता जनताको घर-घरमा पुगेर भेटघाट गरीरहेका छन्। सदरमुकाम मार्तडी बाट १६ गते औपचारीक रुपमा घोषणा गरीएको अभियान सबै स्थानिय तहमा तिब्र गतिमा संचादन भएको कुरा माओवादी केन्द्रकी केन्द्रीय सदस्य […]
निमेन्द्र शाही /‘आज त, बत्ति आउँला भनेर पिठो भिजायो, त्यो दिन झन् बिहानै बत्ति जान्छ। भिजाएको मैदा दिनहुँ फाल्नु पर्ने डरले आज भोली,कामनै नगरी बस्नु पर्ने बाध्यता रहेको छ।,हामी कामगरी खानेको पेटमा यो बत्तिले लात्ता हान्यो हजुर ’ बडिमालिका-९मा बेकरी उद्योग संचालन गरीरहेका देबबहादुर महतले दुखेसो पोखे । महतले थपेः‘एक महिना भयो, बिहानै देखी बक्ति […]
निमेन्द्र शाही बडिमालीका नगरपालिका-१पाटामा केही बर्ष यताको पहिरोले गाउँ पुरै बिस्थापित हुँने अवस्थामा हरेको छ। गाउँको दायाँ बाँया पट्टीको पहिरो छ। स्थानिय धेरैको पहिरोका कारण बिचल्ली भएको छ। प्रत्यक बर्ष कसैन कसैको पवरीवार बिस्थापीत हुँनु परेको छ। त्यहाँका स्थानिय कणर्बहादुर रावतले भनेः-‘दिनभरीको कामले थाकीएको हुन्छ,राति सुत्नेबेला गाउँको पछाडी पट्टीको पहिलोले भोली बिहान बाँचिने होकी हैन […]
वीरेन्द्र ओली नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’सँगको नियमित संवादमा छन् । विद्यालयमा महरा पढाउँदा र विप्लव पढ्दा मात्रै होइन, राजनीतिमा समेत दुबै गुरुचेला हुन् । पार्टी विभाजन भएको ११ वर्षपछि महरा र विप्लव एउटै पार्टीमा हुनेगरी छलफल जारी राखेका छन् । पार्टीबाट वार्ता टोली संयोजक भएका महराले माओवादी […]
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्ग काठमाडौ द्धारा निर्माण हुनलागेकाे बडिमालिका -काेल्टी ३३ केभी बिद्युत बितरण लाइन आयोजना काे संश्रिप्त वातावरणीय अध्ययन प्रतिवेदन तयारीको शिल्सीलामा सार्वजनिक सुनुवाइ कार्यक्रम बडिमालिका नगरपालिकामा सम्पन्न भएको छ । युरोपियन इन्भेस्टमेन्ट बैकको ऋण सहयोगमा नेपालको सुदुरपश्चिम प्रदेशकाे बाजुरा जिल्लामा निर्माण हुन लागेेकाे बडिमालिका -काेल्टी ३३ केभी बिद्युत […]
निमेन्द्र शाहीबाजुरा१६,मंसिर/ बाजुरामा प्रतिनिधी सभा र प्रदेशको मतगणना पुनः सुचारु भएको छ । प्रतिनिधि सभाको बिहान बाट रोकिएको थियो । प्रदेश सभाको दिउँसो बाट गणना स्थगित भएको थियो । दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ । राजनितिक दल सँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । […]
निमेन्द्र शाही बाजुरा१४मंसिर/निर्वाचन आयोगले बुधबार, बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिए लगतै बाजुरामा मतगणनाको तयारी तिब्र बनाईएको छ । अप्रान्न चारबजे सुरक्षा समितिको बैठक सकेर जिल्ला प्रशासन कार्यालयले सर्बदलिय बैठको आबह्वान गरेको हो । आजनै बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको […]
लक्ष्मिराज पाध्याय — प्रक्रियामा रहेको,भुमिहिन ,दलित भुमिहिन, सुकुम्वासी,र अव्यवस्थीत बसोबासिको लागत संकल सम्बन्धी ३५ राष्ट्रिय भुमि आयोगमा पठाइसक्नु पर्ने जनाएकाे छ । राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै पत्रकारहरुलाई जानकारी गराएको हो । राष्ट्रिय भुमि आयोग जिल्ला समितिमा नयाँ पदाधिकारीहरुको नियुक्ति भएदेखि हाल सम्म आफुले गरेका गतिविधिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे […]
दाङ । नक्कली माया जालमा पारेर १२ लाख रुपैयाँ असुली गर्ने महिलाको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरेर उनिहरुलाई सार्वजनिक गरेको हो । पक्राउपछि सार्वजनिक गरिएकाहरुमा रोल्पा परिवर्तन गाउँपालिका – ५ निबासी ४० वर्षीय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका – १० निबासी पवित्रा डाँगी, सोही ठाँउका ३२ […]